
तपाईंका नानीहरू चिमको उज्यालोमा मडारिने पुतलीसँग जिस्किन्छन् ? त्यसो भए
उनीहरूलाई राति देखिने पुतली -टसक मथ) सँगबाट जोगाउनुस् ।
आँखा सुकेर ज्योति गुम्ने रोग अर्थात् सिजनल हाइपर एक्युट पान युभिआइटिस
-सापु) हुनुको कारण यस्तै पुतलीसँगको चलखेल रहेको नेत्र चिकित्सकहरू
बताउँछन् । यो मौसम सापुको हो भन्दै उनीहरूले राति देखिने पुतलीसँग
नजिकिनबाट बालबालिकालाई जोगाउन सावधानी गराएका छन् ।
यस्तै पुतलीसँग चलखेलको विगत भएका २२ जना दृष्टि नै गुम्नसक्ने...