
अन्तरीक्ष विज्ञानमा चासो राख्नेहरुका लागि आज बुधबारको दिन विशेष दिन हो ।
विशेष दिन यो मानेमा की आज पृथ्वी सूर्यको सबैभन्दा नजिक पुग्नेछ । बिहान झण्डै साढे १० बजेतिर पृथ्वी सूर्यको सबैभन्दा नजिक हुनेछ । उक्त समयमा पृथ्वी र सूर्यको दुरी १४.७ करोड किलोमिटर हुनेछ ।
स्मरण रहोस् हरेक वर्ष जनवरी महिनामा पृथ्वी र सूर्यबीचको दुरी सबैभन्दा
कम हुन्छ जसलाई पेरिहिलियन भनिन्छ । जबकी जुलाई महिनामा सूर्य र
पृथ्वीबीचको दूरी सबैभन्दा बढि हुन्छ जसलाई...