Scrolling Ad Contact 9851189970 BannerFans.com New B.K. Ladies Tailors - Ram Mandir Bhaktapur 9841667592 (न्यु बि. के. लेडिज टेलर्स -राम मन्दिर-भक्तपुर ९८४१६६७५९२)/// Namxal Studio 9851189970 /// Indrayani Tours Service 9851149803 /// New Indrayani Suppliers 9851149802 /// Need SHIVAM dairy product CALL 9851161622(Manoj) /// Nivash Computers - Chyamhasing, Libali Road 9851205253 (Amar) /// Shine Wooden Industries -Nala Road 01-6617620

Visit Nepal 2020 Lifetime Experiances

https;//namxal.blogspot.com

लोडसेडिङ फेरि बढ्यो (तालिकासहित)

काठमाडौं- नेपाल विद्युत प्राधीकरणले दैनिक तीन घन्टा लोडसेडिङ बढाएको छ। प्राधिकरणले पुस २१ गतेदेखि लागू हुनेगरी साताको ८० घन्टा विद्युत कटौति गर्ने भएको हो। जसअनुसार सातामा तीन दिन १२ घन्टा र बाँकी चार दिन ११ घन्टाका दरले विद्युत आपूर्ति बन्द हुनेछ। यसअघि प्राधिकरणले दैनिक ९ घन्टा विद्युत कटौति गर्दै आएको थियो।