Nepal is one of the
smallest country in the world that has got 5 development regions and 75
districts. In Nepal there are different kinds of Culture, Religion and
has got different languages. Different peoples lives in Nepal. In Nepal
there is Himalayan, Hilly and terai region. Nepal is very popular in
Nature Beauty. It has got different sites that are fit for tourism. Many
different tourists comes to Nepal for visiting to look the Natural
Beauty. There are different places.. The places are like Pokhara,
annapurna, and also The highest peak of the world Sagarmatha lies in
Nepal....
टाटुमार्फत मोबाइल चार्ज
मोबाइल तरंग गरेपछि चुम्बकीय टाटुले एक प्रकारको कम्पन उत्पन्न गरिदिन्छ। उक्त कम्पनलाई मोबाइल प्रयोगकर्ताले अनुभव गर्छ भने आफ्नो मोबाइलमा कल, मिसकल वा म्यासेज आएको जानकारी पनि पाउँछ। फोनकल आएको, म्यासेज आएको, ब्याट्री चार्ज सकिन लागेको वा ब्यालेन्स सकिन लागेको जस्ता विभिन्न जानकारी उपलब्ध गराउन टाटुले भिन्न-भिन्न प्रकारका कम्पन सिर्जना गर्ने र कम्पनको प्रकार हेरी मोबाइल प्रयोगकर्ताले आफ्नो मोबाइलमा भएको गतिविधिका सम्बन्भमा जानकारी पाउने बताइएको छ। यस्तो टाटुलाई भाइवरेटिङ म्याग्नेटिक ट्याटु नाम दिइएको छ।
नया नेपाली उखान टुक्काहरु ....
11:54 AM
No comments
ताक परे USA नत्र UAE !!
स्वास्नीको चोट खाको लोग्ने चुरा बज्दा तर्सिनछ !!
आकाशको फल कुहिएर झर !!
जसको कपाल छैन उसैको नाम बालकृष्ण!!
आकाश तिर खुट्टा भुइमा जिउ बागमतीको पानीमा हर्पिक हालेर पिउ!!
१२ बर्ष कुकुरको पुछार ढुङ्ग्रोमा राखेपनि न त सिन्की न त गुन्द्रुक !!
भूकने कुकुर भुकी रहन्छ टोक्ने कुकुर सुती रहन्छ!!
जहाँ केरा तेहा मदीसे को डेरा!!
कलीउडको जात्रा तिघ्रा को व्यापार !!
स्वास्नीको चोट खाको लोग्ने चुरा बज्दा तर्सिनछ !!
आकाशको फल कुहिएर झर !!
जसको कपाल छैन उसैको नाम बालकृष्ण!!
आकाश तिर खुट्टा भुइमा जिउ बागमतीको पानीमा हर्पिक हालेर पिउ!!
१२ बर्ष कुकुरको पुछार ढुङ्ग्रोमा राखेपनि न त सिन्की न त गुन्द्रुक !!
भूकने कुकुर भुकी रहन्छ टोक्ने कुकुर सुती रहन्छ!!
जहाँ केरा तेहा मदीसे को डेरा!!
कलीउडको जात्रा तिघ्रा को व्यापार !!
Vijaya Dashami
दशैं दुर्गा मंत्र:
ॐ जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।दुर्गा क्षमा शिवा धात्री स्वहा स्वधा नमोस्तु ते ।।दशै आशिर्बादआयुर द्रोण सुते श्रेयम दशरथे , सत्रुक क्षेयम राघवे,ऐश्र्वर्यम नहुशे , गतिस्च पवने, मानन्च दुर्योधने,सौर्यम शान्त नवे, बलम हलधरे , सत्यस्च कुन्तीसुते ,बिज्ञान बिदुरे, भवन्तु भबताम, किर्तिस्च नारायणे!लक्ष्मीस्ते पङ्कजाक्षे निमसतु बदने भारति कण्ठदेशे ।बर्धन्तांबन्धुबर्गा सकलरिपुगणे यान्तु पातालमुले ।।देशेदेशे प्रशरतु भवताम् पुन्द्पश्पेन्दु शुभ्रां ।।जिवन्तम् पुत्रपौत्रे सकलजनयुते हायनांसयञ्च ।।।
"बडा दशैंको शुभकामना !"
What is Dashain
Dashain Dates
Ghatasthapana - घटस्थापना
16 Oct - आश्विन ३०
16 Oct - आश्विन ३०
Phulpati - फूलपाती
21 Oct - कार्तिक ५
21 Oct - कार्तिक ५
Ashami - अष्ठमी
22 Oct -कार्तिक ६
22 Oct -कार्तिक ६
Nawami - नवमी
Oct 23 - कार्तिक ७
Oct 23 - कार्तिक ७
Dashami - दशमी
Oct 24-कार्तिक ८
Oct 24-कार्तिक ८
Ekadasi - एकादशी
Oct 25 -कार्तिक ९
Oct 25 -कार्तिक ९
Purnima पुर्णिमा
Oct 29 - कार्तिक १३
Oct 29 - कार्तिक १३
टिका साइत
Tika Saait
Morning 11.29, Oct 24, 2012, Wednesday
टिका साइत
बिहान ११:२९ बुधवार, कार्तिक ८, २०६९
कस्तो अचम्म ! सांग्ला खाने प्रतियोगिता : जित्नेको गयो ज्यान
अमेरिकाका एक मानिसले सांग्ला खाने प्रतियोगिता त जिते तर सांग्लाको सेवन
उनको मृत्युको कारण बन्यो र जितको खुसी मनाउन नपाउँदै उनी परमधाम भए ।
अमेरिकाको फ्लोरिडामा भएको जिउँदा सांग्ला चपाएर खाने प्रतियोगितामा अरु ३०
जना स्पर्धीलाई पछार्दै ३२ वर्षका इडवार्ड आर्कबोल्ड प्रथम भए । तर
प्रतियोगिता सकिने बित्तिकै उनलाई बिसन्चो भयो र प्रतियोगिता स्थलमै ढलेर
बेहोस भए ।
प्रहरीका अनुसार प्रतियोगितामा उनीसँगै सांग्ला खाएका अरु प्रतिस्पर्धी भने
कोहीपनि बिरामी परेका छैनन् । सांग्ला खाएर ढलेलगत्तै आर्कबोल्डलाई
अस्पताल लगियो जहाँ उनलाई डाक्टरहरुले मृत घोषित गरे ।
उनको मृत्युको खास कारण अझै पत्ता लाग्न नसकेको र पोष्ट पार्टम रिपोर्टपछि
मात्र थाहा लाग्ने बताइएको छ । प्रतियोगिताका आयोजकले यो घटनाबाट आफु
मर्माहत भएको बताएका छन् । प्रतियोगितामा भाग लिनु अघि सबैजनालाई
मन्जुरीनामा कागज गराइएको र पछि केही भएमा उजुरी नगर्ने सहमति भएको हुनाले
आयोजकलाई आर्कबोल्डको मृत्युको विषयमा मुद्दा नचल्ने सम्भावना रहेको
बताइएको छ ।
निलो रंग मा लेख्ने तरिका फेसबुक मा
कोड यो हो ....
@@+[0:[0:1:क ख ग]]
१ यो कोडलाई जस्ताको तस्तै कपि गर्नुस र आफ्नो स्टाटस, कमेन्ट र मेसेज लेख्ने ठाउमा पेस्ट गर्नुस ।
२. अब अरु सबै सेम मात्र + [प्लस ] लाई हटाऊनुस
।
३..अब इन्टर गर्नुस निलो कलरमा क ख ग आउनी छ
example :-@@+[0:[0:1:क ख ग]] मैले अब + हटाऊछु हेर्नु कस्तो आउछ .....
नोट :-क ख ग लेखेको ठाउमा तपाई हरुले आफ्नो कुरा लेख्नु होला जो तपाई लेख्न चाहनुहुन्छ
सिडी स्क्र्याच भयो ? टुथपेष्टले माझ्नुस्
हुनत मेमोरी कार्ड तथा पेनड्राइभ लगायतका सजिला स्टोरेज डिभाइसहरुका कारण
सिडी अर्थात् कम्प्याक्ट डिस्कको प्रयोग कम भैरहेको छ । तरपनि सिडीलाई
कुनैपनि डाटा संग्रह गरेर सुरक्षित राख्ने भरपर्दो साधनका रुपमा लिइन्छ ।
मुल्यमा सस्तो तथा काममा भरपर्दो मानिने सिडीमा राखिएका डाटा तबसम्म
सुरक्षित रहन्छन् जबसम्म सिडीलाई जतन गरिन्छ । तर जब सिडी स्क्र्याच हुन्छ
यसमा भएका डाटा नष्ट हुने वा सिडी नै नचल्ने सम्भावना हुन्छ । के तपाइँ लाई
पनि यस्तै समस्या परेको छ ।
निकै महत्वपूर्ण डकुमेन्ट रहेको सिडी स्क्र्याच भएर कम्प्युटरमा हाल्दा
नचलेपछि निरास हुनुभएको छ ? यदि हो भने अब तपाइँले केही हदसम्म खुसीको सास
फेर्न सक्नुहुन्छ र तपाइँको सिडी धेरै बिग्रिसकेको छैन भने अलीअली
स्क्र्याच हुँदैमा डराउनुपर्दैन यहाँ भने बमोजिम गर्नुभयो भने हल्का
स्क्र्याच मर्मत हुन्छ र तपाइँको सिडी पहिलेजस्तै गरी चल्छ । यसको लागि
निम्न उपाय अपनाउनर्ुपर्छ ः
सबैभन्दा पहिले स्क्र्याच भएको सिडीलाई साबुन पानीले राम्ररी सफा गर्नुहोस्
ता की त्यसमा लागेको सबै धुलोमैलो पखालियोस् ।
त्यसपछि सफा नरम कपडाले सिडीलाई विस्तारै पुछ्नुहोस् ।
अब सिडीमा दन्त मञ्जन अर्थात् टुथपेष्ट लगाउनुहोस् । टुटपेष्टको लेपन
सिडीको सबै भागमा विस्तारै लगाउनुहोस् ।
टुथपेस्ट लपक्क लगाइसकेपछि पाँच मिनेटसम्म सिडीलाई त्यत्तिकै राख्नुहोस् ।
त्यसपछि धारामा लगेर सिडीलाई राम्ररी पखाल्नुहोस्, यसरी पखाल्दा सिडीमा
लगाइएको सबै टुथपेष्ट सबै पखालिनुपर्छ ।
यसो गर्दा तपाइँको सिडीको स्क्र्याच हट्छ र तपाइँले सिडीलाई फेरी पहिलेकै
अवस्थामा प्रयोग गर्न सक्नुहुन्छ ।
मुल्यमा सस्तो तथा काममा भरपर्दो मानिने सिडीमा राखिएका डाटा तबसम्म
सुरक्षित रहन्छन् जबसम्म सिडीलाई जतन गरिन्छ । तर जब सिडी स्क्र्याच हुन्छ
यसमा भएका डाटा नष्ट हुने वा सिडी नै नचल्ने सम्भावना हुन्छ । के तपाइँ लाई
पनि यस्तै समस्या परेको छ ।
निकै महत्वपूर्ण डकुमेन्ट रहेको सिडी स्क्र्याच भएर कम्प्युटरमा हाल्दा
नचलेपछि निरास हुनुभएको छ ? यदि हो भने अब तपाइँले केही हदसम्म खुसीको सास
फेर्न सक्नुहुन्छ र तपाइँको सिडी धेरै बिग्रिसकेको छैन भने अलीअली
स्क्र्याच हुँदैमा डराउनुपर्दैन यहाँ भने बमोजिम गर्नुभयो भने हल्का
स्क्र्याच मर्मत हुन्छ र तपाइँको सिडी पहिलेजस्तै गरी चल्छ । यसको लागि
निम्न उपाय अपनाउनर्ुपर्छ ः
सबैभन्दा पहिले स्क्र्याच भएको सिडीलाई साबुन पानीले राम्ररी सफा गर्नुहोस्
ता की त्यसमा लागेको सबै धुलोमैलो पखालियोस् ।
त्यसपछि सफा नरम कपडाले सिडीलाई विस्तारै पुछ्नुहोस् ।
अब सिडीमा दन्त मञ्जन अर्थात् टुथपेष्ट लगाउनुहोस् । टुटपेष्टको लेपन
सिडीको सबै भागमा विस्तारै लगाउनुहोस् ।
टुथपेस्ट लपक्क लगाइसकेपछि पाँच मिनेटसम्म सिडीलाई त्यत्तिकै राख्नुहोस् ।
त्यसपछि धारामा लगेर सिडीलाई राम्ररी पखाल्नुहोस्, यसरी पखाल्दा सिडीमा
लगाइएको सबै टुथपेष्ट सबै पखालिनुपर्छ ।
यसो गर्दा तपाइँको सिडीको स्क्र्याच हट्छ र तपाइँले सिडीलाई फेरी पहिलेकै
अवस्थामा प्रयोग गर्न सक्नुहुन्छ ।
Ghatasthapana
The
fifteen-day Dashain festival begins
with Ghatasthapana. Ghatasthapana means installation of a holy water jar
in the house, for invoking the supreme Goddess Maha Laxmi popularly
known as Durga Bhawani. Barley is sowed on big earthen pots coated with
cow dung. The pots are kept covered so the seeds that sprout in ten days
turn yellow. The sprouts, which symbolize good harvest, will be
decoratively placed on the heads of family members later on in the
festival as a blessing.
It
is also the first day of Nawaratha (nine nights) when people revere one
Goddess after another on each night (Nava Durga). As there is no other
independent number after nine, the complete set of nine in Nawaratha as
according to the Hindu religion, represents the universe.
Dashain fair begins in Bhaktapur
The Dashain Fair 2012 began in Bhaktapur on Saturday with an objective
of providing all goods under one roof in view of the upcoming Dashain
festival.
Daily consumable goods, food products, clothing, handicraft and other goods will be available in 30 stalls at the fair organized by the Ganga Women's Handicraft and Training Centre, Bhaktapur at Bhaktapur Party Venue, Surya Binayak.
"The fair will run until October 11. "
Nepal Food Corporation, National Trading Limited, Salt Trading and Nepal Dairy Corporation are also taking part in the fair.
Daily consumable goods, food products, clothing, handicraft and other goods will be available in 30 stalls at the fair organized by the Ganga Women's Handicraft and Training Centre, Bhaktapur at Bhaktapur Party Venue, Surya Binayak.
"The fair will run until October 11. "
Nepal Food Corporation, National Trading Limited, Salt Trading and Nepal Dairy Corporation are also taking part in the fair.
Bhaktapur
Bhaktapur
also known as Bhadgaon (Nepali : भादगाँउ) or Khowpa (Nepal Bhasa :
ख्वप is one of the Newar town. "Khwopinggram" is the ancient name of
Bhaktapur. The term "Bhaktapur" refers to "The City Of Devotees". It was
once ruled by the Malla's until the middle of 15th century, then it was
conquered by the Shah dynasty. Bhakatapur has been enlisted in world
heritage.
![]() |
| Fifty Stored Temple |
![]() |
| Nyatapola |
![]() |
| Bhaktapur Durbar Square Area |
Bhaktapur is the smallest city among the city of Nepal. It is around 13 km east of Kathmandu. It occupies an area of around 119 km² at an altitude of 1,401 meters above sea-level. At the time of the 2001 Nepal census it had a population of 72,543.
Bhaktapur, one of the most richest city in art and architecture, historical monuments and craft works, magnificent windows, pottery and weaving industries, excellent temples, beautiful pond, rich local customs, culture, religion, festivals, musical mystic and so on. The male inhabitants of this city wear a special type of cap called the Bhaad-gaaule topi. Mostly the temples of Bhaktapur is constructed in pagoda and shikhara-style. The most important part of Bhaktapur is Fifty Five window palace made up of brick and wood. It is one of the most charming architectural showpieces of the Valley as it highlights the ancient arts of Nepal. The golden effigies of the kings perched on the top of stone monoliths, the guardian deities looking out from their sanctuaries, the wood carvings in every place - struts, lintels, uprights, tympanums, gateways and windows all seem to form a well-orchestrated symphony.
The main items of interest in the Bhaktapur are The Lion Gate, Lu Dhowka(The Golden Gate), The Palace of Fifty-five Windows, The Picture Gallery, The Statue of King Bhupatindra Malla, Batsala Temple, The Pashupati Temple and so on.
Bhaktapur is also known as city of
festivals and celebrations. We celebrate festivals each month starting
from new year festival to the Holi puni festival at the end of the year.
The festival are Biska jatra(New year festival), , Mother's
Day(Mathathirtha Aushi), Buddha purnima (Buddha puni), Kumar
Khasti(SithiNakha), Gathamaga charya, Gaijatra(Guni puni), Father's day
(Aushi), Indra jatra (Pulukishi), Dashain(Nawarat), Tihar(Kija puja),
Sakima puni, Yomari puni, Maghe sankranti (Ghya chaku sankranti) and so
on.
CG electronicsma visan aaglagi
सिजी ईलेक्त्रोनिक्समा आगलागी । आगो अझै नियन्र्न बाहिर । आगो निभाउन ७ वता दमकलको पर्योग । थुलै परिमानमा धनमालको छेति भएको अनुमान ।।
Subscribe to:
Posts (Atom)
















