Scrolling Ad Contact 9851189970 BannerFans.com New B.K. Ladies Tailors - Ram Mandir Bhaktapur 9841667592 (न्यु बि. के. लेडिज टेलर्स -राम मन्दिर-भक्तपुर ९८४१६६७५९२)/// Namxal Studio 9851189970 /// Indrayani Tours Service 9851149803 /// New Indrayani Suppliers 9851149802 /// Need SHIVAM dairy product CALL 9851161622(Manoj) /// Nivash Computers - Chyamhasing, Libali Road 9851205253 (Amar) /// Shine Wooden Industries -Nala Road 01-6617620

Visit Nepal 2020 Lifetime Experiances

https;//namxal.blogspot.com

के तपाइँलाइ थाहा छ ? कुन महिनामा जन्मेका महिलाको स्वभाव कस्तो हुन्छ ! जान्नुहोस ......


पूर्वीय दर्शनले ज्योतिषशास्त्रलाई स्वीकार गरेको छ । अझैपनि लाखौं मान्छे ज्योतिषशास्त्रलाई आधार मानेर आफ्ना कामहरु अगाडी बढाउछन् । मान्छेको जीवनमा ज्योतिषशास्त्रको दृष्टिले उ जन्मेको महिनाले पनि धेरै फरक पार्छ । कुन महिनामा जन्मेका महिलाहरुको स्वभाव कस्तो हुन्छ् यो पढ्नुहोस्–

बैसाख : यो महिनामा जन्मिएका महिला सामान्यतय सुन्दर आँखा भएकी हुन्छन् । यी महिलाको स्वभाव सरल र सहज हुन्छ । उनीहरूका श्रीमानको स्वभाव पनि राम्रो हुन्छ । यी महिलाहरू कम खर्च गर्ने तर धेरै क्रोध भएका हुन्छन् । उनीहरूको जीवनमा धन र सुख प्रशस्त प्राप्त गर्ने बताइन्छ ।

जेष्ठ : जेष्ठ महिनामा जन्म लिएका महिलाहरू उत्तम बुद्धि भएका हुन्छन् । उनीहरूको जीवनमा सुख र धन सहजै प्राप्त हुन्छ । यी महिलाहरूका लागि जीवनमा आइपर्ने कुनैपनि कार्यहरूमा समस्या हुँदैन् । यी महिलाहरू तिर्थधर्म गर्नेमा अगाडी हुन्छन् ।

आषाढ : आषढमा जन्मिएका महिलाहरू मीठो बोली बोल्छन् । उनीहरूको आवाजमा मधुरता हुन्छ । उनीहरूका श्रीमानको स्वभाव पनि राम्रो हुन्छ । कडा मेहनत र संघर्षमा पनि उनीहरूले सोँचे जस्तो सुख र धन प्राप्त नहुन सक्छ ।

साउन : साउन महिनालाई पवित्र र शुभ महिना मानिन्छ । यो महिनामा जन्मिएका महिलाहरू राम्रो र धार्मिक काममा बढी मन लगाउँछन् । उनीहरूको जीवनमा समान रुपमा सुख, दुःख, फाइदा र नोक्सान हुने देखिन्छ । यी महिलाहरूले सन्तानबाट सुख प्राप्त गर्छन् । यी महिलाहरू अधिकांस समय कुनै न कुनै बिमारीबाट घेरिरहेका हुन्छन् । यस्ता महिलाहरू श्रीमान तथा प्रेमीबाट अधिक प्रेमको आशा राख्ने गर्दछन् ।

भाद्र : यो महिनामा जन्म लिएका महिलाहरूको मिठो बोली र सरल स्वभाव उनीहरूको विशेषता हो । उनीहरूलाई श्रीमानबाट पनि अत्यन्तै सुख र प्रेम मिल्छ । घरपरिवार सासु ससुराबाट माया र सम्मान प्राप्त गर्छन् । यी महिलाहरू अलि जिद्दी स्वभावका पनि हुन्छन् । उनीहरूको जिद्दीका कारण धेरैपटक समस्याहरू आइपर्दछ ।

असोज : असोज महिनामा जन्मिएका महिलाहरूको स्वभाव चञ्चल हुन्छ । उनीहरू कसैसँग कुरा गर्दा पनि सर्तकता अपनाउँछन् । धन प्राप्त गर्नुका साथै श्रीमानबाट पनि सुख मिल्ने र सन्तानबाट चिन्ता हुने देखिन्छ ।

कार्तिक : कात्तिकमा जन्म लिने महिला धनवान र बुद्धिमानी हुन्छन् । उनीहरू धेरै कलामा निपूर्ण हुन्छन् । मिठो बोल्छन्
। सामान्यतय यी महिलाहरूले आफ्ना श्रीमानलाई आफ्नो अधिनमा राख्न चाहन्छन् । घरपरिवार सासु ससुरासँग पनि झगडा गर्ने तथा झगडालु हुन्छन् । उनीहरूमा कफसम्बन्धी बिमारी बढी देखिन्छ ।

मंसीर : यो महिनामा जन्म लिने महिलाहरू नरम स्वभावका हुन्छन् । यी महिलाहरू बिस्तारै कुरा गर्छन् । उनीहरूलाई झुटो कुरा गरेको मन पर्दैन । धार्मिक काममा मन बढी जान्छ । साथमा धन सञ्चित गर्ने र खर्च पनि अधिक गर्छन् भने उनीहरूलाई पेटसम्बन्धी समस्या बढी हुने सम्भावना रहन्छ ।

पुष : पुष महिनामा जन्मेका महिलाहरू सामान्यतय अत्यन्तै क्रोधी हुन्छन् । यी महिलाहरू आफ्नै कामबाट भाग्य निर्माण गर्ने खुबी राख्छन् । सबैसँग मिलजुल गर्ने स्वभावका कारण समाजमा मान सम्मान पाउँछन् । यी महिलामा टाउको दुख्ने, वायु र वाथ रोगको समस्या बढी देखिन्छ ।

माघ : माघमा जन्मिएका महिलाहरू सुन्दर अनुहारका हुन्छन् । सरल र सहज स्वभावका हुन्छन् तर अलि जिद्दी स्वभाव र अरुलाई कुरा गर्दा पुरा कुरा गर्न नदिने स्वभावका हुन्छन् । यी महिलाहरू कमजोरीका कारण विभिन्न रोगको शिकार हुने पनि देखिन्छ ।

फाल्गुन : फागुन महिनामा जन्मलिने महिला धेरै दयावान हुन्छन् । उनीहरू कसैको पनि दुःख देख्न सक्तैनन् । उनीहरूको स्वभाव र विचार बढी धार्मिक हुन्छन् । यी महिलाहरू पढाइ लेखाइमा अत्यधिक तेज हुन्छन् ।

चैत : यो महिनामा जन्मिएका महिला चलाख र चतुर हुन्छन् । सुन्दर हुनुका साथै चञ्चल स्वभावका कारण अरुलाई छिटो आकर्षण गर्छन् । धनबाट पनि उनीहरू लाभान्वित हुन्छन् । कहिलेकाहिँ उनीहरूमा क्रोध हावी हुनाले समस्या पनि ल्याएको हुन्छ ।

Which Month Baby are you ?


JANUARY BABY
Pretty/handsome. Loves to dress up. Easily bored. Fussy. Seldom shows emotions. Takes time to recover when hurt. Sensitive. Down-to-Earth
h.

FEBRUARY BABY
Abstract thoughts. Loves reality and abstract. Intelligent and clever. Changing personality. Attractive. sexiest out of everyone. Temperamental. Quiet, shy and humble. Honest and loyal. Determined to reach goals. Loves freedom. Rebellious when restricted. Loves aggressiveness. Too sensitive and easily hurt. Gets angry really easily but does not show it. Dislikes unnecessary things. Loves making friends but rarely shows it. Horny. Daring and stubborn. Ambitious. Realizing dreams and hopes. Sharp. Loves entertainment and leisure. Romantic on the inside not outside. Superstitious and ludicrous. Spendthrift. Tries to learn to show emotions.

MARCH BABY Attractive personality. sexy. Affectionate Shy and reserved. Secretive. Naturally honest, generous and sympathetic. Loves peace and serenity. Sensitive to others. Great kisser. Easily angered. Trustworthy. Appreciative and returns kindness. Hardly shows emotions. Tends to bottle up feelings. Observant and assesses others.

APRIL BABY
Suave and compromising. Funny and humorous. Stubborn. Very talkative. Calm and cool. Kind and sympathetic. Concerned and detailed. Loyal. Does work well with others. Very confident. Sensitive. Positive Attitude. Thinking generous. Good memory. Clever and knowledgeable. Loves to look for information. Able to cheer everyone up and/or make them laugh. Able to motivate oneself and others. Understanding. Fun to be around. Outgoing. Hyper. Bubbly personality. Secretive. Boy/girl crazy. Loves sports, music, leisure and travelling. Systematic. hot but has brains.

MAY BABY
Stubborn and hard-hearted . Strong-willed and highly motivated. Sharp thoughts. Easily angered. Attracts others and loves attention. Deep feelings. Beautiful physically and mentally. Firm Standpoint. Needs no motivation. Shy towards opposite sex. Easily consoled. Systematic (left brain). Loves to dream. Strong clairvoyance. Understanding. Sickness usually in the ear and neck. Good imagination. Good physical. Weak breathing. Loves literature and the arts. Loves travelling. Dislike being at home. Restless. Not having many children. Hardworking. High spirited.

JUNE BABY
Fun to be with. Secretive. Difficult to fathom and to be understood. Quiet unless excited or tensed. Takes pride in oneself. Has reputation. Easily consoled. Honest. Concerned about people's feelings. Tactful. Friendly. Approachable. Emotional temperamental and unpredictable. Easily hurt. Witty and sparkly. spazzy at times. Not revengeful. Forgiving but never forgets. dislikes nonsensical and unnecessary things. Guides others physically and mentally. Sensitive and forms impressions carefully. Caring and loving. Treats others equally. Strong sense of sympathy. Wary and sharp. Judges people through observations. Hardworking. No difficulties in studying. Loves to be with friends . Always broods about the past and the old friends. Waits for friends. Never looks for friends. Not aggressive unless provoked. Loves to be loved. Easily hurt but takes long to recovr.

JULY BABY
You've got the best personality and are an absolute pleasure to be around. You love to make new friends and be outgoing. You are a great flirt and more than likely have an a very attractive partner. a wicked hottie. It is also more than likely that you have a massive record collection. You have a great choice in films, and may one day become a famous actor/actress yourself -heck, you've got the looks for it!!!

AUGUST BABY
outgoing personality. takes risks. feeds on attention. no self control. kind hearted. self confident. loud and boisterous. VERY revengeful. easy to get along with and talk to. has an "every thing's peachy" attitude. likes talking and singing. loves music. daydreamer. easily distracted. Hates not being trusted. BIG imagination. loves to be loved. hates studying. in need of "that someone". longs for freedom. rebellious when withheld or restricted. lives by "no pain no gain" caring. always a suspect. playful. mysterious. "charming" or "beautiful" to everyone. stubborn. curious. independent. strong willed. a fighter.

SEPTEMBER BABY
Active and dynamic. Decisive and haste but tends to regret. Attractive and affectionate to oneself. Strong mentality. Loves attention. Diplomatic. Consoling, friendly and solves people's problems. Brave and fearless. Adventurous. Loving and caring. Suave and generous. Usually you have many friends. Enjoys to make love. Emotional. Stubborn. Hasty. Good memory. Moving, motivates oneself and others. Loves to travel and explore. Sometimes sexy in a way that only their lover can understand.

OCTOBER BABY
Loves to chat. Loves those who love them. Loves to takes things at the centre. Inner and physical beauty.Gets angry often. Treats friends importantly. Brave and fearless. Always making friends. Easily hurt but recovers easily. Daydreamer. Opinionated. Does not care to control emotions. Unpredictable. Extremely smart, but definitely the hottest AND sexiest of them all.

NOVEMBER BABY
Trustworthy and loyal. Very passionate and dangerous. Wild at times. Knows how to have fun. Sexy and mysterious. Everyone is drawn towards your inner and outer beauty and independent personality. Playful, but secretive. Very emotional and temperamental sometimes. Meets new people easily and very social in a group. Fearless and independent. Can hold their own. Stands out in a crowd. Essentially very smart. Gets hurt on small things from close ones. Very caring and loving to their partner and family. Stubborn. Usually, the greatest men and women are born in this month. If you are already in a relationship with someone in this month, hold on to them because their one of a kind.

DECEMBER BABY
This straight-up means ur the most good-looking person possible... better than all of these other months! Loyal and generous. Patriotic. Competitive in everything. Active in games and interactions. Impatient and hasty. Ambitious. Influential in organizations. Fun to be with. Easy to talk to, though hard to understand. Thinks far with vision, yet complicated to know. Easily influenced by kindness. Polite and soft-spoken. Having lots of ideas. Sensitive. Active mind. Hesitating, tends to delay. Choosy and always wants the best. Temperamental. Funny and humorous. Loves to joke. Good debating skills. Has that someone always on his/her mind. Talkative. Daydreamer. Friendly. Knows how to make friends. Abiding. Able to show character. one guy/girl kind of person. Loveable. Easily hurt

महिलाले गोप्य राख्ने र खुलासा गर्न हिच्किचाउने ५ कुराहरु

महिलाहरुलाई बुझ्नै नसकिने अपारका प्राणीका रुपमा कतिपयले चित्रित गर्ने गरेका छन् । हुन पनि महिलाहरुका कतिपय आनीबानीहरु बुझ्नै नसकिने किसिमका हुन्छन् । त्यसैले महिलाका अनौठा आनीबानीहरुकाबारेमा विभिन्न अध्ययन र अनुसन्धानहरु समेत बेलाबेलामा हुने गरेका छन् । यसै सिलासिलामा महिलाहरुले राख्ने गोपनियताकोबारेमा हालै एक अनुसन्धान भएको छ । एक सर्बेले हालै महिलाले गोप्य राख्ने र खुलासा गर्न हिच्किचाउने विषयमाथि गहिरो अनुसन्धान गरेको छ ।

एकल र सामुहिक रुपमा गरिएको उक्त सर्बेले पत्ता लगाएका महिलाले कहिल्यै सार्वजनिक नगर्ने ५ विषयलाई उसले हालै सार्वजनिक गरेको छ । यसरी महिलाले कहिल्यै सार्वजनिक नगर्ने त्यस्ता पाँच गोपिनयताको यहाँ चर्चा गरिएको छः

१. रोमान्सका कुराःमहिलाले कहिल्यै पनि आफुले विगतमा गरेका कुरा आफ्ना केटा साथीलाई सुनाउँदैनन् । केटीहरुले यसरी विगतमा गरिएका आफ्ना रोमान्सका मात्र होइन,सामान्य खालका फनि अनुभवहरु पनि साट्न चाहँदैनन् । किन त ? एक अध्ययनका अनुसार महिलाहरु आफ्ना बास्तविक छवि खुल्ने भय(डर)का कारण यस्ता कुरा आफ्ना केटा साथीसँग गरेर आफ्नो कमजोरीका बारेमा अवगत गराउन चाहँदैनन् । प्रायः केटीहरुले आफ्ना विगतका रोमान्सका रमाइला घटना भन्दा आफ्ना कमजोरी पाटो खुल्न सक्ने र केटा साथीले आफ्नो कमजोरी पत्ता लगाएर नराम्रो ठान्न सक्ने चिन्ताले उनीहरुलाई प्रायः सताउने गरेको छ । त्यसैले उनीहरु आफ्नो चरित्रमाथि उव्जन सक्ने प्रश्नको ख्याल राख्दै यस्ता विषयमा प्राय नखुल्ने गरेको अनुसन्धानपछि दावी गरिएको छ ।

२.केटी साथीबीच हुने कुराकानीका प्रसंगः तपाईले कहिल्यै केटीहरुबीचमा कस्ता कुरा हुन्छन् भनेर आफ्नी प्रेमीकासँग सोध्नु भएको छ ? यदि छैन भने अब भेलेर पनि यस्ता विषयमा आफ्ना केटी साथीसँग जिज्ञासा राख्ने कमष्ट नगर्नु होला किनकी यस्ता जिज्ञासामा तपाइले सही जवाफ पाउन सक्ने सम्भावना अति नै क्षिण हुन्छ । एक सर्बेका अनुसार केटीहरुले कहिल्यै पनि केटीसाथीवीचमा भएको कुराकानीबारे सही बताउँदैनन् । एक अनुसन्धानका अनुसार केटीहरुले कहिल्यै गोपनियता भंग नगर्ने मध्येको अर्को महत्वपुर्ण कुरा भनेको केटा साथीको उपस्थितीबिनै केटीहरुबीचमा हुने अन्तरंग कुराकानी पनि एक हो । उनीहरुले यस्ता कुराकानीमा भएका प्रसंग उप्काउँदा समग्र महिलाका कमजोरी कै बारेमा पुरुष साथीले थाहा पाउन सक्ने डरका कारण नभन्ने गरेको उल्लेख छ ।

३. पुर्वप्रेमीका बारे : भनिन्छ,लज्जा महिलाको गहना हो । हुन पनि महिलालाई लज्जाको प्राकृतिक स्वभावगत गहना अति नै सुहाएका हुन्छ । प्राकृतिक आनीवानीको कारण पनि हुन सक्छ पुरुषका लागि महिला स्वभावतः बढि नै चामत्कारिक र रहस्यमयपुर्ण लाग्छन्,तिनले देखाउने आनीबानीका कारण ।यही स्वभावगत विशेषताका कारण गोपनियता भंग नगर्ने केटीहरुले आफ्ना पुर्वप्रेमीका बारेमा बताउने कुरा त अझै कल्पना सम्म पनि नगरे हुन्छ । उनीहरुले कहिल्यै पनि आफ्नो केटा साथीलाई पुर्वप्रेमीसँगको प्रेम,रोमान्स र सेक्सलगायतका कुुराहरु कहिल्यै पनि बताउँदैनन् ।

४.आफन्तबारेः केटीले मौनता साध्ने अर्को विषय हो,आफन्त । उनीहरुले दिदी,आमा,बुवाले आफ्नो काममा पुर्याउँने सामान्य अवरोभबाहेक उनीहरु र अन्य आफन्तको चारित्रिक विषयमा आफ्ना केटा साथीलाई केही बताउन चाहँदैनन् । यि बाहेक केटीहरुले यौनवारे पनि आफ्ना केटासाथीसँग कमै खुलेर कुरा गर्छन् । पुर्विय सभ्यतामा त प्राय केटीहरु यस्ता कुरामा छलफल गर्न हिच्किचाउने भइहाले । तर विकशित भनिएको पश्चिमा संस्कृतिमा हुर्किएका केटीहरु पनि खुलेआम रुपमा यस्ता विषयका बोल्न र आफ्ना कुरा राख्न जलाउँछन् ।

५.  श्रृङगार सामग्रीः महिलाले रहस्यको गर्भमै लुकाएर राख्ने अर्को महत्वपुर्ण कुरा हो,उनीहरुले श्रृङगारका लागि प्रयोग गर्ने श्रृङगार सामग्री । यदि तपाईले आफ्नी केटी साथी कसरी यति धेरै सुन्दर भइन भनेर जान्न चाहनु भयो भने तपाईको यो प्रयास निरर्थक हुनेछ,किनकी तपाईलाई हरेक कुरा दिन तयार रहने उनले यो विषयमा स्पष्ट पार्न त परै जाओस्,बोल्न समेत हिँच्किचाउने छिन् । अध्ययनका अनुसार महिलाले आफ्ना श्रृङगार सामग्रीका बारेमा केही पनि नवताउनुमा आँफैप्रतिको विश्वासको संकटका साथै स्वभावगत लज्जाले पनि काम गरेको हुन्छ ।

Exciting Photo Illusions



New loadshedding schedule effective from bhadra 6

New loadshedding Schedule effective from 2071/03/21

पाल विद्युत प्राधिकारणले साविकको लोडसेडिङ तालिकामा पुनः केही समय कटौती गर्ने भएको छ । प्राधिकरणले आगामी शनिबारदेखि सातामा ४७ घन्टासम्म लोडसेडिङ हुनेसहितको नयाँ तालिका सार्वजनिक गरेको हो । प्राधिकरणले यसअघि सातामा ५६ घन्टासम्म लोडसेडिङ गर्दै आएको थियो । - See more at: http://imagekhabar.com/samachar/detail/39404/30/.shtml#sthash.4Anilc2m.raAYWXUS.dpuf
नेपाल विद्युत प्राधिकारणले साविकको लोडसेडिङ तालिकामा पुनः केही समय कटौती गर्ने भएको छ । प्राधिकरणले आगामी शनिबारदेखि सातामा ४७ घन्टासम्म लोडसेडिङ हुनेसहितको नयाँ तालिका सार्वजनिक गरेको हो । प्राधिकरणले यसअघि सातामा ५६ घन्टासम्म लोडसेडिङ गर्दै आएको थियो ।

प्राधिकरणले नदीमा जलस्तर बढेर विद्युत उत्पादनमा सुधार आएकाले लोडसेडिङ कम गरिएको जनाएको छ ।

The 7 Dangerous Acts after meal

* Don't smoke- Experiment from experts proves that smoking a cigarette after meal is comparable to smoking 10 cigarettes (chances of cancer is higher).

* Don't eat fruits immediately -When you eat your fruits with meals, the fruit is stuck in the stomach along with the contents of the meals and cannot reach the intestines in time. Lying there they get spoilt and spoil the remaining food in the stomach too. Thus it is recommended that you eat a fruit at least one hour after eating a meal or before your meal and preferably in the morning with empty stomach. It is in the morning that the body can best use the nutrients in the fruit and get enough energy to start the day.

* Don't drink tea - Because tea leaves contain a high content of acid. This substance will cause the Protein content in the food we consume to be hardened thus difficult to digest.It is preferable to drink tea an hour after meals.

* Don't loosen your belt -Fiction, not particularly bad for you!
We generally have an attitude that a good meal is that which forces us to loosen our belts. However, loosening the belt is bad, not because it causes the intestines to twist or block but because it means that you have over eaten to a level that you are uncomfortable. Loosening of the belt may also cause you to feel comfortable once again which means you may continue overeating.
So eat only to the extent that you can be comfortable without loosening your belt!

* Don't bathe - Bathing after meal will cause the increase of blood flow to the hands, legs & body thus the amount of blood around the stomach will therefore decrease. This will weaken the digestive system in our stomach.

* Don't walk about -Fact, it is bad for you! Walking directly after meals is a bad idea, it can result to acid reflux and indigestion. However, walking about half an hour after meals is known to be good for you. Researchers in the Department of Exercise Science at the University of South Carolina, have found that walking after exercise is a good way to burn energy.

The point to note is when to walk, you should ideally walk for about 10 minutes and only 20-30 minutes after meal to prevent acid reflux and stomach upsets.

* Don't sleep immediately - The food we intake will not be able to digest properly. Thus will lead to gastric & infection in our intestine.

New Loadsheding schedule

लोडशेडिङ्ग को नया तालिका -(बैशाख ३१, २०७१ देखि)

सातामा लोडसेडिङ १४ घण्टा घट्यो (नयाँ तालिकासहित)

घन्टाको १० रुपैयाँमा टेलिकमको वाइफाई


१४ बैशाख, काठमाडौं । नेपाल टेलिकमले देशका विभिन्न स्थानमा हटस्पोटमार्फत् निःशुल्क बाँड्दै आएको वाइफाई सेवालाई सःशुल्क बनाएको छ ।
टेलिकमले बनाएको नयाँ योजना अन्तर्गत अब वाइफाई चलाउन ग्राहकले १ घन्टाको १० रुपैयाँ तिर्नुपर्ने भएको छ । म्यासेजमार्फत् प्राप्त गरेको पासवर्ड प्रयोग गरि एकैपटक वा पटक-पटक गरि १ घण्टासम्म इन्टरनेट चलाउन सकिने नेपाल टेलिकमले जनाएको छ ।
यो सेवा युजर नेम तथा पासवर्ड प्राप्त भएपछि २४ घन्टाभित्र प्रयोग गरिसक्नुपर्ने छ ।
नेपाल टेलिकमले हटस्पटबाट राजधानीका विभिन्न स्थानमा उपलब्ध गराएको इन्टरनेटको समयावधि गत चैत मसान्तबाट सकिएपछि सःशुल्क सेवा ल्याएको हो । ग्राहकको चाहनालाई ध्यानमा राखि टेलिकमले फागुन मसान्तबाट एक महिना निःशुल्क वाइफाई सेवाको अवधि थप गरेको थियो ।
कसरी प्रयोग गर्ने ?
सबैभन्दा पहिले नेपाल टेलिकमको जीएसएम पोस्टपेड तथा पि्रपेडबाट वाइफाई (WiFi)  टाईप गरी १४१६ मा म्यासेज पठाउनुपर्नेछ । त्यसबाट प्रयोगकर्ताको मोवाइलमा पासवर्ड आउनेछ । पासवर्ड प्राप्त गरिसकेपछि मोवाईल, ट्याव तथा ल्यापटपको वाइफाई मेनुमा गएर नेपाल टेलिकमको वाइफाईलाई कनेक्ट गरी कुनै वेभ पेज खोल्नुपर्नेछ ।
उक्त पेजमा आउने युजर नेम बक्समा आफ्नो मोवाइल नम्बर टाइप गर्ने र पासवर्डमा अघि म्यासेज बक्समा आएको पासवर्ड टाइप गरी इन्टरनेट चलाउन सकिने छ ।
हटस्पट उपलब्ध स्थानहरु
काठमाडौंको धरहरा क्षेत्र, गोंगबु बसपार्क, लाजिम्पाट चोक उत्तरढोका, नयाँ बानेश्वर चोक, एडभान्स इन्जिनियरिङ कलेज वरपर कुपण्डोल, सितापाइला चोक एक्मी इन्जिनियरिङ कलेज वरपर, हेल्पिङ ह्याण्ड कम्युनिटी हस्पिटल चावहिल, बयोधा हस्पिटल बल्खु, स्टार हस्पिटल बल्खु, नेको नेपाल मनमोहन स्मृति हस्पिटल, भृकुटिमण्डव, नर्सिङचोक ठमेल, वीर हस्पिटल, गंगालाल हस्पिटल, टिचिङ हस्पिटल, कालिमाटी काठमाडौं इन्जिनियरिङ कलेज वरपर, काठमाडौं मेडिकल कलेज हस्पिटल सिनामंगल, राष्ट्रिय वाणिज्य बैंक केशर महल चोक नारायणहिटी, पाटन हस्पिटल, मंगलबजार ललितपुर चेम्बर अफ कमर्श वरपर, ख्वप कलेज वरपर भक्तपुर, दत्तात्रय वरपर भक्तपुर, नेपाल टेलिकम वरपर भक्तपुर, दरबार स्क्वायर वरपर भक्तपुर, नगरकोट भक्तपुर, त्रिवि पुस्तकालय कीर्तिपुर, विपि कोइराला लायन सेन्टर वरपर महाराजगन्ज, कान्तिपु इन्जिनियरिङ कलेज वरपर धापाखेल, नेपाली कांग्रेस पार्टी कार्यालय वरपर सानेपा, एमाले पार्टी कार्यालय वरपर बल्खु, नेपाल मेडिकल कलेज वरपर अत्तरखेल, त्रिभुवनपार्क वरपर थानकोट, त्रिभुवन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विमानस्थल ।