Wooden Carved Swet Bhairav Statue
2 months ago
 • Art exhibition created by Senior Artists of Nepal. (Durbar Square)
 • Art exhibition created by Senior Artists of Nepal. (Durbar Square) Teej is the fasting festival of women in Nepal. It falls in the month of
 August or early September. Married women observe Teej fast to honor 
Lord Shiva and for long and healthy life of their husband. Unmarried 
girls also observe fast on this day for a good husband. Teej 
celebrations lasts for three pious days. Traditional dances and songs 
form an important feature of Teej celebrations. Red color is considered 
auspicious for women observing Teej fast and so most of them dress up in
 red or bridal clothes.
Teej is the fasting festival of women in Nepal. It falls in the month of
 August or early September. Married women observe Teej fast to honor 
Lord Shiva and for long and healthy life of their husband. Unmarried 
girls also observe fast on this day for a good husband. Teej 
celebrations lasts for three pious days. Traditional dances and songs 
form an important feature of Teej celebrations. Red color is considered 
auspicious for women observing Teej fast and so most of them dress up in
 red or bridal clothes.  मान्छेको आँखाबाट आँशु आउनु कमजोर मनको द्योतक होइन यो त सामान्य प्रक्रिया
 हो । महिला होस् वा पुरुष मनमा दुख पर्दा तथा पीडा हुँदा जो पनि रुन्छ ।
कतिपय मान्छे आफ्नो आँखाबाट आँशु बगेको अरुले देखेभने आफ्नो इज्जत नै जान्छ
 भनेर आँखाभित्रै आँशु लुकाउन तथा लुकिलुकी आँशु झार्न चाहन्छन् ।
मनोविश्लेषकका अनुसार महिलाहरुको तुलनामा आँशु लुकाउने प्रवृत्ति 
पुरुषहरुमा बढि हुन्छ । तर वास्तवमा आँशु लुकाउनु वा नरोएको तथा खुसी 
रहेँको ढोँग रच्नु स्वास्थ्यका लागि हानिकारक हुन्छ ।
विज्ञहरुका अनुसार रुनु मान्छेको स्वास्थ्यका लागि निकै सकारात्मक काम हो ।
 रुने बानीले मानिसको शारीरिक, सामाजिक तथा मनोवैज्ञानिक स्वास्थ्यमा निकै 
फाइदा पूराउने विज्ञहरु बताउँछन् ।
रुनुका फाइदा के के ?
तनाव बढाउने हर्मोनलाई नियन्त्रण गर्छ: रुने बानीले केवल सरीरमा मात्र होइन
 मस्तिष्कमा पनि सकारात्मक असर पार्छ । विशेषज्ञहरुका अनुसार रुनाले 
मान्छेको सरीरमा स्ट्रेस हर्मोन नियन्त्रण हुन्छ र तनाव कम हुन्छ । यसले 
मुटुको चाललाई पनि नियमित गर्छ ।
रोगप्रतिरोधी क्षमता बढाउँछ : सन् २००६ मा भएको अध्ययन अनुसार रुने कामले 
सरीरमा रोग प्रतिरोधी क्षमता मजबुत बन्छ । वास्तवमा पीडा वा दुखदर्दका कारण
 मानिस जब रुन्छ उसको सरीरमा रोगप्रतिरोधी एन्टवडीहरुको उत्पादन बढि हुन्छ ।
दुखाइ कम गर्छ : जापानमा भएको एक शोधका अनुसार जोर्नी दुख्ने रोगीहरु जो 
मज्जाले रुन्छन् उनीहरुमा दुखाइ कम हुन्छ । रोएसँगै पीडितको रगतमा 
प्रतिरोधी रसायनको स्तर बढ्ने बताइएको छ ।
के कारणले आँशु निस्कन्छ ?
महिलाहरुको आँखामा आँशु आउनुमा प्रोल्याक्टिन नामको हर्मोन जिम्मेवार हुन्छ
 । विशेषज्ञहरुका अनुसार रुनुअगाडि वा रोइरहेको समयमा यो हर्मोन सक्रिय 
हुन्छ ।
यता पुरुषको सरीरमा सक्रिय हुने टेस्टेस्टेरोन हर्मोनले आँशुमाथि नियन्त्रण
 गर्न मद्दत गर्छ । यहीँ कारणले गर्दा पुरुषहरु आँशु नियन्त्रण गर्न बढि 
सक्षम हुन्छन् । तर उमेर बढेसँगै पुरुषको सरीरमा यो हर्मोनको स्तर कम हुन्छ
 त्यसकारण बुढो बन्दै जाँदा पुरुषको रुने दर पनि बढ्छ ।
मान्छेको आँखाबाट आँशु आउनु कमजोर मनको द्योतक होइन यो त सामान्य प्रक्रिया