Scrolling Ad Contact 9851189970 BannerFans.com New B.K. Ladies Tailors - Ram Mandir Bhaktapur 9841667592 (न्यु बि. के. लेडिज टेलर्स -राम मन्दिर-भक्तपुर ९८४१६६७५९२)/// Namxal Studio 9851189970 /// Indrayani Tours Service 9851149803 /// New Indrayani Suppliers 9851149802 /// Need SHIVAM dairy product CALL 9851161622(Manoj) /// Nivash Computers - Chyamhasing, Libali Road 9851205253 (Amar) /// Shine Wooden Industries -Nala Road 01-6617620

Visit Nepal 2020 Lifetime Experiances

https;//namxal.blogspot.com

क्याटीकी छोरीलाई ११ करोडका उपहार

लन्डन : हलिउड अभिनेत्री क्याटी होम्सले आफ्नी छोरी सुरीका लागि किनिदिएको क्रिसमस–उपहारमा ३० हजार पाउन्ड (नेपाली रुपियाँ ११ करोड) भन्दा धेरै रकम खर्च गरेकी छन् । लन्डनको ‘सन अनलाइन’ अनुसार, भर्खर ६ वर्ष पुगेकी सुरी हाल पारपाचुके भइसकेका पूर्वदम्पत्ती क्याटी होम्स र हलिउड नायक टम क्रुजकी सन्तान हुन् । सुरीलाई प्राप्त भएको सबैभन्दा ठूलो उपहार एउटा ‘भिक्टोरियन प्लेहाउस’ थियो, जसको मूल्य झन्डै १५ हजार पाउन्ड थियो । प्लेहाउस एक किसिमको सानो...

आज वर्षकै सबैभन्दा छोटो दिन

काठमाडौ, पुस ६ – आज २१ डिसेम्बर । सामान्यत : आजको दिन पृथ्वीमा दक्षिणी गोलार्धमा दिन लामो र उत्तरी गोलार्धमा दिन छोटो हुने गर्छ । नेपालमा सूर्योदय र सूर्यास्तको बीचको समय अनुसार आजको दिन १० घण्टा २३ मिनेटको हुनेछ । यो वर्षकै सबैभन्दा छोटो दिन हो । सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो अक्षमा पृथ्वीको ढल्काइका आधारमा सूर्यको प्रकाश पृथ्वीमा कम पर्ने भएकाले शुक्रबार दिन सबैभन्दा छोटो र रात लामो हुने गर्छ । अन्तर्राष्ट्रिय समय अनुसार छोटो दिन डिसेम्बर २१ या २२ तारिख मध्ये कुनै एक दिनपर्छ । दिन छोटो भएसंगै आजदेखि औपचारिक रुपमा जाडो सुरु भएको...

लाङटाङमा ज्वालामुखि विष्फोट

रसुवाको लाङटाङ हिमाल क्षेत्रमा ज्वालामुखी विष्फोट भएको छ। बिहान साढेँ दस बजे एक्कासि धुँवा र ‍आगोको ज्वालासहित ज्वालामुखि विष्फोट भएको थियो। धुँवाको मुस्लो देखिएपछि लाङटाङ राष्ट्रिय निकुञ्जमा रहेका सेनाको गणले त्यसबारे सैनिक मुख्यालयलाई जानकारी गराएको थियो। ज्वालामुखी विष्फोट लाङटाङ हिमालाबट चार किलोमिटर उत्तरपूर्वमा रहेको जनाइएको छ। विष्फोट स्थलबाट नजिक रहेका गाउँ लिङलिङ शेर्पा गाउँ र वृद्धिङ एक दिन टाढाको दूरीमा रहेको छ। घटनाको स्थलको...

शनिको उपग्रहमा पनि ‘नाइल नदी’

जिवको अस्तित्व सम्भव रहेको भनिएको शनि ग्रहको सबैभन्दा ठूलो उपग्रह टाइटनमा पृथ्वीको सबैभन्दा लामो नदि नाइल जस्तै नदी फेला परेको छ । यद्यपि यो नदीमा पानी होइन तरल हाइड्रोकार्वन रसायन बगिरहेको छ । वैज्ञानिकहरुले टाइटनको यो नदीलाई पृथ्वीको नाइलको जुम्लाहा को संज्ञा पनि दिएका छन् । नासाको अन्तरीक्षयान क्यासिनीले टाइटनमा २५० माइल लामो नदी तथा त्यसको आसपासको विशाल उपत्यकाको स्पष्ट तस्वीर खिच्न सफल भएको छ । वैज्ञानिकहरुका अनुसार पृथ्वी बाहेक...

माछाको तेलले मानिसलाई जवान बनाउँछ

एजेन्सी, नियमित रुपमा माछाको तेल सेवनसँगसँगै ब्यायाम गरेको खण्डमा बास्तविक उमेर भन्दा निकै जवान देख्न सकिने एक अध्ययनले देखाएको छ । बेलायती बैज्ञानिकहरुको टोलीले ब्रिटिश साइन्स फेस्टिबलमा हालै प्रकाशित गरेको शोधको नतीजामा दैनिक रुपमा माछा वा माछाको तेल सेवन गर्ने जो कोहीको मांशपेशी मजबुत हुनुका साथै शरीरलाई तन्दुरुस्त राख्ने जनाईएको छ । माछा र माछाको तेलमा पाइने ओमेगा ३ फैटी एसिडका कारण मानिसको मांशपेशी मजबुत...

Capture from my mobile

  Photo : Laxman...

MC_Training 2069 @ Bhasasewi Sakos

...

आज विवाह पञ्चमी महोत्सव मनाइदै

जनकपुरधाम,पुष २ । आज मार्ग शुक्ल पक्षको पञ्चमी तिथि राम र सीताको स्वयंम्वर भएको विश्वासमा विवाह पञ्चमी महोत्सव मनाइदैछ । विवाह पञ्चमी महोत्सव अन्तर्गत आज दिउँसो १ बजेपछि जनकपुरको रंगभुमि मैदान बाह्र विगाहामा दुलही पक्ष जानकी मंदिरका महन्थ रामतपेश्वर दास बैष्णवले माता सीताको डोलासहित बाह्र बिगाह आउने कार्यक्रम छ । यस्तै दुलाहा पक्ष अयोध्याबाट राममन्दिरका महन्थ भगवान रामलाई डोलामा राखि स्यम्बरका लागि आउने कार्यक्रम छ । विवाहसमारोहपछि संयुक्त...

फेसबुकमा जसको धेरै साथी उसलाई धेरै तनाब !

एजेन्सी, मंसिर १३ । फेसबुकमा तपाईंका कति ‘साथी’ छन ? धेरैजसो मानिसहरुको मानसिकता भनेको फेसबुकमा धेरै भन्दै धेरै साथी होउन् भन्ने नै हुन्छ । तर, केही त्यस्ता व्यक्ति पनि हुन्छन्, जसले सिमित साथी मात्रै बनाएका हुन्छन् । तर, फेसबुकमा जसको धेरै साथीहरु छन्, उसलाई ज्यादा तनाब हुने देखिएको छ । फेसबुकमा धेरै साथीहरु हुनेलाई ज्वरो आउने, निन्द्रा नलाग्ने जस्ता समस्याहरु देखापर्ने खुलेको हो । बेलयातमा हालैको एक रिपोर्टले यस्तो देखाएको हो...

Binita Baral Photos

  Nepali actress Binita Baral's Photos … sources : from the internet...