Scrolling Ad Contact 9851189970 BannerFans.com New B.K. Ladies Tailors - Ram Mandir Bhaktapur 9841667592 (न्यु बि. के. लेडिज टेलर्स -राम मन्दिर-भक्तपुर ९८४१६६७५९२)/// Namxal Studio 9851189970 /// Indrayani Tours Service 9851149803 /// New Indrayani Suppliers 9851149802 /// Need SHIVAM dairy product CALL 9851161622(Manoj) /// Nivash Computers - Chyamhasing, Libali Road 9851205253 (Amar) /// Shine Wooden Industries -Nala Road 01-6617620

Visit Nepal 2020 Lifetime Experiances

https;//namxal.blogspot.com

Showing posts with label Animal. Show all posts
Showing posts with label Animal. Show all posts

दुधसँग यी ७ चीज नखानुस्, (जानकारी)

http://dynamichealthnow.com/wp-content/uploads/2013/06/What-Is-Fortified-Milk.png दुध हामीले दैनिक जीवनमा प्रयोग गर्ने पौष्टिक पदार्थ हो । दुधले हाम्रो स्वास्थ्यमा निकै फाइदा पुर्याउनुका साथै मष्तिष्कलाई निकै फाइदा गर्छ । दैनिक रूपमा एक गिलास दुध पिउनाले तपाईको मष्तिष्कलाइ निकै फाइदा गर्छ । तर, यदी दुधको प्रयोग गर्दा केही कुरामा ध्यान दिन सकिएन भने दुधले फाइदा भन्दा बेफाइदा गर्ने सम्भावना बढी रहन्छ । थाहा पाऔ दुधलाई कुन अवस्थामा प्रयोग नगर्नु राम्रो हुन्छ ।

- हामीले प्राय दुध खानासँग प्रयोग गर्ने गर्छौ । तर, यदी खानामा कालो दालको प्रयोग गरिएको छ भने त्यस्तो अवस्थामा दुध नपिउनु राम्रो हुन्छ । यसले स्वास्थ्यलाई फाइदा गर्दैन ।

- दुधका साथै दही कहिल्यै पनि पिउनु हुन्न । दही र दुध सँगै लिँदा छालाको रोग लाग्ने सम्भावना बढी हुन्छ ।

- दुधको साथमा मूला, जामुन,माछा जस्ता पदार्थ पनि लिन हुँदैन । यी चीज दुधसँग प्रयोग गर्दा यसले झन् नकारात्मक असर पर्छ । यसले पनि छालामा समस्या देखिन सक्छ ।

- दुधसँग नुन र करेला खानु पनि फाइदाजनक हुँदैन । यसले स्वास्थ्यलाई नकारात्मक असर गर्छ।

- दुधसँगै तिलको सेवन गर्नु पनि हानिकारक हुन्छ । यसले छालाको रोग आउन सक्ने सम्भावना बढी हुन्छ ।

- दुधसँग कागती लिनु पनि निकै हानिकारक हन्छ ।

- सुत्नु भन्दा तीन घण्टा अगाडि दुध पिउनु फाइदाजनक हुनु राम्रो हुन्छ ।

कस्तो अचम्म ! सांग्ला खाने प्रतियोगिता : जित्नेको गयो ज्यान

अमेरिकाका एक मानिसले सांग्ला खाने प्रतियोगिता त जिते तर सांग्लाको सेवन उनको मृत्युको कारण बन्यो र जितको खुसी मनाउन नपाउँदै उनी परमधाम भए । अमेरिकाको फ्लोरिडामा भएको जिउँदा सांग्ला चपाएर खाने प्रतियोगितामा अरु ३० जना स्पर्धीलाई पछार्दै ३२ वर्षका इडवार्ड आर्कबोल्ड प्रथम भए । तर प्रतियोगिता सकिने बित्तिकै उनलाई बिसन्चो भयो र प्रतियोगिता स्थलमै ढलेर बेहोस भए । प्रहरीका अनुसार प्रतियोगितामा उनीसँगै सांग्ला खाएका अरु प्रतिस्पर्धी भने कोहीपनि बिरामी परेका छैनन् । सांग्ला खाएर ढलेलगत्तै आर्कबोल्डलाई अस्पताल लगियो जहाँ उनलाई डाक्टरहरुले मृत घोषित गरे । उनको मृत्युको खास कारण अझै पत्ता लाग्न नसकेको र पोष्ट पार्टम रिपोर्टपछि मात्र थाहा लाग्ने बताइएको छ । प्रतियोगिताका आयोजकले यो घटनाबाट आफु मर्माहत भएको बताएका छन् । प्रतियोगितामा भाग लिनु अघि सबैजनालाई मन्जुरीनामा कागज गराइएको र पछि केही भएमा उजुरी नगर्ने सहमति भएको हुनाले आयोजकलाई आर्कबोल्डको मृत्युको विषयमा मुद्दा नचल्ने सम्भावना रहेको बताइएको छ ।

भैसीले दुरुस्तै मान्छेको अनुहार भएको बच्चा जन्मायो

      यो संसार बिचित्र कै छ बाच्नु नै पर्छ के के देखिन्छ र सुन्निन्छ अनि देख्नु पर्छ र सुन्नु पर्छ ..। थाईल्याण्डमा त्यस्तै किसिमको एक घटना भएको छ। एक किसानले पालेको भैसीले मानिसको जस्तै अनुहार भएको बच्चा जन्माएको छ । बिशेष गरि अनुहार दुरुस्तै मानिसको जस्तै छ भने हात र खुट्टा भैसीको जस्तै छ तर अधिकांश शरीरको भाग मानिसको जस्तै छ ।
        यस्तो किसिमको अनौठो घटना भए पछी गाउलेहरु अब गाउमा कुनै दैबी शक्ति उत्त्पन्न भएको बताउछन्। एक जना गाउले भन्छन"भैसीले जन्माएको बच्चा हेर्दा मैले त मान्छेको बच्चा हो कि भैसीको ? छुट्याउनै सकिन ।" तर दुखद कुरा जन्मिएको केहि समयमै त्यस किसिमको बाछाको मृत्यु भयो ।

FROG