Scrolling Ad Contact 9851189970 BannerFans.com New B.K. Ladies Tailors - Ram Mandir Bhaktapur 9841667592 (न्यु बि. के. लेडिज टेलर्स -राम मन्दिर-भक्तपुर ९८४१६६७५९२)/// Namxal Studio 9851189970 /// Indrayani Tours Service 9851149803 /// New Indrayani Suppliers 9851149802 /// Need SHIVAM dairy product CALL 9851161622(Manoj) /// Nivash Computers - Chyamhasing, Libali Road 9851205253 (Amar) /// Shine Wooden Industries -Nala Road 01-6617620

यस्तो पनि शौचालय !!!!! ( फोटो सहित )


 अरे, अरे यस्तो पनि शौचालय !!!!! ( फोटो सहित )

सामान्यता ट्वायलेट अर्थात् शौचालयबाट बाहिर निस्कदा हरेकले राहत महसुस गर्छन् । तर सोच्नुस् त्यो समय जो, शौचालयबाट बाहिर निस्कदा तपाईको पसीना नै छुट्न पुग्छ ।
 
 हामीले यसो भनिरहदा सायद तपाईलाई अलि अचम्म लाग्यो होला तर हामी यो कुरा यतिकै भनिरहेका छैनौ । किनभने चीनमा एक यस्तो रेष्टुरेण्ट छ, जहाँ शौचालयबाट बाहिर निस्कदा तपाईको पसीना मात्र छुट्ने होइन, एक छिन अलमलै पर्नु हुन्छ होला । 
 
हजुर चीनको एक तयुन रेष्टुरेण्टमा शौचालयलाई एक यस्तो डिजाइन दिइएको छ, जहाँ जो गएपनि आश्चर्य चकित नै रहन्छन् । डेली मेलको खबर अनुसार त्यस रेष्टुरेण्टको शौचालयमा छोटो कपडा लगाएका महिलाको मुर्ति खडा गरिएको छ, जहाँ ट्वायलेटको प्याड त्यही तल फिक्स गरिएको छ । 
 
अरे, अरे यस्तो पनि शौचालय !!!!! ( फोटो सहित )

अरे, अरे यस्तो पनि शौचालय !!!!! ( फोटो सहित ) त्यस शौचालयमा जाने हरेक पुरुषहरुले त्यहाँ हुबँहु महिला जस्तै देखिएको प्रतिक्रिया समेत दिएका छन् । चीनको यो मात्र होइन, यस्तै कयौ प्रकारको अनौठो शौचालयहरु पनि छन् । ( एजेन्सीको सहयोगमा )

0 comments: