Scrolling Ad Contact 9851189970 BannerFans.com New B.K. Ladies Tailors - Ram Mandir Bhaktapur 9841667592 (न्यु बि. के. लेडिज टेलर्स -राम मन्दिर-भक्तपुर ९८४१६६७५९२)/// Namxal Studio 9851189970 /// Indrayani Tours Service 9851149803 /// New Indrayani Suppliers 9851149802 /// Need SHIVAM dairy product CALL 9851161622(Manoj) /// Nivash Computers - Chyamhasing, Libali Road 9851205253 (Amar) /// Shine Wooden Industries -Nala Road 01-6617620

Visit Nepal 2020 Lifetime Experiances

https;//namxal.blogspot.com

Showing posts with label speed. Show all posts

क्षुद्र ग्रह पृथ्वीको नजिक आउँदै टीभी प्रशारण रोकिन सक्ने

एक भयानक क्षुद्रग्रह पृथ्वीको निकै नजिकबाट पार हुनेछ । २०१२ डिए १४ नामको उक्त क्षुद्र ग्रह पृथ्वीमा ठोक्किने सम्भावना छैन । तर, यदि ठोक्कियो भने त्यसबाट उत्पन्न हुने उर्जा वा त्यसले गर्ने विनाश १ हजार वटा आणविक बम पडि्कए सरह हुने बताइएको छ ।

अमेरिकी अन्तरीक्ष संस्था नासाले यो क्षुद्रग्रह पृथ्वीमा ठोक्किने सम्भावना नरहेको भएपनि यो भुउपग्रहहरुका कक्षहरुसम्म भने पुग्ने बताएको छ ।

यो क्षुद्रग्रहले अन्तरीक्षमा रहेका कृत्रिम भु उपग्रहका कक्षमा असर गर्दा शुक्रबार विश्वभरका स्याटेलाइट टेलिभिजन प्रशारणको तरंगमा असर पुग्नसक्ने अनुमान गरिएको छ । साथै स्याटेलाइट टेलिफोन तथा मौसम पूर्वानुमानका लागि प्रयोग भएका भु उपग्रहको कक्षमा समेत यसले असर पुग्ने बताइएको छ ।

यो क्षुद्रग्रह १५० फिट चौडा रहेको बताइएको छ । यो क्षुद्रग्रह पृथ्वीको यति नजिकबाट पार हुनेछ की त्यो दुरी अहिलेसम्मकै सबैभन्दा कम हुनेछ । यो क्षुद्रग्रह पृथ्वीभन्दा २७ हजार ६ सय ८१ किलोमिटर माथिबाट पार हुने बताइएको छ ।

यो क्षुद्रग्रह गएको वर्ष स्पेनका एकजना खगोलविदले पत्ता लगाएका थिए । ५ माइल प्रति मिनेटको गतिमा हुइँकिने यो क्षुद्र ग्रह गोलीको गति भन्दा ८ गुणा तिब्र गतिमा हुइँकिनेछ । यो क्षुद्रग्रह खाली आँखाले नदेखिने र दुरबिनको सहायताले भने हेर्न सकिने खगोलविद्हरु बताउँछन् । सूर्यास्तपछि उत्तरपूर्वी क्षितिजमा यो क्षुद्रग्रह देखा पर्ने बताइएको छ ।

तपाईंको कम्प्युटरको Speed बढाउने केही Tips हरु

==========================

१) सर्वप्रथम कम्प्युटर खोल्ने बित्तिकै कुनै पनि Application चाँड चांडै नखोल्नुस् , पहिला राम्रोसँग PC लाई Bootup हुन दिनुस् ।

२) कुनै पनि Application बन्द गरी सकेपछि आफ्नो Desktop लाई एकपल्ट Refresh गर्नुस् यसले तपाईंको कम्प्युटरको Ram मा जम्मा भएको Unused फाइलहरु Remove
हुन्छ ।

३) आफ्नो कम्प्युटरमा सके सम्म Wallpaper को Use नै नगर्नुस् र यदि गर्नु नै छ भने ठुलो साइजको Image लाई Use नगर्नुस् ।

४) आफ्नो Desktop मा धेरै Unnessesary Shortcut हरुलाई नराख्नुस् र सकेसम्म Desktop लाई Clean नै राख्नुस् । Desktop मा फोटो तथा Music को फाइलहरुलाई पनि Save नगर्नुस् ।

५) Recycle Bin लाई बेला बेलामा Empty गरी राख्नुस् । तपाईंले Delete गर्नु भएको फाइलहरु Recycle Bin मा जम्मा भई राखेको हुन्छ र तपाईंको कम्प्युटरको Harddrive को ठाउँ यसले लिइराखेको हुन्छ ।

६) temporary internet files लाई बेला बेलामा Delete गरी राखनुस् ।

७) आफ्नो कम्प्युटरलाई जहिले पनि २ वा २ भन्दा बढीमा partitions गर्नुस् र सकेसम्म Software हरुलाई दोस्रो वा तेस्रो Drive मा Instal गर्नुस् । सकेसम्म C Drive लाई खाली नै राख्नुस् ।

८) जब तपाईंले नयाँ Software हरु Instal गर्नु हुन्छ त्यो Software को Tray Icon लाई Disable गर्नुस् , यी Icon हरुले तपाईंको कम्प्युटरको RAM को Use गरी राखेका हुन्छन र कम्प्युटर Slow हुनसक्छ र Software का starting the application automatically Option लाई पनि Disable गर्न नभुल्नु होला । यस्ता Option हरुलाई तपाइले software हरु Install गरी सकेपछि उक्त Software को Tools मा गएर पनि Disable गर्न सक्नु हुन्छ ।

९) आफ्नो कम्प्युटरलाई धुलोबाट पनि सके सम्म बचाउनुस् , किन भने धुलोले तपाईंको कम्प्युटरका Cooling Fan हरुलाई जाम गरी दिन सक्छ यसले कम्प्युटर अनावश्यक रुपमा तातो हुन सक्छ र कम्प्युटर Slow Down हुन सक्छ ।

"यी साधारण Tips हरुलाई बिचार पुर्‍याउनु भयो भने तपाईंको कम्प्युटर तुलनात्मक रुपमा पहिले भन्दा धेरै Speed मा चल्न सक्छ ।"

गति नाप्न 'राडर गन'

भक्तपुर, मंसिर ८ - तीनकुने-सूर्यविनायक छ लेन सडकमा अनियन्त्रित सवारी चलाउनेहरूलाई नियन्त्रण गर्न ट्राफिक प्रहरीले 'राडर गन'को प्रयोग थालेको छ । तीव्र गतिले निम्त्याउने सवारी दुर्घटना नियन्त्रणका लागि ट्राफिक सप्ताहको पहिलो दिन बिहीबारदेखि यस्तो प्रविधि सुरु गरेको हो ।

यातायात व्यवस्था विभागले ६ लेन सडकको गति प्रतिघन्टा ६० तोकेको छ । त्यसभन्दा बढी कुदाउनेलाई बिहीबारदेखि नै कारबाही थालिएको छ । महानगरीय ट्राफिक प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक मुरारी मिश्रका अनुसार पहिलो दिन १ सय ६० जना कारबाहीमा परेका छन् । त्यसमा मोटरसाइकल बढी छन् । चारपाङ्ग्रेमा खाली मिनिट्रकले तीव्र गतिमा गुडाउने गरेको भेटिएको छ ।

ट्राफिक प्रहरीले पहिलो चरणमा तीव्र गतिमा सवारी चलाउने चालकलाई सय रुपैयाँ जरिवाना गर्ने गरेको छ । राडर गनको टि्रगरलाई औंलाले दबाएपछि त्यसको विकिरण सडकमा गुडिरहेको सवारीमा पर्छ । कुन गाडी कति गतिमा गुडेको छ त्यसले गनमा अंक देखाउँछ । एक पटकमा एउटा गाडीको मात्र गति पत्ता लगाउन सकिन्छ । धेरै गाडी गुडेका बेला गति पत्ता लगाउनुपर्दा जुन गाडी तीव्र गतिमा गुड्छ, त्यसको मात्रै स्पिड पत्ता लगाउन सकिने मिश्रले बताए । ६ लेन सडकमा गति पत्ता लगाउन ट्राफिकलाई चारवटा राडर प्रदान गरिएको छ । विद्युतीय शक्तिका लागि ट्राफिकले गाडीको हिटर प्लकमा जोडेर गति पत्ता लगाउने गरेको छ । 'भक्तपुरको सडकमा पिक आवर भन्ने छैन, स्पिड कन्ट्रोल गर्नु चुनौती छ,' उनले भने, 'तीव्र गतिमा गुडाउनेलाई सय रुपैयाँ तिराउँदा जरिवाना गरेको सम्झन सक्छन्, यसलाई कारबाहीका रूपमा लिनुभएन, आपmनै सुरक्षा गरेको सम्झनु पर्‍यो ।' ६ लेनको विभिन्न स्थानमा प्रतिघन्टा ६० किमि गुडाउन बोर्ड राखिएको छ । मोटरसाइकललाई विशेष निगरानी गरेर कारबाही गर्ने ट्राफिकले जनाएको छ ।

ट्राफिक प्रहरी महाशाखा तथा मातहतका कार्यालयहरूले ट्राफिक सप्ताहको अवसरमा बिहीबार र्‍यालीसमेत निकालेको थियो । शान्तिबाटिकाबाट सुरु भएको र्‍याली भोटाहिटी, असन, इन्द्रचोक, जुद्ध सालिक, न्युरोडगेट, भोटाहिटी हुँदै रत्नपार्कस्थित महानगरीय प्रहरी आयुक्त कार्यालय अगाडिसम्म पुगेको थियो ।

ट्राफिक प्रहरीको गाडी, मोटरसाइकल, घोडचढी, प्रहरी ब्यान्डसहित निस्केको र्‍यालीमा ट्राफिक प्रहरी, विभिन्न संघसंस्थाका प्रतिनिधि, विद्यार्थी, यातायात व्यवसायी, मजदुरलगायत सहभागी थिए । र्‍यालीमा लाखेनाच, धिमेबाजा पनि प्रस्तुत गरिएको थियो । त्यस्तै चोक-चोकमा ट्राफिक नियमबारे जानकारीमूलक प्रचार वितरण गरिएको थियो ।