उत्कृष्ट गायनका कारण स्रोतामाझ लोकप्रिय भैरहेकी अमेरिकी गायिका रिहान्ना
प्रायः चर्चामा आइरहन्छिन्। यसपटक उनी एउटा पत्रिकाको आवरण तस्बिरका कारण
चर्चामा छिन्। आगामी महिना बजारमा आउने 'जीक्यू' पत्रिकाका लागि
रिहान्नाले निकै उत्तेजक फोटोसेसन गराएकी छिन्। 'जीक्यू' को डिसेम्बर अंक
'म्यान अफ द इयर' का लागि रिहान्नाले सेमीन्यूड पोज दिएकी हुन्। रिहान्नाले
यो पोजका लागि कालो रंगको ज्याकेट लगाएकी छिन् जुन अगाडिबाट खुला छ। यो
बोल्ड पोज दिएर रिहान्नाले एउटा नयाँ कीर्तिमान पनि बनाएकी छिन्। रिहान्ना
यो पत्रिकाको म्यान अफ द इयर अंकमा न्यूड पोज दिने पहिलो महिला हुन्।
Lokeshwor Temple (Hiranyavarna Mahavihar)
1 month ago








0 comments:
Post a Comment