
Teri Meri Kahani
आज शुक्रबार सार्वजनिक हुने चलचित्र 'तेरी मेरी कहानी' को निर्देश्ान
कुनाल कोहलीले गरेका हुन्। शाहिद कपुर, पि्रयंका चोपडा, प्राची देसाइर् ,
नेहा शर्मा आदि कलाकारले अभिनय गरेको यो चलचित्रमा साजिद-वाजिदको संगीत
निर्देश्ान छ। सामाजिक तथा रोमान्स श्रेणीमा राखिएको यो चलचित्रमा शाहिद
कपुरले जावेद, गोविन्द र कृषको तीन भिन्न भूमिका निर्वाह गरेका छन् भने
पि्रयंकाले राधा,...