दुध हामीले दैनिक जीवनमा प्रयोग गर्ने पौष्टिक पदार्थ हो । दुधले हाम्रो
स्वास्थ्यमा निकै फाइदा पुर्याउनुका साथै मष्तिष्कलाई निकै फाइदा गर्छ ।
दैनिक रूपमा एक गिलास दुध पिउनाले तपाईको मष्तिष्कलाइ निकै फाइदा गर्छ ।
तर, यदी दुधको प्रयोग गर्दा केही कुरामा ध्यान दिन सकिएन भने दुधले फाइदा
भन्दा बेफाइदा गर्ने सम्भावना बढी रहन्छ । थाहा पाऔ दुधलाई कुन अवस्थामा प्रयोग नगर्नु राम्रो हुन्छ ।
- हामीले प्राय दुध खानासँग प्रयोग गर्ने गर्छौ । तर, यदी खानामा...
Token of Love
2 months ago