Scrolling Ad Contact 9851189970 BannerFans.com New B.K. Ladies Tailors - Ram Mandir Bhaktapur 9841667592 (न्यु बि. के. लेडिज टेलर्स -राम मन्दिर-भक्तपुर ९८४१६६७५९२)/// Namxal Studio 9851189970 /// Indrayani Tours Service 9851149803 /// New Indrayani Suppliers 9851149802 /// Need SHIVAM dairy product CALL 9851161622(Manoj) /// Nivash Computers - Chyamhasing, Libali Road 9851205253 (Amar) /// Shine Wooden Industries -Nala Road 01-6617620

Visit Nepal 2020 Lifetime Experiances

https;//namxal.blogspot.com

Yomari punhi

Yomari punhi is a Newari festival marking the end of the rice harvest. It takes place during the full moon in December

.

Yomari Punhi, meaning full moon of yomari-one of the popular Newar festivals, is observed every year during the full moon of December. A yomari is a confection of rice-flour (from the new harvest)dough shaped like fig and filled with brown cane sugar and sesame seeds, which is then steamed. This delicacy is the chief item on the menu during the post-harvest celebration of Yomari Punhi. On this full moon day, people of the Kathmandu Valley offer worship to Annapurna, the goddess of grains, for the rice harvest. Groups of kids go neighborhood to beg yomari cakes from housewives in the evening. Sacred masked dances are performed in the villages of Hari Siddhi and Thecho at the southern end of the Valley to mark the festival.

तपाईंको कम्प्युटरको Speed बढाउने केही Tips हरु

तपाईंको कम्प्युटरको Speed बढाउने केही Tips हरु
==========================

१) सर्वप्रथम कम्प्युटर खोल्ने बित्तिकै कुनै पनि Application चाँड चांडै नखोल्नुस् , पहिला राम्रोसँग PC लाई Bootup हुन दिनुस् ।

२) कुनै पनि Application बन्द गरी सकेपछि आफ्नो Desktop लाई एकपल्ट Refresh गर्नुस् यसले तपाईंको कम्प्युटरको Ram मा जम्मा भएको Unused फाइलहरु Remove
हुन्छ ।

३) आफ्नो कम्प्युटरमा सके सम्म Wallpaper को Use नै नगर्नुस् र यदि गर्नु नै छ भने ठुलो साइजको Image लाई Use नगर्नुस् ।

४) आफ्नो Desktop मा धेरै Unnessesary Shortcut हरुलाई नराख्नुस् र सकेसम्म Desktop लाई Clean नै राख्नुस् । Desktop मा फोटो तथा Music को फाइलहरुलाई पनि Save नगर्नुस् ।

५) Recycle Bin लाई बेला बेलामा Empty गरी राख्नुस् । तपाईंले Delete गर्नु भएको फाइलहरु Recycle Bin मा जम्मा भई राखेको हुन्छ र तपाईंको कम्प्युटरको Harddrive को ठाउँ यसले लिइराखेको हुन्छ ।

६) temporary internet files लाई बेला बेलामा Delete गरी राखनुस् ।

७) आफ्नो कम्प्युटरलाई जहिले पनि २ वा २ भन्दा बढीमा partitions गर्नुस् र सकेसम्म Software हरुलाई दोस्रो वा तेस्रो Drive मा Instal गर्नुस् । सकेसम्म C Drive लाई खाली नै राख्नुस् ।

८) जब तपाईंले नयाँ Software हरु Instal गर्नु हुन्छ त्यो Software को Tray Icon लाई Disable गर्नुस् , यी Icon हरुले तपाईंको कम्प्युटरको RAM को Use गरी राखेका हुन्छन र कम्प्युटर Slow हुनसक्छ र Software का starting the application automatically Option लाई पनि Disable गर्न नभुल्नु होला । यस्ता Option हरुलाई तपाइले software हरु Install गरी सकेपछि उक्त Software को Tools मा गएर पनि Disable गर्न सक्नु हुन्छ ।

९) आफ्नो कम्प्युटरलाई धुलोबाट पनि सके सम्म बचाउनुस् , किन भने धुलोले तपाईंको कम्प्युटरका Cooling Fan हरुलाई जाम गरी दिन सक्छ यसले कम्प्युटर अनावश्यक रुपमा तातो हुन सक्छ र कम्प्युटर Slow Down हुन सक्छ ।

"यी साधारण Tips हरुलाई बिचार पुर्‍याउनु भयो भने तपाईंको कम्प्युटर तुलनात्मक रुपमा पहिले भन्दा धेरै Speed मा चल्न सक्छ ।"
१) सर्वप्रथम कम्प्युटर खोल्ने बित्तिकै कुनै पनि Application चाँड चांडै नखोल्नुस् , पहिला राम्रोसँग PC लाई Bootup हुन दिनुस् ।

२) कुनै पनि Application बन्द गरी सकेपछि आफ्नो Desktop लाई एकपल्ट Refresh गर्नुस् यसले तपाईंको कम्प्युटरको Ram मा जम्मा भएको Unused फाइलहरु Remove
हुन्छ ।

३) आफ्नो कम्प्युटरमा सके सम्म Wallpaper को Use नै नगर्नुस् र यदि गर्नु नै छ भने ठुलो साइजको Image लाई Use नगर्नुस् ।

४) आफ्नो Desktop मा धेरै Unnessesary Shortcut हरुलाई नराख्नुस् र सकेसम्म Desktop लाई Clean नै राख्नुस् । Desktop मा फोटो तथा Music को फाइलहरुलाई पनि Save नगर्नुस् ।

५) Recycle Bin लाई बेला बेलामा Empty गरी राख्नुस् । तपाईंले Delete गर्नु भएको फाइलहरु Recycle Bin मा जम्मा भई राखेको हुन्छ र तपाईंको कम्प्युटरको Harddrive को ठाउँ यसले लिइराखेको हुन्छ ।

६) temporary internet files लाई बेला बेलामा Delete गरी राखनुस् ।

७) आफ्नो कम्प्युटरलाई जहिले पनि २ वा २ भन्दा बढीमा partitions गर्नुस् र सकेसम्म Software हरुलाई दोस्रो वा तेस्रो Drive मा Instal गर्नुस् । सकेसम्म C Drive लाई खाली नै राख्नुस् ।

८) जब तपाईंले नयाँ Software हरु Instal गर्नु हुन्छ त्यो Software को Tray Icon लाई Disable गर्नुस् , यी Icon हरुले तपाईंको कम्प्युटरको RAM को Use गरी राखेका हुन्छन र कम्प्युटर Slow हुनसक्छ र Software का starting the application automatically Option लाई पनि Disable गर्न नभुल्नु होला । यस्ता Option हरुलाई तपाइले software हरु Install गरी सकेपछि उक्त Software को Tools मा गएर पनि Disable गर्न सक्नु हुन्छ ।

९) आफ्नो कम्प्युटरलाई धुलोबाट पनि सके सम्म बचाउनुस् , किन भने धुलोले तपाईंको कम्प्युटरका Cooling Fan हरुलाई जाम गरी दिन सक्छ यसले कम्प्युटर अनावश्यक रुपमा तातो हुन सक्छ र कम्प्युटर Slow Down हुन सक्छ ।

"यी साधारण Tips हरुलाई बिचार पुर्‍याउनु भयो भने तपाईंको कम्प्युटर तुलनात्मक रुपमा पहिले भन्दा धेरै Speed मा चल्न सक्छ ।"

MC_Training Picnic
















Merry Christmas 2012

Happy Christmas Day
Tis blessed to bestow, and yet.
Could we bestow the gifts we get.
And keep the ones we give away.
How happy were our Christmas day!

Click Here For More X-mas SMS Message

क्याटीकी छोरीलाई ११ करोडका उपहार

Photo: क्याटीकी छोरीलाई ११ करोडका उपहार
====================

लन्डन : हलिउड अभिनेत्री क्याटी होम्सले आफ्नी छोरी सुरीका लागि किनिदिएको क्रिसमस–उपहारमा ३० हजार पाउन्ड (नेपाली रुपियाँ ११ करोड) भन्दा धेरै रकम खर्च गरेकी छन् । लन्डनको ‘सन अनलाइन’ अनुसार, भर्खर ६ वर्ष पुगेकी सुरी हाल पारपाचुके भइसकेका पूर्वदम्पत्ती क्याटी होम्स र हलिउड नायक टम क्रुजकी सन्तान हुन् । सुरीलाई प्राप्त भएको सबैभन्दा ठूलो उपहार एउटा ‘भिक्टोरियन प्लेहाउस’ थियो, जसको मूल्य झन्डै १५ हजार पाउन्ड थियो ।
प्लेहाउस एक किसिमको सानो भवन हुन्छ र यसलाई घरको बगैँचामा ठड्याउने गरिन्छ । यसमा पानी र बिजुली पनि राखिएको हुन्छ । यस अतिरिक्त सुरीलाई दिइएका महँगा उपहारमा एउटा मिनि आइप्याड, ६ हजार पाउन्ड पर्ने बालबालिकाको मर्सिडिज, एउटा महँगो ड्ेरस र एउटा अत्यन्त सुन्दर फर (भुवा) को कोट छन् । क्रुज हाल लन्डनमै रहेर आफ्नो नयाँ फिल्म ‘अल यु निड इज किल’ को सुटिङ गरिरहेकी छन् । (एजेन्सी)
लन्डन : हलिउड अभिनेत्री क्याटी होम्सले आफ्नी छोरी सुरीका लागि किनिदिएको क्रिसमस–उपहारमा ३० हजार पाउन्ड (नेपाली रुपियाँ ११ करोड) भन्दा धेरै रकम खर्च गरेकी छन् । लन्डनको ‘सन अनलाइन’ अनुसार, भर्खर ६ वर्ष पुगेकी सुरी हाल पारपाचुके भइसकेका पूर्वदम्पत्ती क्याटी होम्स र हलिउड नायक टम क्रुजकी सन्तान हुन् । सुरीलाई प्राप्त भएको सबैभन्दा ठूलो उपहार एउटा ‘भिक्टोरियन प्लेहाउस’ थियो, जसको मूल्य झन्डै १५ हजार पाउन्ड थियो ।

प्लेहाउस एक किसिमको सानो भवन हुन्छ र यसलाई घरको बगैँचामा ठड्याउने गरिन्छ । यसमा पानी र बिजुली पनि राखिएको हुन्छ । यस अतिरिक्त सुरीलाई दिइएका महँगा उपहारमा एउटा मिनि आइप्याड, ६ हजार पाउन्ड पर्ने बालबालिकाको मर्सिडिज, एउटा महँगो ड्ेरस र एउटा अत्यन्त सुन्दर फर (भुवा) को कोट छन् । क्रुज हाल लन्डनमै रहेर आफ्नो नयाँ फिल्म ‘अल यु निड इज किल’ को सुटिङ गरिरहेकी छन् । (एजेन्सी)

आज वर्षकै सबैभन्दा छोटो दिन

काठमाडौ, पुस ६ – आज २१ डिसेम्बर । सामान्यत : आजको दिन पृथ्वीमा दक्षिणी गोलार्धमा दिन लामो र उत्तरी गोलार्धमा दिन छोटो हुने गर्छ ।

नेपालमा सूर्योदय र सूर्यास्तको बीचको समय अनुसार आजको दिन १० घण्टा २३ मिनेटको हुनेछ । यो वर्षकै सबैभन्दा छोटो दिन हो ।

सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो अक्षमा पृथ्वीको ढल्काइका आधारमा सूर्यको प्रकाश पृथ्वीमा कम पर्ने भएकाले शुक्रबार दिन सबैभन्दा छोटो र रात लामो हुने गर्छ । अन्तर्राष्ट्रिय समय अनुसार छोटो दिन डिसेम्बर २१ या २२ तारिख मध्ये कुनै एक दिनपर्छ ।

दिन छोटो भएसंगै आजदेखि औपचारिक रुपमा जाडो सुरु भएको मानिने नेपाल खगोलीय समाजका सचिव सुरेश भट्टराईले बताउनुभयो ।

लाङटाङमा ज्वालामुखि विष्फोट

रसुवाको लाङटाङ हिमाल क्षेत्रमा ज्वालामुखी विष्फोट भएको छ। बिहान साढेँ दस बजे एक्कासि धुँवा र ‍आगोको ज्वालासहित ज्वालामुखि विष्फोट भएको थियो। धुँवाको मुस्लो देखिएपछि लाङटाङ राष्ट्रिय निकुञ्जमा रहेका सेनाको गणले त्यसबारे सैनिक मुख्यालयलाई जानकारी गराएको थियो।

ज्वालामुखी विष्फोट लाङटाङ हिमालाबट चार किलोमिटर उत्तरपूर्वमा रहेको जनाइएको छ। विष्फोट स्थलबाट नजिक रहेका गाउँ लिङलिङ शेर्पा गाउँ र वृद्धिङ एक दिन टाढाको दूरीमा रहेको छ।

घटनाको स्थलको यथार्थ बुझ्न सेनाको हेलिकप्टर त्यसतर्फ गएको सैनिक प्रवक्ता सु
रेश शर्माले बताए। 


 
File Photo ::

शनिको उपग्रहमा पनि ‘नाइल नदी’

शनिको उपग्रहमा पनि ‘नाइल नदी’

जिवको अस्तित्व सम्भव रहेको भनिएको शनि ग्रहको सबैभन्दा ठूलो उपग्रह टाइटनमा पृथ्वीको सबैभन्दा लामो नदि नाइल जस्तै नदी फेला परेको छ । यद्यपि यो नदीमा पानी होइन तरल हाइड्रोकार्वन रसायन बगिरहेको छ । वैज्ञानिकहरुले टाइटनको यो नदीलाई पृथ्वीको नाइलको जुम्लाहा को संज्ञा पनि दिएका छन् ।

नासाको अन्तरीक्षयान क्यासिनीले टाइटनमा २५० माइल लामो नदी तथा त्यसको आसपासको विशाल उपत्यकाको स्पष्ट तस्वीर खिच्न सफल भएको छ ।
वैज्ञानिकहरुका अनुसार पृथ्वी बाहेक ब्रम्हाण्डका अरु पिण्डहरुमा यस्तो नदी देखिएको यो पहिलोपटक हो । यो नदी टाइटनको उत्तरी ध्रुविय क्षेत्र पार गर्दै उत्तरी अक्षांसका तिन ठूला समुद्रमध्येको एक लिगेइया मेरमा गएर मिसिने बताइएको छ ।
चन्द्रमा भन्दा ८० प्रतिशत ठूलो टाइटनमा बाक्लो वायुमण्डल रहेको बताइन्छ । उक्त बायुमण्डलमा इथेन र मिथेनको मात्रा अत्यधिक छ । जिवको अस्तित्व सम्भव रहेको भनिएको शनि ग्रहको सबैभन्दा ठूलो उपग्रह टाइटनमा पृथ्वीको सबैभन्दा लामो नदि नाइल जस्तै नदी फेला परेको छ । यद्यपि यो नदीमा पानी होइन तरल हाइड्रोकार्वन रसायन बगिरहेको छ । वैज्ञानिकहरुले टाइटनको यो नदीलाई पृथ्वीको नाइलको जुम्लाहा को संज्ञा पनि दिएका छन् ।

नासाको अन्तरीक्षयान क्यासिनीले टाइटनमा २५० माइल लामो नदी तथा त्यसको आसपासको विशाल उपत्यकाको स्पष्ट तस्वीर खिच्न सफल भएको छ ।

वैज्ञानिकहरुका अनुसार पृथ्वी बाहेक ब्रम्हाण्डका अरु पिण्डहरुमा यस्तो नदी देखिएको यो पहिलोपटक हो । यो नदी टाइटनको उत्तरी ध्रुविय क्षेत्र पार गर्दै उत्तरी अक्षांसका तिन ठूला समुद्रमध्येको एक लिगेइया मेरमा गएर मिसिने बताइएको छ ।

चन्द्रमा भन्दा ८० प्रतिशत ठूलो टाइटनमा बाक्लो वायुमण्डल रहेको बताइन्छ । उक्त बायुमण्डलमा इथेन र मिथेनको मात्रा अत्यधिक छ ।

माछाको तेलले मानिसलाई जवान बनाउँछ

माछाको तेलले मानिसलाई जवान बनाउँछ
एजेन्सी, नियमित रुपमा माछाको तेल सेवनसँगसँगै ब्यायाम गरेको खण्डमा बास्तविक उमेर भन्दा निकै जवान देख्न सकिने एक अध्ययनले देखाएको छ । बेलायती बैज्ञानिकहरुको टोलीले ब्रिटिश साइन्स फेस्टिबलमा हालै प्रकाशित गरेको शोधको नतीजामा दैनिक रुपमा माछा वा माछाको तेल सेवन गर्ने जो कोहीको मांशपेशी मजबुत हुनुका साथै शरीरलाई तन्दुरुस्त राख्ने जनाईएको छ ।

माछा र माछाको तेलमा पाइने ओमेगा ३ फैटी एसिडका कारण मानिसको मांशपेशी मजबुत गर्नुका साथै रोगसँग लड्ने क्षमता पनि बृद्धि गर्दछ ।

मानिस ५० वर्षको उमेरबाट माथि लागेपछि उसको मांशपेशी वार्षिक २ प्रतिशतको दरले खुम्चन सक्छ । तर माछाका तेलमा पाईने ओमेगा ३ फैटी एसीडले मानव स्वास्थ्यको माशंपेशीमा आउने वृद्धपना घटाउने अध्ययनले देखाएको छ ।

यसको नियमित सेवन गर्नाले मुटु सम्बन्धी रोग लाग्ने खतरा पनि घटाँउने दावी वैज्ञानिकहरुको छ ।

Capture from my mobile


Photo : Laxman

MC_Training 2069 @ Bhasasewi Sakos







आज विवाह पञ्चमी महोत्सव मनाइदै

जनकपुरधाम,पुष २ । आज मार्ग शुक्ल पक्षको पञ्चमी तिथि राम र सीताको स्वयंम्वर भएको विश्वासमा विवाह पञ्चमी महोत्सव मनाइदैछ । विवाह पञ्चमी महोत्सव अन्तर्गत आज दिउँसो १ बजेपछि जनकपुरको रंगभुमि मैदान बाह्र विगाहामा दुलही पक्ष जानकी मंदिरका महन्थ रामतपेश्वर दास बैष्णवले माता सीताको डोलासहित बाह्र बिगाह आउने कार्यक्रम छ । यस्तै दुलाहा पक्ष अयोध्याबाट राममन्दिरका महन्थ भगवान रामलाई डोलामा राखि स्यम्बरका लागि आउने कार्यक्रम छ । विवाहसमारोहपछि संयुक्त रुपमा शोभा यात्राका साथ जनकपुरको नगरपरिक्रममा गर्दै जानकी मन्दिरमा पुग्ने कार्यक्रम छ । पहिले महोत्सव तिरहुतियागाछीमा मनाइन्थ्यो भने एक दशकदेखि रङ्गभूमिमा विशेष कार्यक्रम सहित मनाउने गरिएको छ । यता राम र जानकी मन्दिरलाई आकर्षक रुपमा सजाइएको छ । स्थानिय धनुष सागर र गंगासागरमा स्नान गरी रामसीताको पूजाअर्चना गर्न र विवाह महोत्सव हेर्नका लागि नेपाल, भारत तथा अरु विभिन्न देशहरुबाट आएका दर्शनार्थीको घँइचो लागेको छ ।

फेसबुकमा जसको धेरै साथी उसलाई धेरै तनाब !

फेसबुकमा जसको धेरै साथी उसलाई धेरै तनाब !
एजेन्सी, मंसिर १३ । फेसबुकमा तपाईंका कति ‘साथी’ छन ? धेरैजसो मानिसहरुको मानसिकता भनेको फेसबुकमा धेरै भन्दै धेरै साथी होउन् भन्ने नै हुन्छ । तर, केही त्यस्ता व्यक्ति पनि हुन्छन्, जसले सिमित साथी मात्रै बनाएका हुन्छन् ।

तर, फेसबुकमा जसको धेरै साथीहरु छन्, उसलाई ज्यादा तनाब हुने देखिएको छ । फेसबुकमा धेरै साथीहरु हुनेलाई ज्वरो आउने, निन्द्रा नलाग्ने जस्ता समस्याहरु देखापर्ने खुलेको हो ।

बेलयातमा हालैको एक रिपोर्टले यस्तो देखाएको हो । रिपोर्टमा खुलाइएको छ कि मानिसहरु आफ्नो लोकप्रियताका लागि फेसबुकमा धेरै भन्दा धेरै व्यक्तिहरुलाई ‘एड’ गर्छन् । जब साथी संख्या बढ्दै जान्छ, तब अपमानति हुने अवस्था पनि थपिदै जान्छ ।

त्यस्तै जसको फेसबुक अकाउन्टमा साथी बाहेक पारिवारका सदस्यहरु पनि जोडिएका हुन्छन्, उनीहरु बढी तनाबमा हुन्छन् । मानिसहरुमा यस्तो तनाब भने फेसबुक प्रयोगकर्ताहरुले पोष्ट गर्ने आपत्तिजनक फोटो, असभ्य शब्दहरु नै हुन् । जसको धेरै साथी हुन्छन्, त्यस्ता व्यक्तिको एकाउन्टमा यस्ता हरकत बढी हुन्छ ।

त्यस्तै उक्त रिपोर्टको मूख्य कुरा भनेको यसरी तनाब ब्यहोर्नेमा ती व्यक्तिहरु बढी हुन्छन्, जसको नयाँ साथीहरुको साथमा निकै पुराना साथीहरु पनि फेसबुक ‘फ्रेन्ड’मा हुन्छन् । जसले गर्दा व्यक्तिका कयौं पुराना ‘गोप्य’ कुराहरु खुलासा हुने सम्भावना ज्यादा हुन्छ र ब्यतित जिन्दगीका छापहरु वर्तमानमा पर्ने सम्भावना रहन्छ ।

यसबाहेक परिवारका सदस्यहरु फेसबुक ‘लिस्ट’मा हुनाले व्यक्तिहरु अप्ठ्यारोमा पर्छन् । उनीहरुलाई लाग्छ कि परिवारका सदस्यहरुले उनीहरुमा निगरानी गरिरहेका छन्, जसले समेत तनाब बढाउने काम गरेको छ ।

बेलायतमा फेसबुकका ३ सय व्यक्तिहरुमा गरेको अध्ययनबाट यो रिपोर्ट तयार पारिएको हो । जसमा औसत २१ वर्षका व्यक्तिहरु सामेल भएको जनाइएको छ ।

Binita Baral Photos

Nepali actress Binita Baral's Photos … sources : from the internet

Nokia मोबाईलका लागि केही महत्वपूर्ण

Nokia मोबाईलका लागि केही महत्वपूर्ण
secret service codes

*#06# – Shows your International Mobile Equipment Identity (IMEI) number.
*#92702689# - takes you to a secret menu where you may find some of the information below:
1. Displays Serial Number.
2. Displays the Month and Year of Manufacture
3. Displays (if there) the date where the phone was purchased(MM/YY)
4. Displays the date of the last repair - if found (0000)
5. Shows life timer of phone (time passes since last start)
to exit this mode you have to switch your phone off then on again.
*#2820# – Shows Bluetooth Address for cell phones with Bluetooth.
*#7780# – Normal reset, restore your cell phone to factory settings.
*#7370# – Deep reset, restore cell phone to factory settings and format all user data.
*#0000# – Shows your cell phone’s firmware version.
*3370# – Activates Enhanced Full Rate codec (EFR) (your cell phone uses the best sound quality but talk time is reduced by approx. 5%).
#3370# – Deactivate Enhanced Full Rate codec (EFR).
*4720# – Activate Half Rate codec (your cell phone uses a lower quality sound but you should gain approx. 30%more talk time).
#4720# – Deactivate the Half Rate codec.

२१ तारिखमा पृथ्वी ध्वस्त हुन्छ भन्ने भविश्यवाणी गलत !

२१ तारिखमा पृथ्वी ध्वस्त हुन्छ भन्ने भविश्यवाणी गलत !
एजेन्सी, मंसिर २५ । विश्वभरीका मानिसहरु यसैवर्षको डिसेम्बर २१ तारिखमा पृथ्वीमा प्रलय हुन्छ, पृथ्वी ध्वस्त हुन्छ भन्ने जस्ता कुराहरुबाट अहिले चिन्तित भएका छन् । तर, यो कुरा गलत भएको र यसको बारेमा कुनै प्रमाण समेत हालसम्म नजुटेको समाचार बीबीसीले सम्प्रेशन गरेको छ ।

बीबीसी अनलाईनमा प्रकाशित समाचार अनुसार हालै मंगल ग्रहमा मानिसको अस्थित्व खोजी गरिरहेको अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा)ले यसैवर्षको डिसेम्बर २१ मा ‘पृथ्वीको अन्त्य’ हुन्छ भन्ने विषयमा अध्ययन गरेको थियो ।

उक्त अध्ययनलाई स्रोत मान्दै समाचारमा भनिएको छ, २१ डिसेम्बरमा पृथ्वीको अन्त्य हुन्छ भन्ने भविश्यवाणी सम्भवतः गलत हुनेछ । यसअघि पनि यस्तो भविश्यवाणीहरु गलत हुँदै आएका छन् ।

समाचारका अनुसार यस्तो भविष्यवाणी सन् २००३ मा पनि गलत सावित भएको थियो । त्यस्तै २१ डिसेम्बर १९९१ मा पनि यस्तै किसिमको भविष्यवाणी गलत भएको थियो । त्यतिमात्रै होइन, १९९० को दशकमा त ६ पटक यस्तो समय थियो, जसमा पृथ्वी ध्वस्त हुन्छ भनिएको थियो । तर, ती सबै गलत हुँदै आए ।

सन् १८४० पछिको हरेक दशकमा कम्तिमा २–३ पटक पृथ्वी ध्वस्त हुने भविष्यवाणी गरिदै आइएको छ । पृथ्वी ध्वस्त हुने यस्तो गलत प्रचार प्राचीन रोमको समयदेखिनै हुँदै आएको जनाइएको छ ।

त्यस्तै खबरका अनुसार यसैवर्ष रोयर्टसले गरेको एक सर्वेक्षणमा हरेक ४ मध्ये एक अमेरिकी र विश्वका हरेक ७ मध्ये एक मानिसहरु आफ्नो जीवनकालमै पृथ्वीको अन्त्य हुन्छन् भन्ने मान्यता राख्छन् ।

समाचारमा यो पनि उल्लेख गरिएको छ कि कुनै पनि ग्रह सधैं जीवित रहँदैन । तर, खगोलविद्हरुका अनुमान अनुसार पृथ्वीको साथमा ७.५ अरब वर्ष आयु अझै बाँकी छ । यसपछि भने पृथ्वी सूर्यमा बिलिन हुने जनाइएको छ । View more >>>

कोठीको रोचक कहानी

कोठीको रोचक कहानी

दाहिने गालामा कोठी हुनेको भाग्य हुन्छ, आँशु झर्ने ठाउँमा कोठी हुने भाग्यमानी हुँदैनन् धारणा हाम्रो समाजमा प्रसस्त्रै पाइन्छ ।

यस्ता धारणाको वैज्ञानिक पुष्टी त अहिलेसम्म भएको छैन तरपनि जनसाधारण मात्र नभएर ज्योतिषीहरुले समेत कालो कोठीको खास महत्व हुने बताउँछन् ।

यस्तो कोठी सरीरको कुन भागमा छ त्यसले सोही अनुसारको शुभाशुभ फल दिने मत ज्योतिषीहरुको छ । कोठीले दिने फलको रोचक तथ्य यस्तो छ :-

निधारमा कोठी हुनेहरु बलबान हुन्छन् ।
चिउडोमा कोठी हुने पुरुषले आफ्ना श्रीमतीले भन्दा बढि माया गर्दैनन् ।
दायाँ आँखाको ढकनीमा कोठी हुने पुरुषले आफ्नी श्रीमतीले भन्दा बढि माया गर्छन् ।
बायाँ आँखाको ढकनीमा कोठी हुनेको दाम्पत्य जीवन सुखी हुँदैन ।
दाहिने गालामा कोठी हुने मान्छे धनी हुन्छ ।
बायाँ गालामा कोठी हुने मान्छे खर्चालु हुन्छ ।
ओँठमा कोठी हुने मान्छे यौनको भोको हुन्छ र सधै सेक्सकै विषयमा सोँचिरहन्छ ।
कानमा कोठी हुनेको आयू छोटो हुन्छ ।
गर्धनमा कोठी हुने व्यक्ति अल्छी हुन्छ र खाली आराम गरिरहन चाहन्छ ।
दाहिनी पाखुरामा कोठी हुने व्यक्ति गन्यमान्य हुन्छ र समाजमा उच्च स्थान पाउँछ ।
बायाँ हातमा कोठी हुने व्यक्ति झगडालु हुन्छ ।
नाकमा कोठी हुने व्यक्ति फिरन्ते जस्तै हुन्छ र प्राय यात्रा गरिरहनुपर्छ ।
दायाँ छातिमा कोठी हुने पुरुषहरुले आफ्नी श्रीमतीलाई बहुतै प्रेम गर्छन् भने बायाँ छातिमा कोठी हुनेहरु स्वास्नीसँग झगडा गरिरहन्छन् ।
कम्मरमा कोठी हुने रोगी हुन्छन् ।
पेटमा कोठी हुनेहरु खानाका पारखी हुन्छन् ।
दाहिने हत्केलामा कोठी हुनेहरु बलबान हुन्छन् ।
बायाँ हत्केलामा कोठी हुनेहरु खर्चालु हुन्छन् ।
दायाँ खुट्टामा कोठी हुनेहरु बुद्धिमान हुन्छन् भने बायाँ खुट्टामा कोठी हुनेहरु खर्चालु हुन्छन् ।

पाठकवृन्द तपाइँको सरीरको कुन भागमा कोठी छ ह ?

गर्भवती शकीराको तस्बिर

पप गायिका शकीराले आफू गर्भवती भएपछिको ताजा तस्बिर ट्वीटरबाट सार्वजनिक गरेकी छिन्। यो तस्बिरमा ३५ वर्षीया कोलम्बियाई  गायिका आफ्ना पुरुष मित्र २५ वर्षीय फुटबल खेलाडी गेरार्ड पिकको शरीरमाथि सुतेकी छिन्। उक्त तस्बिरमा दुवै जना क्यामेरातर्फ हेरेर  मुस्कुराएका छन्। फुटबलर पिकले नीलो रंगको टी सर्ट पहिरिएका छन् भने शकीराले रातो रंगको कुर्ता लगाएकी छिन्। यो तस्बिरका साथमा  उनले लेखेकी छिन्— 'यसैगरी अझै नौ महिना बिताउन पाए कति रमाइलो हुन्थ्यो।' यो जोडीले पहिलो सन्तानका रूपमा छोरा जन्मिने आशा  गरेका छन्। जन्म लिने शिशु शकीरा र पिक दुवैका पहिलो सन्तान हुनेछन्। शकीराले गत सेप्टेम्बर महिनामा आफू गर्भवती भएको घोषणा  गरेकी थिइन्।  Media

फोनवार्ता ट्रान्सलेट गर्ने अनौठो एप्स


भावना कुनै भाषामा सीमित हुँदैन तर भाषा सम्बन्धको दूरीको कारक बनिरहेको छ भने एउटा खुसीको खबर छ। हालै सार्वजनिक भएको  एउटा एप्स भाषाको अनेकताका कारण बढेको दूरी कम गर्न महत्त्वपूर्ण बन्न सक्छ। जापानको सबैभन्दा ठूलो मोबाइल नेटबर्क एनटीटी डो कोमोले सुरु गरेको नयाँ एप्सको माध्यमबाट अंग्रेजी, चाइनिज तथा कोरियाली भाषा अनुवाद हुन्छ।

बीबीसीका अनुसार छिट्टै अन्य भाषामा पनि यो सेवा उपलब्ध हुनेछ। टेलिफोन ट्रान्सलेसनको यो प्रविधिले टेलिफोन कुराकानीका क्रममा बो लिने आवाज सुनेर त्यसको अनुवाद गर्नेछ। जानकारहरूका अनुसार क्वाउड कम्प्युटिङ प्रविधिमा आधारित यो एप्सको प्रयोग कुनै पनि एन्ड्रोएड  फोनमा गर्न सकिन्छ। प्रविधिका जानकार एवं यसका प्रयोगकर्ताहरू भने अनुवाद सटिक नभएका कारण यसलाई हरेक स्थानमा आधिकारिक  रूपमा प्रयोग गर्न नसकिने बताउँछन्।

भोलिदेखि दैनिक १० घण्टा लोडसेडिङ


२२ मंसिर । नेपाल विद्युत प्राधिकरणले फेरि लोडसेडिङको समयअवधि बढाएको छ ।  प्राधिकरणले शनिबारदेखि लागु हुने गरी दिनमा १० घण्टा लोडसेडिङ हुने जनाएको छ ।

नदीहरुमा पानीको सतह क्रमशः घट्दै गएकाले लोडसेडिङको अवधि बढाउनु परेको प्राधिकरणको प्रणाली सञ्चालन विभागका प्रमुख भुवनकुमार क्षेत्रीले जानकारी दिनुभयो ।

यसअघि आजसम्म दिनको आठ घण्टामात्र लोडसेडिङ हुँदै आएको थियो । प्राधिकरणले आजै दिउँसो लोडसेडिङको नयाँ तालिका सार्वजनिक गर्ने भएको छ ।

Santa Claus

 
Santa Claus, also known as Saint Nicholas, Father Christmas and simply "Santa",

गहुँ छर्दै भक्तपुरका किसान



Photo : Laxman / Namxal's Blog

Puspha Basnet Named CNN Hero Of The Year 2012

Puspha Basnet Named CNN Hero Of The Year 2012

Pushpa Basnet, a Nepalese woman who supports children so they don't have to live behind bars with their incarcerated parents, was named the 2012 CNN Hero of the Year on December 2nd, 2012 Sunday night.Photos Of This Memorable Moment 


(CNN) -- Pushpa Basnet, a Nepalese woman who supports children so they don't have to live behind bars with their incarcerated parents, was named the 2012 CNN Hero of the Year on Sunday night.

Nepal is one of the poorest countries, and space is very limited in the few group homes affiliated with the government. So when a parent is incarcerated and no other guardian can be found, children have little choice but to live in prison as well. Basnet, 29, is determined to give these children another option.

She started a home in Kathmandu where children can receive education, food, medical care and a chance to live a more normal life. She also runs a day care program for children who are too young to be separated from their parent.

"These children have done nothing wrong. They are simply caught in something they do not understand," Basnet said during "CNN Heroes: An All-Star Tribute," which took place at the Shrine Auditorium in Los Angeles and honored her and the other top 10 CNN Heroes of 2012. "We want to work with the government to bring them all out from of prison. And they deserve a better future."

Since 2005, Basnet has helped more than 140 children through her nonprofit, the Early Childhood Development Center.

Basnet was chosen as Hero of the Year through a nine-week public vote held on CNN.com. For being named CNN Hero of the Year, she receives $250,000 to continue her work. That is in addition to the $50,000 that each of the top 10 Heroes are receiving.

When accepting the Hero of the Year award, Basnet relayed a message to incarcerated children in Nepal.

"Mamu's going to take you out from the prison, and you're coming to my place," said Basnet, who is called "Mamu" by many of the children. "This is for my children, and this is for my country Nepal. Thank you so much everybody who voted for me and who believed in my dream."

This is the sixth year of the CNN Heroes campaign. In that time, more than 180 CNN Heroes have been profiled on CNN, chosen from more than 45,000 nominations submitted through the CNN Heroes website. (CNN)

After long time with Anjana & Aleesha




संसार बदल्ने तयारीमा

निकट भविष्यमै घरभित्र स्मार्ट टेलिभिजन र घरबाहिर स्मार्टफोनले अधिपत्य जमाउनेछन्। यी उपकरण नै सर्वज्ञानी, सर्वगुणी र बहुप्रयोजनका  उपकरण हुनेछन्, जसमार्फत मानिसका अनेक इच्छा वा कल्पना साकार गर्न सकिनेछ। आगामी २६ अक्टोबरका दिन माइक्रोसफ्ट कम्पनीले  नयाँ अपरेटिङ सिस्टम विन्डोज ९ सार्वजनिक गर्दैछ। भविष्यमा यसले कम्प्युटर, नोटबुक (ल्यापटम) र ट्याब्लेट पीसी मात्र नभै इन्टरनेटको  सुविधा सम्पन्न स्मार्ट टेलिभिजनसमेत बनाउनेछ। स्मास्र्ट टेलिभिजन आफैंमा स्वयं पनि कम्प्युटर, नोटबुक र ट्याब्लेट पिसी हुनेछ। यसैगरी  गुगल  टेलिभिजन पनि -जसलाइ अहिलेसम्म कुनै नयाँ दुलहीजस्तो गरी व्यापारी एवं विशेषज्ञहरूबीच मात्र देखाइने गरिएको छ) बर्लिनको  उपभोक्ता इलेक्ट्रोनिक प्रदर्शनीमा पहिलो पटक सार्वजनिक गरिएको थियो। यो एउटा त्यस्तो सेट अप बक्स (रिसिभर वा कन्भर्ट) हो, जसले  पारम्परिक टेलिभिजनलाई इन्टरनेट सफिर्ङ गर्नलायक बनाउँछ। जसलाई इन्टरनेट सुविधायुक्त स्मार्ट टेलिभिजनमा रुचि छैन, उनीहरूले भने यो  बक्स किनेर अहिलेको डिजिटल टेलिभिजनलाई कम्प्युटरका रूपमा समेत प्रयोग गर्न सक्नेछन्। कालो रङको यो सानो बक्समा एन्ड्रोइड  सफ्टवेयर (एप्स) पनि उपलब्ध हुनेछन्।

Atif Aslam Live In Nepal