Scrolling Ad Contact 9851189970 BannerFans.com New B.K. Ladies Tailors - Ram Mandir Bhaktapur 9841667592 (न्यु बि. के. लेडिज टेलर्स -राम मन्दिर-भक्तपुर ९८४१६६७५९२)/// Namxal Studio 9851189970 /// Indrayani Tours Service 9851149803 /// New Indrayani Suppliers 9851149802 /// Need SHIVAM dairy product CALL 9851161622(Manoj) /// Nivash Computers - Chyamhasing, Libali Road 9851205253 (Amar) /// Shine Wooden Industries -Nala Road 01-6617620

Visit Nepal 2020 Lifetime Experiances

https;//namxal.blogspot.com

आजदेखि एमडिएमएस लागू

आजदेखि एमडिएमएस लागू हुने

काठमाडौं – नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) को सफ्ट लञ्च गर्ने भएको छ। प्राधिकरणले बिहीबार (भदौ ३० गते) सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्की, सञ्चार सचिव वैकुण्ठ अर्याल, भन्सार विभागका महानिर्देशक, अर्थ मन्त्रालय प्रतिनिधि लगायतको उपस्थितिमा एमडिएमएस सार्वजनिक गर्ने भएको हो।



How to create photo design on pixellab step to step tutorial

फेसबुकमा भिडियो कल संवन्धी नयाँ सेवा

१३ वैशाख (रासस÷एएनआई)

विश्वभरी नै सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले भिडियो कल सम्वन्धी नयाँ सेवा शुरु गर्न लागेको छ । अहिले भइरहेको भिडियो कल सम्वन्धी सेवाभन्दा केही थप र फरक विषेशतासहितको सेवा फेसबुकले शुरु गर्न लागेको हो ।

“म्यासेन्जर रुम” नाम दिइएको सो नयाँ सेवामा एकैपटकमा ५० भन्दा बढीले कुराकानी गर्न मिल्ने व्यवस्था गरिएको छ । सामुहिक भिडियो कुराकानी गर्न सकिने र बैठक, कार्यक्रम तथा अन्तरक्रियाहरु गर्न सकिनेगरी म्यासेन्जर रुम बनाइएको छ । म्यासेन्जर रुम भिडियो कुराकानीका लागि कुनै समय सीमा तोकिएको छैन । असिमित समयसम्म कुराकानी गर्न सकिने व्यवस्था गरिएको छ । सामुहिक भिडियो कुराकानीका लागि कुनै एउटा व्यक्तिले फेसबुकमा म्यासेन्जर रुम बनाएर कुनै पनि व्यक्तिलाई कुराकानीका लागि निमन्त्रणा गर्न सक्दछ ।

निमन्त्रणा गर्दा फेसबुक आइडी नभएको व्यक्तिलाई पनि गर्न सकिने गराइएको छ । भिडियो कुराकानीमा नियमन्त्रणा गरेको व्यक्तिले को को भिडियो कुराकानीमा सहभागी भएका छन् भन्ने थाहा पाउने र चाहेको व्यक्तिलाई हटाउन पनि मिल्ने गराइएको छ । फेसबुकको दायाँ साईडबाट भित्र छिरेपछि यस्तो सेवा शुरु गर्न सकिने व्यवस्था गरिएको छ ।

भिडियो कुराकानीमा सुरक्षा र गोपनीयताको पूर्ण सुनिश्चितता गरिएको पनि फेसबुकले दाबी गरेको छ । फेसबुकको यो नयाँ सेवा “म्यासेन्जर रुम” केही देशमा प्रयोग गर्न सकिनेगरी यसै हप्ता खुल्ला गरिने छ भने अन्य देशका लागि विस्तारै खुल्ला गर्ने तयारी गरिएको फेसबुकले जनाएको छ ।

3D Photo Manupulation...




Chyamasing Gate Reconstruction








Nepal Telecom to launch 4G

Nepal Telecom (NT) plans to launch the fourth generation (4G) mobile telecommunications technology in metropolis and sub-metropolis from the next fiscal year.
The state-run telecom company has already sought approval from the Nepal Telecommunications Authority (NTA) to start the 4G service.

Introduction of the 4G service is part of NT’s new roadmap, which aims at improving service quality and expansion. NT will also expand its 3G service across the country, as per its new roadmap. “It has been more than a year since we requested the NTA to allow us to launch the 4G service,” said NT Managing Director Buddhi Prasad Acharya. “We will kick start the expansion as soon as we get the approval.”

Nepal Telecom on Wednesday presented the roadmap for improving the quality of its services, by making the organisation more competitive and winning the customers’ trust and confidence. The roadmap was unveiled at the presence of Minister for Information and Communications Sherdhan Rai.

On the occasion, Minister Rai said efforts were underway to make the NT services widely accessible and to prove it as a reliable and quality telecom service provider. He urged the company to come up with a new scheme for the benefits of its customers. He also urged the employees of the ministry’s subordinate bodies to remain accountable to duties and offices.
Secretary at the Ministry of Information and Communication Dinesh Kumar Thapaliya, who is also the company’s chair, said he will set a deadline for the organisational reforms of the company, assuring “incredible results” within the next two years.

All the company employees should be clearly informed about their duties, they should work for eight hours a day and no stone will be left unturned to make the organisation more competent, he stressed.