वेल्स सुन्दरी सोफी मौल्ड्स फस्ट रनर अप भइन् भने अष्ट्रेलियाली सुन्दरी
 जेसिका काहावाते सेकेन्ड रनर अप भइन् । उत्कृष्ट सातमा उनीहरुसहित जमैका, 
भारत, दक्षिणी सुडान र ब्राजिका सुन्दरी परेका थिए । मिस वर्ल्ड- २०१२ 
बिजेता वेन संगीतकी विद्यार्थी हुन् । उनी संगीत शिक्षिका हुन चाहन्छिन् । 
पहिलोपटक चीनको मंगोलिया सिटी ओर्डसले अन्तर्राष्ट्रिय ब्यूटी पेजेन्ट 
आयोजना गरेको हो ।
·    मिस वर्ल्ड ट्यालेन्ट अवार्ड- चीन
·    मिस वर्ल्ड स्पार्ट्स अवार्ड- स्विडेन
·    मल्टिमिडिया अवार्ड-भारत
·    बिच फेसन अवार्ड- वेल्स
·    टप मोडल अवार्ड- दक्षिण सुडान


 









