v\:* {behavior:url(#default#VML);}
o\:* {behavior:url(#default#VML);}
w\:* {behavior:url(#default#VML);}
.shape {behavior:url(#default#VML);}
१४
बैशाख, काठमाडौं
। नेपाल टेलिकमले देशका विभिन्न स्थानमा हटस्पोटमार्फत् निःशुल्क बाँड्दै आएको
वाइफाई सेवालाई सःशुल्क बनाएको छ ।
टेलिकमले बनाएको
नयाँ योजना अन्तर्गत अब वाइफाई चलाउन ग्राहकले १ घन्टाको १० रुपैयाँ तिर्नुपर्ने भएको छ ।
म्यासेजमार्फत् प्राप्त गरेको पासवर्ड प्रयोग गरि एकैपटक वा पटक-पटक गरि १ घण्टासम्म
इन्टरनेट चलाउन सकिने नेपाल
टेलिकमले जनाएको छ ।
यो
सेवा युजर नेम तथा पासवर्ड प्राप्त...
Token of Love
2 months ago