कम्प्युटर सम्बन्धी केही साधारण Tips & Triks हरु
१, माउसको काम कि बोर्डले गर्नुहोस्
यदि कुनै बेला तपाईंको माउसले काम गरेन भने के गर्नु हुन्छ ? तपाईंहरुलाई
थाहा छ माउसको काम कि-बोर्डले पनि गर्न सकिन्छ ? त्यसको लागि
Shift+Alt+NumLock कि थिच्नुस् र र ok गर्नुहोस् । अब तपाईंले माउसको काम
Number key हरुबाट गर्न सक्नु हुन्छ ।
२, कम्प्युटरको password बिर्सनु भयो भने
यदि तपाईंले आफ्नो कम्प्युटरको password बिर्सिनु भयो भने यो step प्रयोग गरेर आफ्नो कम्प्युटर खोल्न सक्नु हुन्छ
कम्प्युटर on गर्नुस्
password Enter गर्ने ठाउँ देख् नु हुनेछ
अब Ctrl+Alt+Delete कि थिच्नुस्
username लाई Change गरेर administrator राखिदिनुस् र ok गर्नुस्
३. कम्प्युटरलाई छिटो ShuttDown गर्ने तरिका
सबै भन्दा पहिला Ctrl+Alt+Delete थिच्नुस् Task Manager खुल्नेछ
ShuttDown Tab मा क्लिक गर्नुस्
Ctrl कि लाई press गरेरै TurnOff मा क्लिक गर्नुस्
४. आफ्नो कम्प्युटरको सम्पूर्ण जानकारी
यदि तपाईंलाई आफ्नो कम्प्युटर बारे सम्पूर्ण जानकारी थाहा छैन र त्यो जान्न चाहनु हुन्छ भने,
Start > Run मा क्लिक गर्नुस् र त्यहा Command टाईप गर्नुस्
Command पेज खुल्नेछ अब त्यहा systeminfo टाईप गरेर Enter गर्नुस्
अब तपाईंले आफ्नो कम्प्युटरको सम्पूर्ण Details हेर्न सक्नुहुनेछ ।
५. आफ्नो कम्प्युटरलाई Fast गराइराख् न चाहनु हुन्छ भने,
यदि तपाईंको कम्प्युटर Slow चल्छ र यसलाई Fast गराउन चाहनु हुन्छ भने यि कुराहरुलाई याद राख् नुस्
आफ्नो कम्प्युटरको C Drive मा धेरै फाइलहरु Save नगर्नुहोस् र सके सम्म C Drive को क्षमता 50% Free नै होस् ।
Desktop मा धेरै फाइलहरु राख् ने नगर्नुस् यसले तपाईंको कम्प्युटरको Ram त्यसमा Use भई राखेको हुन्छ र कम्प्युटर slow चल्छ ।
कम्प्युटरमा काम सकिसकेपछि ShutDown गरेर मात्र off गर्ने गर्नुस ।
10 Fire Safety Tips at home
1.) Don’t play with matches, lighters, electricals that can bear fire If
you see matches or a lighter where you can reach them, don’t touch
them. Put them away from access to children
2.) Post emergency telephone numbers safe at your home for quick access if fire occurs contact them as soon as possible
3.) In case of fire: DON’T HIDE, GO OUTSIDE! Fires are scary, but you
should NEVER hide in closets or under beds when there is a fire.
4.) Don’t Let Fire near while you get sleep. Make sure they are properly
extinguished .Recheck before going to bed. Put off the heating
electronics properly
Subscribe to:
Posts (Atom)








