Scrolling Ad Contact 9851189970 BannerFans.com New B.K. Ladies Tailors - Ram Mandir Bhaktapur 9841667592 (न्यु बि. के. लेडिज टेलर्स -राम मन्दिर-भक्तपुर ९८४१६६७५९२)/// Namxal Studio 9851189970 /// Indrayani Tours Service 9851149803 /// New Indrayani Suppliers 9851149802 /// Need SHIVAM dairy product CALL 9851161622(Manoj) /// Nivash Computers - Chyamhasing, Libali Road 9851205253 (Amar) /// Shine Wooden Industries -Nala Road 01-6617620

Visit Nepal 2020 Lifetime Experiances

https;//namxal.blogspot.com

लोडसेडिङ बढ्यो, भोलिदेखि दैनिक ९ घण्टा लोडसेडिङ (नयाँ तालिकासहित)

नेपाल विद्युत प्राधिकरणले विद्युत कटौतीको समयावधी पुनः बढाएको छ । प्राधिकरणले भोलि (मंगलाबर) देखि लागू हुने गरी दैनिक ९ घण्टाका दरले सातामा ६३ घण्टा लोडसेडिङ हुनेसहितको नयाँ तालिका सार्वजनिक गरेको हो ।यसअघि दैनिक ६ देखि सात घण्टाका दरले सातामा साढें ४६ घण्टासम्म लोडसेडिङ हुँदै आएको थियो ।