
काठमाडौं, असार ३१ । नेपाल विद्युत प्राधिकारणले हाल गर्दै आईरहेको
लोडसेडिङ तालिकामा केही कटौति गरेको छ । प्राधिकरणले भोलि (मंगलबार)बाट
लागू हुने गरी नयाँ लोडसेडिङ तालिका सार्वजनिक गरेको हो ।
प्राधिकरणले
सार्वजनिक गरेको नयाँ तालिका अनुसार अबदेखि सातामा २७ घण्टा लोडसेडिङ
हुनेछ । यसअघि सातामा ३५ घण्टासम्म लोडसेडिङ गर्दै आईरहेको प्राधिकरणले नदी
तथा जलासयमा पानीको मात्रा बढेकाले लोडसेडिङको समयावधी कटौति गरेको जनाएको
छ ।
प्राधिकरणका अनुसार...