Scrolling Ad Contact 9851189970 BannerFans.com New B.K. Ladies Tailors - Ram Mandir Bhaktapur 9841667592 (न्यु बि. के. लेडिज टेलर्स -राम मन्दिर-भक्तपुर ९८४१६६७५९२)/// Namxal Studio 9851189970 /// Indrayani Tours Service 9851149803 /// New Indrayani Suppliers 9851149802 /// Need SHIVAM dairy product CALL 9851161622(Manoj) /// Nivash Computers - Chyamhasing, Libali Road 9851205253 (Amar) /// Shine Wooden Industries -Nala Road 01-6617620

Visit Nepal 2020 Lifetime Experiances

https;//namxal.blogspot.com

Showing posts with label Adult. Show all posts
Showing posts with label Adult. Show all posts

सँधै तन्नेरी देखिनु छ भने नियमित सेक्स गर्नुस

सधै जवान देखिने चाहना कसलाई पो हुँदैन र ? तर जवानी भन्ने कुरा उमेर चढेसागै ओइलाउँदै जान्छ । दुनियामा मानिसले जवान देखिनका लागि क्रिम पाउडर देखि लिएर फेसियलका साथै सर्जरी समेत गराउने गरेका छन् । तर विज्ञहरुका अनुसार यस्ता कृत्रिम उपायले दीर्घकालीन रुपमा कुनै प्रभाव पार्न सक्दैनन् र त्यसको प्रभाव केवल अल्पकालिन मात्र हुन्छ ।

वास्तवमा उमेर चढेसँगै बुढ्यौली बढ्दै जानु प्राकृतिक नियम हो । तर कोही कोही मान्छे युवा उमेरमै पाको उमेरको जस्तो देखिन्छन् । बेलायतका शोधकर्ता डाक्टर डेभिड विक्सले मानिसमा छिटै आउने बुढोपनालाई कसरी रोक्न सकिन्छ र तन्नेरीपनालाई कसरी लामो समयसम्म कायम राख्न सकिन्छ भन्ने विषयमा अनुसन्धान गरेका छन् । उनका अनुसार महिला र पुरुषमा जवानीलाई लम्बाउने एउटा महत्वपूर्ण उपाय नियमित सम्भोग हो । नियमित सेक्सले युवाअवस्था पार गरेका महिला र पुरुष दुबै ५ देखि ७ वर्ष कम उमेरको देखिने उनको भनाइ छ । उनका अनुसार सहबासका दौरान सरीरबाट निस्कने हर्मोनले बुढ्यौलीलाई कम गर्न सहयोग पूराउाछ ।

डाक्टर डेभिडले यो शोधका क्रममा १० वर्षसम्म विभिन्न उमेर समूहका हजारौा महिला तथा पुरुषमा अध्ययन गरे । यस क्रममा उनले ४०-५० वर्ष उमेर समूहका महिला पुरुषलाई बढि जवान भएको पाए । उनका अनुसार जवान देखिने ती ४०-५० वर्षे मानिसहरुले हप्तामा कम्तिमा ३ पटक शारीरिक सम्बन्ध राख्थे । डेभिड भन्छन्, यौन सम्बन्धबाट मिल्ने आनन्द युवावस्थालाई बचाएर राख्ने मुख्य अस्त्र हो ।

उनका अनुसार सम्भोगका दौरान आउने भावनाको आवेगले व्यक्तिको स्वास्थ्य कस्तो छ भन्ने कुरा समेत पत्ता लगाउन सकिन्छ । सम्भोगका दौरान भावनाको आवेग बढि आउने मानिसको हृदयाघात लगायतका समस्याबाट अकालमा ज्यान जाने सम्भावना ५० प्रतिशतले कम हुने यसअघि भारतमा गरिएको अध्ययनले पनि देखाएको थियो । नियमित सम्भोग गर्ने मानिस विभिन्न खाले स्वास्थ्य समस्याबाट पीडित हुने सम्भावना विरलै सहबासमा सहभागी हुने मानिस भन्दा निकै कम हुन्छ ।
 
Categories: ROCHAK-KURA

मध्यरातमा वयष्क चलचित्र



     भारतीय सेन्सर बोर्डले वयष्क चलचित्रलाई टेलिभिजनमा प्रसारण गर्ने अनुमति दिएको छ। सेन्सर बोर्डको रिभाइज्ड कमिटीले गरेको फैसला  अनुसार 'ए' अर्थात एडल्ट सर्टिफिकेटसहित प्रदर्शन हुने चलचित्रलाई टेलिभिजनमा पनि प्रसारण गर्न सकिनेछ। त्यस्ता चलचित्र प्रदर्शन गर्न ' यूए' सर्टिफिकेट दिइनेछ। वयष्क चलचित्रहरू राति ११:१५ बजेपछि मात्र प्रसारण गर्न पाइनेछ। राति ११ बजे १२ वर्षभन्दा कम उमेरका  बालबालिकाहरू प्रायः सुतिसक्ने भएकाले तथा घरमा आमा-बुबाको उपस्थिति भैसक्ने भएकाले यो समय तोकिएको बताइन्छ।