Scrolling Ad Contact 9851189970 BannerFans.com New B.K. Ladies Tailors - Ram Mandir Bhaktapur 9841667592 (न्यु बि. के. लेडिज टेलर्स -राम मन्दिर-भक्तपुर ९८४१६६७५९२)/// Namxal Studio 9851189970 /// Indrayani Tours Service 9851149803 /// New Indrayani Suppliers 9851149802 /// Need SHIVAM dairy product CALL 9851161622(Manoj) /// Nivash Computers - Chyamhasing, Libali Road 9851205253 (Amar) /// Shine Wooden Industries -Nala Road 01-6617620

Visit Nepal 2020 Lifetime Experiances

https;//namxal.blogspot.com

Showing posts with label medicine. Show all posts
Showing posts with label medicine. Show all posts

कसरी बुझ्ने युवतीको यौन अपिल ?

साँच्चैभन्दा युवतीहरूको यौन अपिल बुझ्न निकै गाह्रो छ । तर, युवतीको यौन अपिल बुझ्नुभयो धेरै फाइदा पुग्छ किनभने जुन केटी आफूलाई अति राम्री सम्झिन्छे, त्यसलाई एक नजर लगाइदियो भने उसको घमण्ड बढ्छ ।

त्यस्ती युवतीलाई छड्के आँखा पारेर खुट्टामा हेरिदियो भने ऊ स्वत: लज्जित हुन्छे । खुट्टामा हेरेर प्याच्च थुकिदिनुभयो भने केही पर पुगेर आफ्नो जिउडाल फर्की–फर्की हेर्न थाल्छे । र, नजिकमा घर वा कोठा भए फर्केर गई ऐना हेर्छे । यो पुरुषहरूको सम्मोहन शक्तिको गुण हो ।
यहीलाई फ्लो गरियो भने केटीहरू पट्निेमा द्विविधा छैन । किनभने जतिसुकै व्यस्त महिला भए पनि घरबाट बाहिर निस्कँदा घडी अर्थात् समयलाई महत्त्व दिँदैनन्, ऐना हेर्छन् । ऐना नहुनेले मुख पुछपाछ गरी कम्मर मर्काइमर्काई आफ्नो शरीर हेर्न थाल्छन् । त्यस्तै लोग्नेमान्छेको आँखाबाट आफू मोहित भएको कुनै पनि युवतीलाई थाहा हुँदैन । यदि कुनै युवती र तपाईं दुईजना मात्रै एउटा बन्द कोठामा हुनुहुन्छ । युवती एउटा खुट्टा अर्कोमा चढाएर वा उपरखुट्टी लगाएर बसेकी छे भने तपाईंले यौन प्रस्ताव राख्नुहुँदैन ।

राख्नुभयो भने तपाईंको गालामा थप्पड वा चप्पल पर्ने बताइएको छ । तर खुट्टा फारेर बसेकी छे । देव्रे या दाहिनेमध्ये कुनै एक हल्लाउँछे भने समागमको प्रस्ताव राख्नुभयो भने फरक नपर्ने अध्ययनकर्ताहरूको दाबी छ

केरा एड्सको औषधी !!!

केरा एक स्वादिष्ट फल हो, जुन नेपालका धेरैजसो भू-भागमा उत्पादन हुन्छ । केराको एउटै विशेषता भनेको यसमा अन्य सबै फलमा भन्दा ज्यादा प्रोटिन पाइन्छ । प्रोटिनका हिसावले हेर्दा अण्डा भन्दा केरा उपयुक्त भएको बताइन्छ । २ अण्डामा हुने प्रोटिन एउटै केरामा हुने चिकित्सकहरुको भनाई छ ।
तर, अब भने केरा एचआईभी तथा एड्सी रोगीका लागि समेत फलदायी हुने तथ्य बाहिर आएको छ । केरामा पाईने रसायनले गम्भीर रोग एड्ससँग लड्न मद्दत पुग्ने तथ्य बाहिर आएको हो ।
हालै संयुक्तराज्य अमेरिकाको मिशिगन विश्वविद्यालयका शोधकर्ताहरुले केरामा पाइने प्रोटिनले एचआईभीको औषधीको जस्तै प्रभावशाली काम गर्ने बताएका छन् । उनीहरुले गरेको यो शोध रसायन विज्ञानको जीव रसायन सम्बन्धी एक पत्रिकामा समेत प्रकाशित भएको जनाइएको छ ।
वर्तमान समयमा एचआईभी एड्स विश्वस्तरमै खतरा रोगका रुपमा चिनिने गरिन्छ । एड्स रोग चटक्कै निको हुने किसिमको औषधी आजसम्म पत्ता लगाउन वैज्ञानिकहरु असमर्थ रहेका छन्, तथापी वैज्ञानिकहरुको अनुसन्धान भने जारी छ ।

अब पुरुषका लागि पनि गर्भनिरोधक औषधि !

Photo: अब पुरुषका लागि पनि गर्भनिरोधक औषधि !
महिला अधिकारकर्मीहरुका लागि एउटा खुसीको खवर छ
। अब बच्चा नजन्मियोस भनेर अनेक खाले गर्भ निरोधक
औषधि खाने जिम्मा पुरुषको भाग पनि पर्न सक्ने
देखिएको छ ।
बैज्ञानिकहहरुले पुरुष गर्भनिरोधक औषधी निर्माण
नजिक पुगेको बताएका छन जसको मुसामा सफल परिक्षण
भइसकेको छ । हाल महिलाका लागि गर्भ निरोधक
औषधि उपलब्ध भएपनि पुरुषका लागि छैन् ।
सेल नामक
पत्रिकामा छापिएको अमेरिकी अध्ययनअनुसार उक्त
औषधिले मुसाको यौन क्रियामा कुनै असर परेन भने प्रजनन
क्षमता अस्थायी रुपमा रोकिएको छ । पुरुष गर्भनिरोधक
औषधिको मानिसमा परिक्षण हुन भने बाँकी छ ।
बैज्ञानिकहरुका अनुसार अध्ययन निकै उत्साहवर्द्धक छ ।
पुरुषका लागि गर्भनिरोधक औषधि नभएका कारण
पनि ठूलो संख्यामा अनियमित गर्भधारण हुन गरेको तथ्य
पत्ता लागेपछि बैज्ञानिकहरु
औषधी निर्माणमा जुटेका थिए ।
बैज्ञानिकहरुका अनुसार रगतको माध्यमबाट
पुरुषको अण्डकोषमा जाने औषधि निर्माण गर्नु भने निकै
चुनौतिपूर्णर् छ । डाना-फार्बर क्यान्सर डिन्स्टीच्युट
एण्ड बाइलर कलेज अफ
मेडिसिनमा अमेरिकी शोधकर्ता ‘जेक्यू १’ नामक
औषधिको परीक्षण गरिरहेका छन् ।
यो औषधि प्रटोनको उक्त तत्वलाई मात्र नियन्त्रण
गर्छ जुन अण्डकोषमा मात्र पाइन्छ र शुक्रकिट
उत्पादनमा महत्वपूर्ण भूमिका खेल्छ ।
औषधि परिक्षण गरिएको मुसाको अण्डकोष सुक्दै गयो र
शुक्रकिट कम उत्पादन हुन थाल्यो भने केही प्रजनन
क्षमता समेत गुम्यो । औषधी प्रयोग गर्नु अघि भने उक्त
मुसाको प्रजनन क्षमता सामान्य थियो र
बच्चा उत्पादन हुँदै आएको थियो । शोधकर्ताहरुले यसलाई
पुरुषका लागि पनि गर्भनिरोधक औषधि निर्माण गर्न
सकिने संकेतका रुपमा लिएका छन् ।     महिला अधिकारकर्मीहरुका लागि एउटा खुसीको खवर छ । अब बच्चा नजन्मियोस भनेर अनेक खाले गर्भ निरोधक औषधि खाने जिम्मा पुरुषको भाग पनि पर्न सक्ने देखिएको छ । बैज्ञानिकहहरुले पुरुष गर्भनिरोधक औषधी निर्माण नजिक पुगेको बताएका छन जसको मुसामा सफल परिक्षण भइसकेको छ । हाल महिलाका लागि गर्भ निरोधकऔषधि उपलब्ध भएपनि पुरुषका लागि छैन् । सेल नामक पत्रिकामा छापिएको अमेरिकी अध्ययनअनुसार उक्त औषधिले मुसाको यौन क्रियामा कुनै असर परेन भने प्रजनन क्षमता अस्थायी रुपमा रोकिएको छ । पुरुष गर्भनिरोधक औषधिको मानिसमा परिक्षण हुन भने बाँकी छ ।
      बैज्ञानिकहरुका अनुसार अध्ययन निकै उत्साहवर्द्धक छ । पुरुषका लागि गर्भनिरोधक औषधि नभएका कारण पनि ठूलो संख्यामा अनियमित गर्भधारण हुन गरेको तथ्य पत्ता लागेपछि बैज्ञानिकहरु औषधी निर्माणमा जुटेका थिए । बैज्ञानिकहरुका अनुसार रगतको माध्यमबाट पुरुषको अण्डकोषमा जाने औषधि निर्माण गर्नु भने निकै चुनौतिपूर्णर् छ । डाना-फार्बर क्यान्सर डिन्स्टीच्युट एण्ड बाइलर कलेज अफ मेडिसिनमा अमेरिकी शोधकर्ता ‘जेक्यू १’ नामक औषधिको परीक्षण गरिरहेका छन् ।
     यो औषधि प्रटोनको उक्त तत्वलाई मात्र नियन्त्रण गर्छ जुन अण्डकोषमा मात्र पाइन्छ र शुक्रकिट उत्पादनमा महत्वपूर्ण भूमिका खेल्छ । औषधि परिक्षण गरिएको मुसाको अण्डकोष सुक्दै गयो र शुक्रकिट कम उत्पादन हुन थाल्यो भने केही प्रजनन क्षमता समेत गुम्यो । औषधी प्रयोग गर्नु अघि भने उक्त मुसाको प्रजनन क्षमता सामान्य थियो र बच्चा उत्पादन हुँदै आएको थियो । शोधकर्ताहरुले यसलाई पुरुषका लागि पनि गर्भनिरोधक औषधि निर्माण गर्न सकिने संकेतका रुपमा लिएका छन् ।
 
Source: FB