महिलाहरुलाई बुझ्नै नसकिने अपारका प्राणीका रुपमा कतिपयले चित्रित गर्ने
गरेका छन् । हुन पनि महिलाहरुका कतिपय आनीबानीहरु बुझ्नै नसकिने किसिमका
हुन्छन् । त्यसैले महिलाका अनौठा आनीबानीहरुकाबारेमा विभिन्न अध्ययन र
अनुसन्धानहरु समेत बेलाबेलामा हुने गरेका छन् । यसै सिलासिलामा महिलाहरुले
राख्ने गोपनियताकोबारेमा हालै एक अनुसन्धान भएको छ । एक सर्बेले हालै
महिलाले गोप्य राख्ने र खुलासा गर्न हिच्किचाउने विषयमाथि गहिरो अनुसन्धान
गरेको छ ।
एकल र सामुहिक...
Token of Love
2 months ago