काठमाडौं, वैशाख ९ । नेपालका लागि
सोनी मोबाइलको अधिकृत विक्रेता हिमा ट्रेड लिङ्कले सोनीका नयाँ मोबाइल
नेपाली बजारमा भित्र्याएको छ । सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी
सोनीका नयाँ मोबाइल एक्सपेरिया जेट सेरिज, जे सेरिज, एक्सपेरिया गो, इ
ड्वेएल लगायतका बारेमा विस्तृत जानकारी गराइएको हो । सोनीका यी
मोबाइलहरु उच्च प्रविधियुक्त हुनुका साथै मूल्य प्रतिस्पर्धि भएको कम्पनीको
दाबी छ । एक्सपेरिया जेट सेरिज सेट ‘वाटर प्रुफ’ समेत रहेको छ ।...
Token of Love
2 months ago