Scrolling Ad Contact 9851189970 BannerFans.com New B.K. Ladies Tailors - Ram Mandir Bhaktapur 9841667592 (न्यु बि. के. लेडिज टेलर्स -राम मन्दिर-भक्तपुर ९८४१६६७५९२)/// Namxal Studio 9851189970 /// Indrayani Tours Service 9851149803 /// New Indrayani Suppliers 9851149802 /// Need SHIVAM dairy product CALL 9851161622(Manoj) /// Nivash Computers - Chyamhasing, Libali Road 9851205253 (Amar) /// Shine Wooden Industries -Nala Road 01-6617620

Visit Nepal 2020 Lifetime Experiances

https;//namxal.blogspot.com

Showing posts with label ticket. Show all posts
Showing posts with label ticket. Show all posts

यस बर्ष टीकाको साइत ९ बजेर ५७ मिनेटमा |

यसबर्ष विजया दशमीमा टीकाको शुभसाईत असोज २८ गते सोमवार बिहान ९ बजेर ५७ मिनेटमा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले टीकाको उतम साईत ९ बजेर ५७ मिनेटमा रहेको जनाएको हो । यद्यपी सो दिनभरी नै टीकाको साईत रहेको समितिले जनाएको छ । यस्तै घटस्थापनाको साईत असोज १९ गते बिहान ९ बजेर ५१ मिनेटमा रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
https:namxal.blogspot.com को तर्फ बाट सबै दाजुभाई तथा दिदिबहिनीमा विजय दशमी २०७० को मंगलमय शुभकामना|

दसैंमा घर जानेका लागि बुधबारदेखि टिकट बुकिङ

दसैं मनाउन घर जाने यात्रुहरुका लागि बुधबारदेखि अग्रिम टिकट बुकिङ सुरु हुने भएको छ । विगतका बर्षहरुमा जस्तै दसैंतिहारको अवसरमा घर जाने यात्रुहरुको चाप बढी हुने भएकाले उक्त समस्या समाधान गर्न यसपाली पनि अग्रिम टिकट बुकिङको व्यवस्था गरिएका यातायात व्यवसायीहरुले जनाएका छन् ।

यातायात व्यवसायी राष्ट्रिय महासंघले राजधानीको नयाँ बसपार्क, सुन्धारा, कलङ्की लगायतका स्थानमा अगि्रम टिकट लिनका लागि नयाँ कक्षहरू स्थापना गर्ने तयारी गरेको महासङ्घका कोषाध्यक्ष सरोज सिटौलाले जानकारी दिनुभयो ।

राजधानी बाहिर जाने यात्रुहरूको चापलाई हेरेर नियमितभन्दा० प्रतिशतभन्दा बढी सवारी साधन सञ्चालनमा ल्याउने पनि उहाँले जानकारी दिनुभयो ।