हालै अमेरिकामा गरिएको एक अध्ययनबाट हाई हाँसोजस्तै एक व्यक्तिबाट अर्कोमा
सर्ने गरेको पुष्टि भएको छ। तैपनि यसको वास्तविक कारण निश्चित हुन अझै
बाँकी रहेको बताइएको छ।
यससम्बन्धी अनुसन्धान टोलीको नेतृत्व गर्ने फिलाडेल्फियास्थित डेक्जेल
युनिभर्सिटीका मनोविज्ञान विभागका प्राध्यापक स्टेभेन प्लाटेक भन्छन्-
ँकसैले हाई गरेको देखेर मात्र नभई हाई गरेको सुन्दा, यसबारे पढ्दा र सोच्दा
पनि हाई आउँछ।’
Traditional Wooden Chariot
1 week ago







