दुनियामा अरुलाई आकर्षण गर्न के के बनाउछन के के ? माया प्रेम भन्ने कुरा
नै यस्तो छ कि मान्छे यसको लागि जे पनि गर्ने गर्दछ । फ्रान्सको राजधानी
पेरिस लाइ प्रेमको सहर भनिन्छ ।
यस्तै प्रेम दर्साउने एक टनेल बनेको छ युक्रेनमा । यस टनेल मा एक रेल
हिड्ने बाटो पनि छ । यो युक्रेनको पुर्बी सहर क्लेन टाउनमा निर्माण गरिएको
हो ।
फाइबरबोर्ड फ्याक्ट्री ले बनाएको यस सुन्दर टनेल ३ किलोमिटर लामो छ यस
टनेलबाट चल्ने रेल (ट्रेन) बाट फ्याक्ट्रीमा दाउराहरू...
Token of Love
2 months ago