Scrolling Ad Contact 9851189970 BannerFans.com New B.K. Ladies Tailors - Ram Mandir Bhaktapur 9841667592 (न्यु बि. के. लेडिज टेलर्स -राम मन्दिर-भक्तपुर ९८४१६६७५९२)/// Namxal Studio 9851189970 /// Indrayani Tours Service 9851149803 /// New Indrayani Suppliers 9851149802 /// Need SHIVAM dairy product CALL 9851161622(Manoj) /// Nivash Computers - Chyamhasing, Libali Road 9851205253 (Amar) /// Shine Wooden Industries -Nala Road 01-6617620

Visit Nepal 2020 Lifetime Experiances

https;//namxal.blogspot.com

Showing posts with label story. Show all posts
Showing posts with label story. Show all posts

कोठीको रोचक कहानी

कोठीको रोचक कहानी

दाहिने गालामा कोठी हुनेको भाग्य हुन्छ, आँशु झर्ने ठाउँमा कोठी हुने भाग्यमानी हुँदैनन् धारणा हाम्रो समाजमा प्रसस्त्रै पाइन्छ ।

यस्ता धारणाको वैज्ञानिक पुष्टी त अहिलेसम्म भएको छैन तरपनि जनसाधारण मात्र नभएर ज्योतिषीहरुले समेत कालो कोठीको खास महत्व हुने बताउँछन् ।

यस्तो कोठी सरीरको कुन भागमा छ त्यसले सोही अनुसारको शुभाशुभ फल दिने मत ज्योतिषीहरुको छ । कोठीले दिने फलको रोचक तथ्य यस्तो छ :-

निधारमा कोठी हुनेहरु बलबान हुन्छन् ।
चिउडोमा कोठी हुने पुरुषले आफ्ना श्रीमतीले भन्दा बढि माया गर्दैनन् ।
दायाँ आँखाको ढकनीमा कोठी हुने पुरुषले आफ्नी श्रीमतीले भन्दा बढि माया गर्छन् ।
बायाँ आँखाको ढकनीमा कोठी हुनेको दाम्पत्य जीवन सुखी हुँदैन ।
दाहिने गालामा कोठी हुने मान्छे धनी हुन्छ ।
बायाँ गालामा कोठी हुने मान्छे खर्चालु हुन्छ ।
ओँठमा कोठी हुने मान्छे यौनको भोको हुन्छ र सधै सेक्सकै विषयमा सोँचिरहन्छ ।
कानमा कोठी हुनेको आयू छोटो हुन्छ ।
गर्धनमा कोठी हुने व्यक्ति अल्छी हुन्छ र खाली आराम गरिरहन चाहन्छ ।
दाहिनी पाखुरामा कोठी हुने व्यक्ति गन्यमान्य हुन्छ र समाजमा उच्च स्थान पाउँछ ।
बायाँ हातमा कोठी हुने व्यक्ति झगडालु हुन्छ ।
नाकमा कोठी हुने व्यक्ति फिरन्ते जस्तै हुन्छ र प्राय यात्रा गरिरहनुपर्छ ।
दायाँ छातिमा कोठी हुने पुरुषहरुले आफ्नी श्रीमतीलाई बहुतै प्रेम गर्छन् भने बायाँ छातिमा कोठी हुनेहरु स्वास्नीसँग झगडा गरिरहन्छन् ।
कम्मरमा कोठी हुने रोगी हुन्छन् ।
पेटमा कोठी हुनेहरु खानाका पारखी हुन्छन् ।
दाहिने हत्केलामा कोठी हुनेहरु बलबान हुन्छन् ।
बायाँ हत्केलामा कोठी हुनेहरु खर्चालु हुन्छन् ।
दायाँ खुट्टामा कोठी हुनेहरु बुद्धिमान हुन्छन् भने बायाँ खुट्टामा कोठी हुनेहरु खर्चालु हुन्छन् ।

पाठकवृन्द तपाइँको सरीरको कुन भागमा कोठी छ ह ?

'A sad £ove stOry'

Sad Love Sms 
एउटी केटी अनि केटा एउटै कारमा सयर गरिरहेका थिए !
सानोतिनो डिस्कसका कारण उनिहरुको कुनै बोलचाल
भएको थिएन,मौनता मै कार दौडिरहेको थियो ।
तर मौनतालाई भंग गर्दै केटाले 'SMS' गर्छ ।
केटिले SMS हेर्नु भन्दा पहिला नै
भन्छकी ''मलाई अब तिमी संग कुनै
माया छैन तिमी संग मेरो कुनै नाता छैन ।
म तिमीबाट अलग्गिदै छु ।
तब कार एकदम जोड गतिमा दौडन्छ
अनि कुनै कारमा गएर ठोक्किन्छ ।
केटाको त्यसै बेला नै प्राण पखेरु उड्छ भने
संयोग बस केटी बाँच्छे ।
होसमा आए पछी केटिले SMS हेर्छे । तर उ
आफैलाई सम्हाल्न नसक्ने गरी रुन्छे ।
SMS मा लेखिएको थियो " जुन दिन
तिमी म संग टाढिने छौ म त्यही दिन मर्नेछु"

Can u imagine the quick management by DOG ?

एकदिन एउटा कुकुरले जंगलमा बाटो बिर्सेछ
त्यत्तिखेर उसले एउटा बाघ उसैतिर आउँदै गरेको देख्यो
कुकुरको सातोपुत्लो उड्यो 'आज त म पक्का मरेँ:(' सोचेछ
त्यतिकैमा उसले आफ्नो सामुन्ने भुईँमा केहि सुकेका हड्डीहरू देख्यो
अनि ऊ आउँदै गरेको बाघतिरै पिठ्युँ फर्काएर बस्यो अनि एउटा सुकेको
हड्डी चुस्दै जोरजोरले बोल्न थाल्यो "वाउ ! बाघ खानुको त मजा नै अर्कै छ,
एउटा बाघ अरू मिल्यो भने त पार्टी हुने थियो आज, yum yum" अनि जोरले डकार्न थाल्यो ।
यो देखेर बाघले सोच्यो "यो कुकुर त बाघको शिकार गर्दोरैछ,
ज्यान बचाएर भाग्नुपर्‍यो" भन्दै भागेछ ।

यो सब तमाशा रुखमा बसेको एउटा बाँदरले हेर्दैथ्यो,
उसले सोच्यो यै मौका हो म बाघलाई सबै Story भन्दिन्छु
बाघसँग दोस्ती हुन्छ अनि जिन्दगीभरी ज्यानमाथि खतरा हुँदैन
यति सोचेर उ बाघ भएतिर दौडेर गयो, कुकुरले बाँदरलाई जान
लागेको देखिहाल्यो, उता बाँदरले गएर बाघलाई सब कुरा
भनिदियो कि कसरी कुकुरले उसलाई मुर्ख बनाएको हो भनेर्
बाघले गर्जिदै भन्यो 'ए, तेसो पो ! ल हिँड मसँग अहिले गएर
तेस्लाई चपाएर खाइदिन्छु'
र बाँदरलाई आफ्नो पिठ्युँमा बसाएर बाघ कुकुर भएतिर दौडियो

Can u imagine the quick management by DOG ?

कुकुरले बाघलाई आउँदै गरेको देखेपछि एकपटक फेरि
बाघ भएतिर पिठ्युँ फर्काएर बस्यो अनि जोर जोरले
कराउन थाल्यो
"त्यो साले बाँदरलाई पठाएको एक घण्टा भैसक्यो
साला अहिलेसम्म एउटा बाघ फसाएर ल्याउन सकेन"

बाघ त टाप :p