Scrolling Ad Contact 9851189970 BannerFans.com New B.K. Ladies Tailors - Ram Mandir Bhaktapur 9841667592 (न्यु बि. के. लेडिज टेलर्स -राम मन्दिर-भक्तपुर ९८४१६६७५९२)/// Namxal Studio 9851189970 /// Indrayani Tours Service 9851149803 /// New Indrayani Suppliers 9851149802 /// Need SHIVAM dairy product CALL 9851161622(Manoj) /// Nivash Computers - Chyamhasing, Libali Road 9851205253 (Amar) /// Shine Wooden Industries -Nala Road 01-6617620

Visit Nepal 2020 Lifetime Experiances

https;//namxal.blogspot.com

Showing posts with label Model. Show all posts
Showing posts with label Model. Show all posts

सँधै तन्नेरी देखिनु छ भने नियमित सेक्स गर्नुस

सधै जवान देखिने चाहना कसलाई पो हुँदैन र ? तर जवानी भन्ने कुरा उमेर चढेसागै ओइलाउँदै जान्छ । दुनियामा मानिसले जवान देखिनका लागि क्रिम पाउडर देखि लिएर फेसियलका साथै सर्जरी समेत गराउने गरेका छन् । तर विज्ञहरुका अनुसार यस्ता कृत्रिम उपायले दीर्घकालीन रुपमा कुनै प्रभाव पार्न सक्दैनन् र त्यसको प्रभाव केवल अल्पकालिन मात्र हुन्छ ।

वास्तवमा उमेर चढेसँगै बुढ्यौली बढ्दै जानु प्राकृतिक नियम हो । तर कोही कोही मान्छे युवा उमेरमै पाको उमेरको जस्तो देखिन्छन् । बेलायतका शोधकर्ता डाक्टर डेभिड विक्सले मानिसमा छिटै आउने बुढोपनालाई कसरी रोक्न सकिन्छ र तन्नेरीपनालाई कसरी लामो समयसम्म कायम राख्न सकिन्छ भन्ने विषयमा अनुसन्धान गरेका छन् । उनका अनुसार महिला र पुरुषमा जवानीलाई लम्बाउने एउटा महत्वपूर्ण उपाय नियमित सम्भोग हो । नियमित सेक्सले युवाअवस्था पार गरेका महिला र पुरुष दुबै ५ देखि ७ वर्ष कम उमेरको देखिने उनको भनाइ छ । उनका अनुसार सहबासका दौरान सरीरबाट निस्कने हर्मोनले बुढ्यौलीलाई कम गर्न सहयोग पूराउाछ ।

डाक्टर डेभिडले यो शोधका क्रममा १० वर्षसम्म विभिन्न उमेर समूहका हजारौा महिला तथा पुरुषमा अध्ययन गरे । यस क्रममा उनले ४०-५० वर्ष उमेर समूहका महिला पुरुषलाई बढि जवान भएको पाए । उनका अनुसार जवान देखिने ती ४०-५० वर्षे मानिसहरुले हप्तामा कम्तिमा ३ पटक शारीरिक सम्बन्ध राख्थे । डेभिड भन्छन्, यौन सम्बन्धबाट मिल्ने आनन्द युवावस्थालाई बचाएर राख्ने मुख्य अस्त्र हो ।

उनका अनुसार सम्भोगका दौरान आउने भावनाको आवेगले व्यक्तिको स्वास्थ्य कस्तो छ भन्ने कुरा समेत पत्ता लगाउन सकिन्छ । सम्भोगका दौरान भावनाको आवेग बढि आउने मानिसको हृदयाघात लगायतका समस्याबाट अकालमा ज्यान जाने सम्भावना ५० प्रतिशतले कम हुने यसअघि भारतमा गरिएको अध्ययनले पनि देखाएको थियो । नियमित सम्भोग गर्ने मानिस विभिन्न खाले स्वास्थ्य समस्याबाट पीडित हुने सम्भावना विरलै सहबासमा सहभागी हुने मानिस भन्दा निकै कम हुन्छ ।
 
Categories: ROCHAK-KURA

अनुष्काले यसरी देखाएपछि...(फोटोफिचर)

बलिउड नायिका अनुष्का शर्माले चर्चित नायिकाको रूपमा आफ्नो छवी बनाउँदै गरेकी छिन् । 'मटरू की बिजली' बनेर प्रशंसकको मनमा बिजुली चट्काउन सफल भएकी उनी फेरी एकपटक चर्चामा आएकी छिन् । अनुष्का शर्माले एक चर्चित म्यागाजीन 'म्याक्सिम'का लागी उनी हट फोटोशुट गराएकी छिन् ।
यी फोटोशुटले अनुष्का एक फरक रूप सामुन्ने आएको छ । 'मैक्सिम' म्यागाजिनको लागी फोटोसुट गराएकी अनुष्काले आफ्नो कामुक रूप देखाएकी छिन् ।

हेरौ उनको हट तथा नयाँ कामुक रूप...




मोटाइन् पूनम



मोडलबाट बलिउड नायिका बन्ने क्रममा रहेकी पूनम पाण्डे आफ्नो जीरो फिगरका लागि सधैं सतर्क रहन्छिन्। फिगरलाई मेन्टेन गर्न  खानपिनमा विशेष ध्यान दिन्छिन्। मोडलिङसम्मलाई त उनको स्लिम फिगरले साथ दिइरहेकै थियो, तर चलचित्र 'नशा' मा नायिकाका रूपमा  काम गर्न थालेपछि उनले बाध्यतावश आफ्नो तौल बढाउनुपरेको छ। चलचित्रको आफ्नो चरित्रको मागअनुसार पूनम अहिले ६ किलोग्राम  मोटाएकी छिन्। भनिन्छ, चलचित्रका निर्देशक अमित सक्सेनाले पूनमको तौल बढाउन सबैभन्दा बढी मेहनत गर्नुपरेको थियो। निर्देशक सक्सेना  पूनमको शरीरलाई थप कामुक देखाउनका चाहन्थे, त्यसका लागि उनी केही मोटाउनु आवश्यक थियो। निर्देशकलाई भारतीय दर्शकले जीरो  फिगरका नायिका मन पराउँदैनन् भन्ने थाहा छ। तौल बढाउन पूनमले जंक फुड खाइन्। हेर्दा-हेर्दै उनी ६ किलोग्राम मोटाइन्। मोटाएपछि  पूनम पहिलेभन्दा थप सुन्दर देखिएको बताइन्छ।

प्रेमीलाई भेट्न हवाईजहाज भाडामा

अमेरिकी मोडल तथा पपगायिका निकोल सर्जिङ्गरले आफ्नो प्रेमी भेट्न विमान नै भाडामा लिएकी छिन्। आफ्ना प्रेमी तथा तीव्र गतिका कार चालक लेविस हेमिल्टनलाई ग्रान्ड पिक्स रेसका दौरान भेट्न तथा घुम्न मोटो रकम तिरेर विमान भाडामा लिने क्रममा उनले द एक्स फ्याक्टरबाट प्राप्त ७५ हजार पाउन्डको अधिकांश हिस्सा खर्च गरेकी छिन्। पूसी क्याट एल्बमकी गायिका निकोल हेमिल्टनसँगको आफ्नो प्रेम सम्बन्धलाई प्रगाढ बनाउन विमानमा उनीसँग अबुधावी तथा ब्राजिलसम्म पुग्नेछिन्। पछिल्लो महिना लेविस केही महिलासँग देखिएपछि उनीहरूबीचको सम्बन्धमा दरार उत्पन्न भएको थियो, तर सम्बन्धमा रहेको चिसोपन हटाएर लेविससँगको प्रेमसम्बन्धलाई पुनः तताउने सुरमा निकोलले हवाईजहाज नै भाडामा लिएकी हुन्।

अब नेपाली मोडेल हरु फेसन टी भी मा देख्न पाइने

दक्षिण एसियामै पहिलो पटक एक नेपाली सौन्दर्य प्रतियोगितालाई फेसन टिभीले प्रशारण गर्न लागेको होइ.एस. क्रियशनको आयोजनामा हुन लागेको मिस ग्लोबल ब्युटी क्विनलाई फेसन टेलिभिजनले प्रशारण गर्न लागेको होआउँदो कात्तिक १ गते काठमाडौंको याक एन्ड यती होटलमा यो प्रतियोगीताको अन्तिम प्रतिस्पर्धा हुन लागेको आयोजकले बताएको छप्रतियोगिता भएको केही हप्तापछि फेशन टेलिभिजनमा आधाघन्टा यो कार्यक्रम प्रशारण हुनेछयो बर्षको मिस ग्लोबल ब्युटी क्विनमा १८ जना प्रतिस्पर्धीले प्रतिस्पर्धा गर्न लागेका छन्आयोजकले फेशन टेलिभिजनसँगको सहकार्य निरन्तर हुनेमा आशावादी रहेको बताएको छप्रतियोगितको बिजेताले स्कुटी, २५ हजार नगद र पूर्ण छात्रावृति पाउने छिन्यस्तै फस्टरनअपले १५ हजार नगद, ल्यापटप र ५० प्रतिशत छात्रावृति पाउने आयोजकले बताएको छ

पूजा नेपाली