काठमाडौं, आश्विन २४ । नेपाल विद्युत प्राधिकरणले नेपालीहरुको महान चाड
बडादसैंलाई मध्यनजर गर्दै साविकको लोडसेडिङ तालिकामा केही कटौति गरेको छ । हाल
दैनिक सात घण्टासम्म लोडसेडिङ गर्दै आएको प्राधिकरणले फूलपाती (भोलि)देखि
आश्विन ३० गतेसम्म दैनिक सरदर साढे ३ घण्टा लोडसेडिङ हुने गरी नयाँ तालिका
सार्वजनिक गरेको हो ।प्राधिकरणले दसैंको ६ दिनका लागि नयाँ
लोडसेडिङ तालिका सार्वजनिक गरेको हो । प्राधिकरणले औधोगिक क्षेत्रको
लोडसेडिङ भने यथावत रहेको जनाएको...
Token of Love
2 months ago