Scrolling Ad Contact 9851189970 BannerFans.com New B.K. Ladies Tailors - Ram Mandir Bhaktapur 9841667592 (न्यु बि. के. लेडिज टेलर्स -राम मन्दिर-भक्तपुर ९८४१६६७५९२)/// Namxal Studio 9851189970 /// Indrayani Tours Service 9851149803 /// New Indrayani Suppliers 9851149802 /// Need SHIVAM dairy product CALL 9851161622(Manoj) /// Nivash Computers - Chyamhasing, Libali Road 9851205253 (Amar) /// Shine Wooden Industries -Nala Road 01-6617620

Visit Nepal 2020 Lifetime Experiances

https;//namxal.blogspot.com

टमाटर खानुहोस रोगहरुबाट बच्नुहोस

हामीले प्रायजसो हरेक तरकारी हरु पकाउदा होस यात खाजा हरु पकाउदा होस त्यसमा टमाटर को प्रयोग गर्ने गर्दछौ । स्वादका लागी मिठो मानेर खाईने टमाटर स्वादका लागी मात्र होईन स्वास्थ्यका लागी पनि निकैनै फाईदाजनक हुने गरेको एक तथ्य बाहिर आएको छ । स्वास्थ्यका लागी पनि अझ महिलाहरुको लागी अती उपयोगी हुने बातईएको छ । दिनहुँ  गोलभेडाको सेवन गर्नाले महिला हरुमा हुने स्तन क्यान्सर को खतरा कम हुने गर्दछ । न्युजर्सी रटगर यूनिवर्सिटीका अनुसार  सधै खानामा गोलभेडाको प्रयोग गर्नाले महिला हरुको शरीरमा उत्पादन हुने हार्मोन्समा सकारात्मक प्रभाब पर्ने भएको कारण यस्ले महिला हरुको स्तन क्यान्सरका साथै मोटोपन र मधुमेह रोग नियन्त्रणमा समेत सहयोग पुग्ने तथ्य बाहीर आएको छ ।