Scrolling Ad Contact 9851189970 BannerFans.com New B.K. Ladies Tailors - Ram Mandir Bhaktapur 9841667592 (न्यु बि. के. लेडिज टेलर्स -राम मन्दिर-भक्तपुर ९८४१६६७५९२)/// Namxal Studio 9851189970 /// Indrayani Tours Service 9851149803 /// New Indrayani Suppliers 9851149802 /// Need SHIVAM dairy product CALL 9851161622(Manoj) /// Nivash Computers - Chyamhasing, Libali Road 9851205253 (Amar) /// Shine Wooden Industries -Nala Road 01-6617620

Visit Nepal 2020 Lifetime Experiances

https;//namxal.blogspot.com

Showing posts with label sex. Show all posts
Showing posts with label sex. Show all posts

यस्तो पनि शौचालय !!!!! ( फोटो सहित )


 अरे, अरे यस्तो पनि शौचालय !!!!! ( फोटो सहित )

सामान्यता ट्वायलेट अर्थात् शौचालयबाट बाहिर निस्कदा हरेकले राहत महसुस गर्छन् । तर सोच्नुस् त्यो समय जो, शौचालयबाट बाहिर निस्कदा तपाईको पसीना नै छुट्न पुग्छ ।
 
 हामीले यसो भनिरहदा सायद तपाईलाई अलि अचम्म लाग्यो होला तर हामी यो कुरा यतिकै भनिरहेका छैनौ । किनभने चीनमा एक यस्तो रेष्टुरेण्ट छ, जहाँ शौचालयबाट बाहिर निस्कदा तपाईको पसीना मात्र छुट्ने होइन, एक छिन अलमलै पर्नु हुन्छ होला । 
 
हजुर चीनको एक तयुन रेष्टुरेण्टमा शौचालयलाई एक यस्तो डिजाइन दिइएको छ, जहाँ जो गएपनि आश्चर्य चकित नै रहन्छन् । डेली मेलको खबर अनुसार त्यस रेष्टुरेण्टको शौचालयमा छोटो कपडा लगाएका महिलाको मुर्ति खडा गरिएको छ, जहाँ ट्वायलेटको प्याड त्यही तल फिक्स गरिएको छ । 
 
अरे, अरे यस्तो पनि शौचालय !!!!! ( फोटो सहित )

अरे, अरे यस्तो पनि शौचालय !!!!! ( फोटो सहित ) त्यस शौचालयमा जाने हरेक पुरुषहरुले त्यहाँ हुबँहु महिला जस्तै देखिएको प्रतिक्रिया समेत दिएका छन् । चीनको यो मात्र होइन, यस्तै कयौ प्रकारको अनौठो शौचालयहरु पनि छन् । ( एजेन्सीको सहयोगमा )

के तपाइँलाइ थाहा छ ? कुन महिनामा जन्मेका महिलाको स्वभाव कस्तो हुन्छ ! जान्नुहोस ......


पूर्वीय दर्शनले ज्योतिषशास्त्रलाई स्वीकार गरेको छ । अझैपनि लाखौं मान्छे ज्योतिषशास्त्रलाई आधार मानेर आफ्ना कामहरु अगाडी बढाउछन् । मान्छेको जीवनमा ज्योतिषशास्त्रको दृष्टिले उ जन्मेको महिनाले पनि धेरै फरक पार्छ । कुन महिनामा जन्मेका महिलाहरुको स्वभाव कस्तो हुन्छ् यो पढ्नुहोस्–

बैसाख : यो महिनामा जन्मिएका महिला सामान्यतय सुन्दर आँखा भएकी हुन्छन् । यी महिलाको स्वभाव सरल र सहज हुन्छ । उनीहरूका श्रीमानको स्वभाव पनि राम्रो हुन्छ । यी महिलाहरू कम खर्च गर्ने तर धेरै क्रोध भएका हुन्छन् । उनीहरूको जीवनमा धन र सुख प्रशस्त प्राप्त गर्ने बताइन्छ ।

जेष्ठ : जेष्ठ महिनामा जन्म लिएका महिलाहरू उत्तम बुद्धि भएका हुन्छन् । उनीहरूको जीवनमा सुख र धन सहजै प्राप्त हुन्छ । यी महिलाहरूका लागि जीवनमा आइपर्ने कुनैपनि कार्यहरूमा समस्या हुँदैन् । यी महिलाहरू तिर्थधर्म गर्नेमा अगाडी हुन्छन् ।

आषाढ : आषढमा जन्मिएका महिलाहरू मीठो बोली बोल्छन् । उनीहरूको आवाजमा मधुरता हुन्छ । उनीहरूका श्रीमानको स्वभाव पनि राम्रो हुन्छ । कडा मेहनत र संघर्षमा पनि उनीहरूले सोँचे जस्तो सुख र धन प्राप्त नहुन सक्छ ।

साउन : साउन महिनालाई पवित्र र शुभ महिना मानिन्छ । यो महिनामा जन्मिएका महिलाहरू राम्रो र धार्मिक काममा बढी मन लगाउँछन् । उनीहरूको जीवनमा समान रुपमा सुख, दुःख, फाइदा र नोक्सान हुने देखिन्छ । यी महिलाहरूले सन्तानबाट सुख प्राप्त गर्छन् । यी महिलाहरू अधिकांस समय कुनै न कुनै बिमारीबाट घेरिरहेका हुन्छन् । यस्ता महिलाहरू श्रीमान तथा प्रेमीबाट अधिक प्रेमको आशा राख्ने गर्दछन् ।

भाद्र : यो महिनामा जन्म लिएका महिलाहरूको मिठो बोली र सरल स्वभाव उनीहरूको विशेषता हो । उनीहरूलाई श्रीमानबाट पनि अत्यन्तै सुख र प्रेम मिल्छ । घरपरिवार सासु ससुराबाट माया र सम्मान प्राप्त गर्छन् । यी महिलाहरू अलि जिद्दी स्वभावका पनि हुन्छन् । उनीहरूको जिद्दीका कारण धेरैपटक समस्याहरू आइपर्दछ ।

असोज : असोज महिनामा जन्मिएका महिलाहरूको स्वभाव चञ्चल हुन्छ । उनीहरू कसैसँग कुरा गर्दा पनि सर्तकता अपनाउँछन् । धन प्राप्त गर्नुका साथै श्रीमानबाट पनि सुख मिल्ने र सन्तानबाट चिन्ता हुने देखिन्छ ।

कार्तिक : कात्तिकमा जन्म लिने महिला धनवान र बुद्धिमानी हुन्छन् । उनीहरू धेरै कलामा निपूर्ण हुन्छन् । मिठो बोल्छन्
। सामान्यतय यी महिलाहरूले आफ्ना श्रीमानलाई आफ्नो अधिनमा राख्न चाहन्छन् । घरपरिवार सासु ससुरासँग पनि झगडा गर्ने तथा झगडालु हुन्छन् । उनीहरूमा कफसम्बन्धी बिमारी बढी देखिन्छ ।

मंसीर : यो महिनामा जन्म लिने महिलाहरू नरम स्वभावका हुन्छन् । यी महिलाहरू बिस्तारै कुरा गर्छन् । उनीहरूलाई झुटो कुरा गरेको मन पर्दैन । धार्मिक काममा मन बढी जान्छ । साथमा धन सञ्चित गर्ने र खर्च पनि अधिक गर्छन् भने उनीहरूलाई पेटसम्बन्धी समस्या बढी हुने सम्भावना रहन्छ ।

पुष : पुष महिनामा जन्मेका महिलाहरू सामान्यतय अत्यन्तै क्रोधी हुन्छन् । यी महिलाहरू आफ्नै कामबाट भाग्य निर्माण गर्ने खुबी राख्छन् । सबैसँग मिलजुल गर्ने स्वभावका कारण समाजमा मान सम्मान पाउँछन् । यी महिलामा टाउको दुख्ने, वायु र वाथ रोगको समस्या बढी देखिन्छ ।

माघ : माघमा जन्मिएका महिलाहरू सुन्दर अनुहारका हुन्छन् । सरल र सहज स्वभावका हुन्छन् तर अलि जिद्दी स्वभाव र अरुलाई कुरा गर्दा पुरा कुरा गर्न नदिने स्वभावका हुन्छन् । यी महिलाहरू कमजोरीका कारण विभिन्न रोगको शिकार हुने पनि देखिन्छ ।

फाल्गुन : फागुन महिनामा जन्मलिने महिला धेरै दयावान हुन्छन् । उनीहरू कसैको पनि दुःख देख्न सक्तैनन् । उनीहरूको स्वभाव र विचार बढी धार्मिक हुन्छन् । यी महिलाहरू पढाइ लेखाइमा अत्यधिक तेज हुन्छन् ।

चैत : यो महिनामा जन्मिएका महिला चलाख र चतुर हुन्छन् । सुन्दर हुनुका साथै चञ्चल स्वभावका कारण अरुलाई छिटो आकर्षण गर्छन् । धनबाट पनि उनीहरू लाभान्वित हुन्छन् । कहिलेकाहिँ उनीहरूमा क्रोध हावी हुनाले समस्या पनि ल्याएको हुन्छ ।

महिलाले गोप्य राख्ने र खुलासा गर्न हिच्किचाउने ५ कुराहरु

महिलाहरुलाई बुझ्नै नसकिने अपारका प्राणीका रुपमा कतिपयले चित्रित गर्ने गरेका छन् । हुन पनि महिलाहरुका कतिपय आनीबानीहरु बुझ्नै नसकिने किसिमका हुन्छन् । त्यसैले महिलाका अनौठा आनीबानीहरुकाबारेमा विभिन्न अध्ययन र अनुसन्धानहरु समेत बेलाबेलामा हुने गरेका छन् । यसै सिलासिलामा महिलाहरुले राख्ने गोपनियताकोबारेमा हालै एक अनुसन्धान भएको छ । एक सर्बेले हालै महिलाले गोप्य राख्ने र खुलासा गर्न हिच्किचाउने विषयमाथि गहिरो अनुसन्धान गरेको छ ।

एकल र सामुहिक रुपमा गरिएको उक्त सर्बेले पत्ता लगाएका महिलाले कहिल्यै सार्वजनिक नगर्ने ५ विषयलाई उसले हालै सार्वजनिक गरेको छ । यसरी महिलाले कहिल्यै सार्वजनिक नगर्ने त्यस्ता पाँच गोपिनयताको यहाँ चर्चा गरिएको छः

१. रोमान्सका कुराःमहिलाले कहिल्यै पनि आफुले विगतमा गरेका कुरा आफ्ना केटा साथीलाई सुनाउँदैनन् । केटीहरुले यसरी विगतमा गरिएका आफ्ना रोमान्सका मात्र होइन,सामान्य खालका फनि अनुभवहरु पनि साट्न चाहँदैनन् । किन त ? एक अध्ययनका अनुसार महिलाहरु आफ्ना बास्तविक छवि खुल्ने भय(डर)का कारण यस्ता कुरा आफ्ना केटा साथीसँग गरेर आफ्नो कमजोरीका बारेमा अवगत गराउन चाहँदैनन् । प्रायः केटीहरुले आफ्ना विगतका रोमान्सका रमाइला घटना भन्दा आफ्ना कमजोरी पाटो खुल्न सक्ने र केटा साथीले आफ्नो कमजोरी पत्ता लगाएर नराम्रो ठान्न सक्ने चिन्ताले उनीहरुलाई प्रायः सताउने गरेको छ । त्यसैले उनीहरु आफ्नो चरित्रमाथि उव्जन सक्ने प्रश्नको ख्याल राख्दै यस्ता विषयमा प्राय नखुल्ने गरेको अनुसन्धानपछि दावी गरिएको छ ।

२.केटी साथीबीच हुने कुराकानीका प्रसंगः तपाईले कहिल्यै केटीहरुबीचमा कस्ता कुरा हुन्छन् भनेर आफ्नी प्रेमीकासँग सोध्नु भएको छ ? यदि छैन भने अब भेलेर पनि यस्ता विषयमा आफ्ना केटी साथीसँग जिज्ञासा राख्ने कमष्ट नगर्नु होला किनकी यस्ता जिज्ञासामा तपाइले सही जवाफ पाउन सक्ने सम्भावना अति नै क्षिण हुन्छ । एक सर्बेका अनुसार केटीहरुले कहिल्यै पनि केटीसाथीवीचमा भएको कुराकानीबारे सही बताउँदैनन् । एक अनुसन्धानका अनुसार केटीहरुले कहिल्यै गोपनियता भंग नगर्ने मध्येको अर्को महत्वपुर्ण कुरा भनेको केटा साथीको उपस्थितीबिनै केटीहरुबीचमा हुने अन्तरंग कुराकानी पनि एक हो । उनीहरुले यस्ता कुराकानीमा भएका प्रसंग उप्काउँदा समग्र महिलाका कमजोरी कै बारेमा पुरुष साथीले थाहा पाउन सक्ने डरका कारण नभन्ने गरेको उल्लेख छ ।

३. पुर्वप्रेमीका बारे : भनिन्छ,लज्जा महिलाको गहना हो । हुन पनि महिलालाई लज्जाको प्राकृतिक स्वभावगत गहना अति नै सुहाएका हुन्छ । प्राकृतिक आनीवानीको कारण पनि हुन सक्छ पुरुषका लागि महिला स्वभावतः बढि नै चामत्कारिक र रहस्यमयपुर्ण लाग्छन्,तिनले देखाउने आनीबानीका कारण ।यही स्वभावगत विशेषताका कारण गोपनियता भंग नगर्ने केटीहरुले आफ्ना पुर्वप्रेमीका बारेमा बताउने कुरा त अझै कल्पना सम्म पनि नगरे हुन्छ । उनीहरुले कहिल्यै पनि आफ्नो केटा साथीलाई पुर्वप्रेमीसँगको प्रेम,रोमान्स र सेक्सलगायतका कुुराहरु कहिल्यै पनि बताउँदैनन् ।

४.आफन्तबारेः केटीले मौनता साध्ने अर्को विषय हो,आफन्त । उनीहरुले दिदी,आमा,बुवाले आफ्नो काममा पुर्याउँने सामान्य अवरोभबाहेक उनीहरु र अन्य आफन्तको चारित्रिक विषयमा आफ्ना केटा साथीलाई केही बताउन चाहँदैनन् । यि बाहेक केटीहरुले यौनवारे पनि आफ्ना केटासाथीसँग कमै खुलेर कुरा गर्छन् । पुर्विय सभ्यतामा त प्राय केटीहरु यस्ता कुरामा छलफल गर्न हिच्किचाउने भइहाले । तर विकशित भनिएको पश्चिमा संस्कृतिमा हुर्किएका केटीहरु पनि खुलेआम रुपमा यस्ता विषयका बोल्न र आफ्ना कुरा राख्न जलाउँछन् ।

५.  श्रृङगार सामग्रीः महिलाले रहस्यको गर्भमै लुकाएर राख्ने अर्को महत्वपुर्ण कुरा हो,उनीहरुले श्रृङगारका लागि प्रयोग गर्ने श्रृङगार सामग्री । यदि तपाईले आफ्नी केटी साथी कसरी यति धेरै सुन्दर भइन भनेर जान्न चाहनु भयो भने तपाईको यो प्रयास निरर्थक हुनेछ,किनकी तपाईलाई हरेक कुरा दिन तयार रहने उनले यो विषयमा स्पष्ट पार्न त परै जाओस्,बोल्न समेत हिँच्किचाउने छिन् । अध्ययनका अनुसार महिलाले आफ्ना श्रृङगार सामग्रीका बारेमा केही पनि नवताउनुमा आँफैप्रतिको विश्वासको संकटका साथै स्वभावगत लज्जाले पनि काम गरेको हुन्छ ।

सँधै तन्नेरी देखिनु छ भने नियमित सेक्स गर्नुस

सधै जवान देखिने चाहना कसलाई पो हुँदैन र ? तर जवानी भन्ने कुरा उमेर चढेसागै ओइलाउँदै जान्छ । दुनियामा मानिसले जवान देखिनका लागि क्रिम पाउडर देखि लिएर फेसियलका साथै सर्जरी समेत गराउने गरेका छन् । तर विज्ञहरुका अनुसार यस्ता कृत्रिम उपायले दीर्घकालीन रुपमा कुनै प्रभाव पार्न सक्दैनन् र त्यसको प्रभाव केवल अल्पकालिन मात्र हुन्छ ।

वास्तवमा उमेर चढेसँगै बुढ्यौली बढ्दै जानु प्राकृतिक नियम हो । तर कोही कोही मान्छे युवा उमेरमै पाको उमेरको जस्तो देखिन्छन् । बेलायतका शोधकर्ता डाक्टर डेभिड विक्सले मानिसमा छिटै आउने बुढोपनालाई कसरी रोक्न सकिन्छ र तन्नेरीपनालाई कसरी लामो समयसम्म कायम राख्न सकिन्छ भन्ने विषयमा अनुसन्धान गरेका छन् । उनका अनुसार महिला र पुरुषमा जवानीलाई लम्बाउने एउटा महत्वपूर्ण उपाय नियमित सम्भोग हो । नियमित सेक्सले युवाअवस्था पार गरेका महिला र पुरुष दुबै ५ देखि ७ वर्ष कम उमेरको देखिने उनको भनाइ छ । उनका अनुसार सहबासका दौरान सरीरबाट निस्कने हर्मोनले बुढ्यौलीलाई कम गर्न सहयोग पूराउाछ ।

डाक्टर डेभिडले यो शोधका क्रममा १० वर्षसम्म विभिन्न उमेर समूहका हजारौा महिला तथा पुरुषमा अध्ययन गरे । यस क्रममा उनले ४०-५० वर्ष उमेर समूहका महिला पुरुषलाई बढि जवान भएको पाए । उनका अनुसार जवान देखिने ती ४०-५० वर्षे मानिसहरुले हप्तामा कम्तिमा ३ पटक शारीरिक सम्बन्ध राख्थे । डेभिड भन्छन्, यौन सम्बन्धबाट मिल्ने आनन्द युवावस्थालाई बचाएर राख्ने मुख्य अस्त्र हो ।

उनका अनुसार सम्भोगका दौरान आउने भावनाको आवेगले व्यक्तिको स्वास्थ्य कस्तो छ भन्ने कुरा समेत पत्ता लगाउन सकिन्छ । सम्भोगका दौरान भावनाको आवेग बढि आउने मानिसको हृदयाघात लगायतका समस्याबाट अकालमा ज्यान जाने सम्भावना ५० प्रतिशतले कम हुने यसअघि भारतमा गरिएको अध्ययनले पनि देखाएको थियो । नियमित सम्भोग गर्ने मानिस विभिन्न खाले स्वास्थ्य समस्याबाट पीडित हुने सम्भावना विरलै सहबासमा सहभागी हुने मानिस भन्दा निकै कम हुन्छ ।
 
Categories: ROCHAK-KURA

बैज्ञानिक ले अब पुरुषले बिना कन्डम को बिकल्प सार्बजनिक गरे

महिलाहरुका लागि बजारमा विभिन्न खाले गर्भनिरोधक औषधि तथा अन्य विधिहरु समेत उपलब्ध छन् । तर पुरुषहरुको हकमा गर्भनिरोधको विधिमा अस्थायी तर्फ कण्डम र स्थायी तर्फ भ्यासेक्टोमी मात्र उपलब्ध छ, अहिलेसम्म । तर वैज्ञानिकहरुले पुरुषहरुका लागि पनि गर्भनिरोधको एक नयाँ विधिको आविष्कार गरेका छन् । स्पर्म ज्यापिङ नाम दिइएको उक्त प्रविधि पुरुषको गर्भनिरोधक विधि हो । यसमा अल्ट्रासाउण्ड विधिद्वारा शुक्रकिटको मात्रालाई कम गरिन्छ । यो नयाँ विधिलाई पूर्णता दिन अहिले वैज्ञानिकहरुले अन्तिम अनुसन्धानमा जुटिरहेका बताइएको छ । के हो स्पर्म ज्यापिङ ? शोधका क्रममा जब हल्का मात्रामा अल्ट्रासाउण्ड भाले मुसाको अण्डकोषमा ठोक्काइयो तब उक्त मुसाको अण्डकोषले शुक्रकिट उत्पादन गर्न छाडेको पाइयो । यद्यपि अल्ट्रासाउण्ड मार्फत मानिसको अण्डकोषमा विकिरण पठाउँदा त्यसले शुक्रकिटको उत्पादन पूरै त रोक्दैन तथापि शुक्रकिटको उत्पादन घट्ने तथा उत्पादित शुक्रकिटहरुमध्ये पनि धेरै बाँझो अर्थात् डिम्बसँग निशेषच गर्न नसक्ने हुन्छन् ।

यस्तोमा पुरुषले सम्भोग गर्दा पनि गर्भ रहने सम्भावना निकै कम हुन्छ । पुरुषले यस्तो बाँझोपन हटाएर पहिलेकै अवस्थामा फर्किन एक विशेष सुइ लिनुपर्छ । कसरी गरिन्छ ? यस विधिमा पुरुषको विर्यबाहिनी नली -भास डिफेरेन्स) मा अल्ट्रासाउण्डको माध्यमद्वारा विकिरणयुक्त रसायन पठाइन्छ, जसले उक्त नलीमा शुक्रकिटको प्रवाह रोक्दछ । यसलाई पुरुषहरुले गर्भनिरोध विधिको एक प्राकृतिक तरिकाको रुपमा अपनाउन सक्छन् । वैज्ञानिकहरुले अहिलेसम्मको परीक्षणका क्रममा यो विधिका कुनै पनि साइड इफेक्ट फेला नपरेको भन्दै अब छिटै यसलाई आधिकारिक रुपमा प्रयोग ल्याउन सकिने विश्वास व्यक्त गरेका छन्

कसरी बुझ्ने युवतीको यौन अपिल ?

साँच्चैभन्दा युवतीहरूको यौन अपिल बुझ्न निकै गाह्रो छ । तर, युवतीको यौन अपिल बुझ्नुभयो धेरै फाइदा पुग्छ किनभने जुन केटी आफूलाई अति राम्री सम्झिन्छे, त्यसलाई एक नजर लगाइदियो भने उसको घमण्ड बढ्छ ।

त्यस्ती युवतीलाई छड्के आँखा पारेर खुट्टामा हेरिदियो भने ऊ स्वत: लज्जित हुन्छे । खुट्टामा हेरेर प्याच्च थुकिदिनुभयो भने केही पर पुगेर आफ्नो जिउडाल फर्की–फर्की हेर्न थाल्छे । र, नजिकमा घर वा कोठा भए फर्केर गई ऐना हेर्छे । यो पुरुषहरूको सम्मोहन शक्तिको गुण हो ।
यहीलाई फ्लो गरियो भने केटीहरू पट्निेमा द्विविधा छैन । किनभने जतिसुकै व्यस्त महिला भए पनि घरबाट बाहिर निस्कँदा घडी अर्थात् समयलाई महत्त्व दिँदैनन्, ऐना हेर्छन् । ऐना नहुनेले मुख पुछपाछ गरी कम्मर मर्काइमर्काई आफ्नो शरीर हेर्न थाल्छन् । त्यस्तै लोग्नेमान्छेको आँखाबाट आफू मोहित भएको कुनै पनि युवतीलाई थाहा हुँदैन । यदि कुनै युवती र तपाईं दुईजना मात्रै एउटा बन्द कोठामा हुनुहुन्छ । युवती एउटा खुट्टा अर्कोमा चढाएर वा उपरखुट्टी लगाएर बसेकी छे भने तपाईंले यौन प्रस्ताव राख्नुहुँदैन ।

राख्नुभयो भने तपाईंको गालामा थप्पड वा चप्पल पर्ने बताइएको छ । तर खुट्टा फारेर बसेकी छे । देव्रे या दाहिनेमध्ये कुनै एक हल्लाउँछे भने समागमको प्रस्ताव राख्नुभयो भने फरक नपर्ने अध्ययनकर्ताहरूको दाबी छ

९ बर्षीय बच्चीले पनि बच्चा जन्माएपछि.......


९ बर्षीय बच्चीले पनि बच्चा जन्माएपछि९ वर्षीया एक बालिकाले एक बच्चीलाई जन्म दिएर सबैलाई अचम्मित बनाएकी छिन् । स्थानीय अधिकारी र बालिकाका परिवारले यस कुराको पुष्टि गरेका छन् । उनि ८ बर्षकै कलिलो उमेरमा गर्भवती जनाइएको छ । ९ वर्षीया बालिकाले पछिल्लो महिना मेक्सिकोको जोकिपान अस्पतालमा उक्त बच्चा जन्माएकि हुन् | जन्मदा बच्चाको तौल ५ दशमलव ७ पाउन्ड रहेको समाचारमा उल्लेख छ । ९ बर्षकै उमेरमा बच्चा जन्माएपनि आमा र बच्चाको स्वास्थ्य राम्रो भएको र अस्पतालले पनि डिस्चार्ज गरिसकेको समाचारमा उल्लेख छ । ९ बर्षीय बालिका ( आमाको) श्रीमान ( भर्खरै जन्मेको बच्चाको पिता)को उमेर भने १७ वर्षको रहेको बताइएको छ तर उनको परिचय भने खुलाइएको छैन । पिता युवक फरार भएको जनाइएको छ । समाचारमा उल्लेख भए अनुसार बालिकाले पनि बच्चाको बाबुको नाम मात्रै जान्छिन् । उसको बारेमा बालिका ( ९ बर्से आमा)लाइ पनि धेरै जानकारी नभएको स्थानीय अधिकारी हरु बताउछन | अस्पतालले डिस्चार्ज गरे पनि सानै उमेरमा आमा बनेकी कारण बालिका अनि उनको बच्चाको स्वास्थ्य जांच नियमित गर्न अस्पतालले भनेको छ

मोटाइन् पूनम



मोडलबाट बलिउड नायिका बन्ने क्रममा रहेकी पूनम पाण्डे आफ्नो जीरो फिगरका लागि सधैं सतर्क रहन्छिन्। फिगरलाई मेन्टेन गर्न  खानपिनमा विशेष ध्यान दिन्छिन्। मोडलिङसम्मलाई त उनको स्लिम फिगरले साथ दिइरहेकै थियो, तर चलचित्र 'नशा' मा नायिकाका रूपमा  काम गर्न थालेपछि उनले बाध्यतावश आफ्नो तौल बढाउनुपरेको छ। चलचित्रको आफ्नो चरित्रको मागअनुसार पूनम अहिले ६ किलोग्राम  मोटाएकी छिन्। भनिन्छ, चलचित्रका निर्देशक अमित सक्सेनाले पूनमको तौल बढाउन सबैभन्दा बढी मेहनत गर्नुपरेको थियो। निर्देशक सक्सेना  पूनमको शरीरलाई थप कामुक देखाउनका चाहन्थे, त्यसका लागि उनी केही मोटाउनु आवश्यक थियो। निर्देशकलाई भारतीय दर्शकले जीरो  फिगरका नायिका मन पराउँदैनन् भन्ने थाहा छ। तौल बढाउन पूनमले जंक फुड खाइन्। हेर्दा-हेर्दै उनी ६ किलोग्राम मोटाइन्। मोटाएपछि  पूनम पहिलेभन्दा थप सुन्दर देखिएको बताइन्छ।

महिनावारी भएको ५-७ दिनसम्म


महिलाहरूमा यौनसम्पर्कको सबैभन्दा धेरै चाहना कुन बेला हुन्छ ? जर्मर्नीको एउटा युनिभर्सिटीले गरेको अध्ययनमा महिलाहरू महिनावारी  भएको पाँचौंदेखि सातौं दिनसम्म सर्वाधिक यौनचाहना राख्छन्। युनिभर्सिटी अफ बेम्बर्गका अनुसन्धाकर्ताहरू १ हजार युवा-युवतीमा गरिएको  सर्वेक्षणपछि उक्त निष्कर्षमा पुगेका हुन्। अनुसन्धानकर्ताहरूका अनुसार यो अवधिमा महिलालाई सहवासमा बढी आनन्द आउँछ। महिनावारी  पूरा भएपछि यौनका लागि उत्तेजित गर्ने हार्मोन सक्रिय हुन्छ। यो समयमा गर्भाधारणको सम्भावना बढी हुने भएकाले यौनसम्पर्कको इच्छा  तीव्र भएको हो। सर्वेक्षणमा युवतीहरूले महिनावारीपछिका तीन दिन पूर्ण यौनआनन्दको चाहना राख्ने गरेको बताए। उनीहरूका अनुसार, त्यो  बेला पाइने यौनआनन्द अन्य दिनको दाँजोमा निकै सुखद तथा आनन्ददायक हुन्छ।

केरा एड्सको औषधी !!!

केरा एक स्वादिष्ट फल हो, जुन नेपालका धेरैजसो भू-भागमा उत्पादन हुन्छ । केराको एउटै विशेषता भनेको यसमा अन्य सबै फलमा भन्दा ज्यादा प्रोटिन पाइन्छ । प्रोटिनका हिसावले हेर्दा अण्डा भन्दा केरा उपयुक्त भएको बताइन्छ । २ अण्डामा हुने प्रोटिन एउटै केरामा हुने चिकित्सकहरुको भनाई छ ।
तर, अब भने केरा एचआईभी तथा एड्सी रोगीका लागि समेत फलदायी हुने तथ्य बाहिर आएको छ । केरामा पाईने रसायनले गम्भीर रोग एड्ससँग लड्न मद्दत पुग्ने तथ्य बाहिर आएको हो ।
हालै संयुक्तराज्य अमेरिकाको मिशिगन विश्वविद्यालयका शोधकर्ताहरुले केरामा पाइने प्रोटिनले एचआईभीको औषधीको जस्तै प्रभावशाली काम गर्ने बताएका छन् । उनीहरुले गरेको यो शोध रसायन विज्ञानको जीव रसायन सम्बन्धी एक पत्रिकामा समेत प्रकाशित भएको जनाइएको छ ।
वर्तमान समयमा एचआईभी एड्स विश्वस्तरमै खतरा रोगका रुपमा चिनिने गरिन्छ । एड्स रोग चटक्कै निको हुने किसिमको औषधी आजसम्म पत्ता लगाउन वैज्ञानिकहरु असमर्थ रहेका छन्, तथापी वैज्ञानिकहरुको अनुसन्धान भने जारी छ ।

वैजनी रंगको ओछ्यान : यौन जिवन उत्तम

एक र्सर्भेक्षणले बेडरुमको विछौना वैजनी रंगको भएमा त्यसले मानिसको यौन जिवन बढि सुखी तथा आनन्ददायी हुने तथ्य पत्ता लगाएको छ ।
 
बेडरुमको ओछ्यानमा वैजनी रंगको तन्ना राख्ने तथा भित्ताहरुमा समेत वैजनी रंग नै पोतिएका कोठामा रात बिताउने जोडीहरु सेक्सको मामिलामा बढि सक्रिय हुने गर्छन् । सभेक्षण अनुसार वैजनी रंगको बेडरुम भएका महिला तथा पुरुषले हप्तामा औषतमा ३ पटक सेक्स गर्छन् जुन रातो रंगको बेडरुममा सुत्ने जोडीहरुको भन्दा बढि हो ।
 
त्यस्तै रेशमी च्यादर ओढ्ने जोडीहरुले सिरक तथा अन्य ओढ्ने कपडा ओढ्नेले भन्दा सेक्समा बढि मज्जा लिन्छन् । रेशम पछि कटन, नाइलन तथा पोलिस्टर सेक्सका लागि उत्प्रेरकको भूमिकामा हुन्छन् । वैजनी रंगको तन्ना, वैजनी रंगको रेशमी च्यादर तथा वैजनी रंगकै भित्ता भएको बेडरुममा सुत्ने जोडीहरुको सेक्सको दर धेरै गुणा बढि हुने र आनन्ददायी हुने र्सर्भेक्षणको निष्कर्षछ । बेडरुमका सेक्सी कलरमा वैजनीपछि रातो, आकाशे, गुलाबी, कालो, निलो, पहेँलो, सुन्तला, सेतो तथा हरियो रंग पर्दछन् । बेडरुममा खैरो रंगको प्रयोग सेक्सको मामिलामा सबैभन्दा खराब हो ।

सेक्स र सिगरेटमा भन्दा फेसबुक र ट्वीटरमा आनन्द

इन्टरनेटको दुनियाँसँगै जीवन बिताउन अभ्यस्त भएकाहरुलाई सेक्समा भन्दा सामाजिक संजालमा आनन्द लाग्ने गरेको पत्ता लागेको छ ।
हालै सिकागो बुथ स्कुल अफ बिजनेसले जर्मनीमा एक सातासम्म गरेको सर्वेक्षणबाट यस्तो रहस्य खुलेको हो । सर्वेक्षणले फेसबुक र ट्वीटरजस्ता सामाजिक संजालका स्टाटस चेक गर्नु, तस्वीर हेर्नु र कमेन्ट गर्नमा सेक्स र सिगरेटमा भन्दा ज्यादा आनन्द महसुस गर्ने गरेको निष्र्कष निकालेको समाचार संस्था एएफपीले जनाएको छ । अनुसन्धानकर्ताले १८ देखि ८५ बर्षको उमेरका मानिसमाथि सर्वेक्षण गरेका थिए । उनीहरुलाई फेसबुक, ट्वीटर, सेक्स, सिगरेट लगायतका अन्य आनन्द दिने चीजको र्‍याङ्कीङ गर्न भनिएको थियो । उत्तरदाताले फेसबुक र ट्वीटरलाई सेक्स र सिगरेटभन्दा बढि आनन्द दिने वस्तुको सूचीमा राखेका थिए onlinekhabar

दैनिक सेक्स गर्नेको शुक्रकिट स्वस्थ...

Photo: दैनिक सेक्स गर्नेको शुक्रकिट स्वस्थ
-------------------------------------
सायद कतिपयले सोँच्दा हुन्, दिनहुँ सेक्स गर्दा मान्छे कमजोर हुन्छ र कमजोर मान्छेको शुक्रकिट पनि कमजोर हुन्छ । तर सत्य कुरा के हो भने दिनहुँ सेक्स गर्ने बानी बसाल्दा पुरुषहरुमा शुक्रकिटको गुणस्तर वृद्धि हुन्छ ।

पछिल्लोपटक गरिएको एक अध्ययनले दैनिक रुपमा सम्भोग गर्ने वा हस्तमैथुन गर्ने पुरुषको शुक्रकिटको गुणस्तरमा वृद्धि भएको देखाएको हो । दैनिक सम्भोग गर्ने वा हस्तमैथुन गर्ने पुरुषको सरीरमा उत्पादित शुक्रकिटमा डिएनएको क्षयिकरण कम हुने र त्यसबाट स्वस्थ शुक्रकिट पैदा हुने अध्ययनको निष्कर्ष छ ।

अस्ट्रेलियामा गरिएको अध्ययन अनुसार दैनिक रुपमा सम्भोग गर्ने पुरुषमा शुक्राणुको स्वास्थ्य अब्बल हुनेमात्र नभै विर्यको मात्रा पनि सन्तुलित हुन्छ । दैनिक सम्भोग वा हस्तमैथुनले शुक्रकिटको संख्या तथा विर्यको आयतन घटाउने भएपनि त्यसले शुक्रकिटको गति तथा स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने शोधकर्ताहरु बताउँछन् ।

लामो समयसम्म सम्भोग वा हस्तमैथुन नगर्ने पुरुषको विर्यथैली र विर्यनलीमा लामै समयसम्म शुक्रकिटहरु थन्किन बाध्य हुने र त्यसबेला शुक्रकिटको डिएनएमा क्षति पुगेर गुणस्तरमा ह्रास हुने शोधकर्ताहरु बताउँछन् ।     सायद कतिपयले सोँच्दा हुन्, दिनहुँ सेक्स गर्दा मान्छे कमजोर हुन्छ र कमजोर मान्छेको शुक्रकिट पनि कमजोर हुन्छ । तर सत्य कुरा के हो भने दिनहुँ सेक्स गर्ने बानी बसाल्दा पुरुषहरुमा शुक्रकिटको गुणस्तर वृद्धि हुन्छ ।

     पछिल्लोपटक गरिएको एक अध्ययनले दैनिक रुपमा सम्भोग गर्ने वा हस्तमैथुन गर्ने पुरुषको शुक्रकिटको गुणस्तरमा वृद्धि भएको देखाएको हो । दैनिक सम्भोग गर्ने वा हस्तमैथुन गर्ने पुरुषको सरीरमा उत्पादित शुक्रकिटमा डिएनएको क्षयिकरण कम हुने र त्यसबाट स्वस्थ शुक्रकिट पैदा हुने अध्ययनको निष्कर्ष छ ।

     अस्ट्रेलियामा गरिएको अध्ययन अनुसार दैनिक रुपमा सम्भोग गर्ने पुरुषमा शुक्राणुको स्वास्थ्य अब्बल हुनेमात्र नभै विर्यको मात्रा पनि सन्तुलित हुन्छ । दैनिक सम्भोग वा हस्तमैथुनले शुक्रकिटको संख्या तथा विर्यको आयतन घटाउने भएपनि त्यसले शुक्रकिटको गति तथा स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने शोधकर्ताहरु बताउँछन् ।

     लामो समयसम्म सम्भोग वा हस्तमैथुन नगर्ने पुरुषको विर्यथैली र विर्यनलीमा लामै समयसम्म शुक्रकिटहरु थन्किन बाध्य हुने र त्यसबेला शुक्रकिटको डिएनएमा क्षति पुगेर गुणस्तरमा ह्रास हुने शोधकर्ताहरु बताउँछन् ।

पुरुषलाई गर्भनिरोधक

गर्भनिरोधक चक्की महिलाले मात्रै खानुपर्छ भन्ने मान्यतामा अब परविर्तन आउने भएको छ। बेलायतको एडिनबरा विश्वविद्यालयका शोधार्थीहरूले पुरुषले प्रयोग गर्न मिल्ने गर्भनिरोधक चक्कीको विकास गरेका छन्। उनीहरूका अनुसार यस्तो चक्कीले स्वस्थ शुक्रकीट बन्नका लागि आवश्यक जिनहरूमाथि नियन्त्रण राख्छ। अहिलेसम्म कन्डम वा परविार नियोजनबाहेक पुरुषका लागि अन्य गर्भनिरोधकको विकास भएको छैन। यो चक्कीको प्रयोगले शुक्रकीटको उत्पादनमा भने कुनै असर नपर्ने अनुसन्धानकर्ताहरूले बताएका छन्।