Scrolling Ad Contact 9851189970 BannerFans.com New B.K. Ladies Tailors - Ram Mandir Bhaktapur 9841667592 (न्यु बि. के. लेडिज टेलर्स -राम मन्दिर-भक्तपुर ९८४१६६७५९२)/// Namxal Studio 9851189970 /// Indrayani Tours Service 9851149803 /// New Indrayani Suppliers 9851149802 /// Need SHIVAM dairy product CALL 9851161622(Manoj) /// Nivash Computers - Chyamhasing, Libali Road 9851205253 (Amar) /// Shine Wooden Industries -Nala Road 01-6617620

Visit Nepal 2020 Lifetime Experiances

https;//namxal.blogspot.com

Showing posts with label dream. Show all posts
Showing posts with label dream. Show all posts

कसरी बुझ्ने युवतीको यौन अपिल ?

साँच्चैभन्दा युवतीहरूको यौन अपिल बुझ्न निकै गाह्रो छ । तर, युवतीको यौन अपिल बुझ्नुभयो धेरै फाइदा पुग्छ किनभने जुन केटी आफूलाई अति राम्री सम्झिन्छे, त्यसलाई एक नजर लगाइदियो भने उसको घमण्ड बढ्छ ।

त्यस्ती युवतीलाई छड्के आँखा पारेर खुट्टामा हेरिदियो भने ऊ स्वत: लज्जित हुन्छे । खुट्टामा हेरेर प्याच्च थुकिदिनुभयो भने केही पर पुगेर आफ्नो जिउडाल फर्की–फर्की हेर्न थाल्छे । र, नजिकमा घर वा कोठा भए फर्केर गई ऐना हेर्छे । यो पुरुषहरूको सम्मोहन शक्तिको गुण हो ।
यहीलाई फ्लो गरियो भने केटीहरू पट्निेमा द्विविधा छैन । किनभने जतिसुकै व्यस्त महिला भए पनि घरबाट बाहिर निस्कँदा घडी अर्थात् समयलाई महत्त्व दिँदैनन्, ऐना हेर्छन् । ऐना नहुनेले मुख पुछपाछ गरी कम्मर मर्काइमर्काई आफ्नो शरीर हेर्न थाल्छन् । त्यस्तै लोग्नेमान्छेको आँखाबाट आफू मोहित भएको कुनै पनि युवतीलाई थाहा हुँदैन । यदि कुनै युवती र तपाईं दुईजना मात्रै एउटा बन्द कोठामा हुनुहुन्छ । युवती एउटा खुट्टा अर्कोमा चढाएर वा उपरखुट्टी लगाएर बसेकी छे भने तपाईंले यौन प्रस्ताव राख्नुहुँदैन ।

राख्नुभयो भने तपाईंको गालामा थप्पड वा चप्पल पर्ने बताइएको छ । तर खुट्टा फारेर बसेकी छे । देव्रे या दाहिनेमध्ये कुनै एक हल्लाउँछे भने समागमको प्रस्ताव राख्नुभयो भने फरक नपर्ने अध्ययनकर्ताहरूको दाबी छ

घोप्टो परेर सुत्नुहुन्छ ? सावधान !

तपाइँ राति सुत्दा कसरी सुत्नुहुन्छ ? उत्तानो, कोल्टे वा घोप्टो कस्तो आसनमा ? अनि तपाइँले देख्ने सपनामध्ये कति सपना नराम्रा वा डरलाग्दा हुन्छन् ? सायद तपाइँहामी मध्ये धेरैलाई सुत्ने तरिकाले हाम्रो सपनामा असर पार्छ भन्ने कुरा थाहा छैन होला । तर पछिल्लो अध्ययनले के देखाएको छ भने घोप्टो परेर अर्थात् पेट थिँचेर सुत्ने मानिसले अरु पोजिसनमा सुत्ने मानिसले भन्दा बढि मात्रामा खराब तथा डरलाग्दा सपना देख्नेगर्छ । अध्ययनको क्रममा घोप्टो परेर सुत्ने मानिसहरुले सेक्स, बहिस्कार, कुटपिट जस्ता सपनाहरु बढि देख्ने गरेको पाइयो । त्यसका साथै घोप्टो परेर सुत्नेहरुले कसैले आफुलाई बाँधेको, थुनेको र आफु हिड्न नसकेर ऐठन परेका घटना पनि सपनामा धेरै भोग्ने गरेका छन् । साथै सपनामा भुत प्रेत तथा अरु डरलाग्दा वस्तु समेत देखिने दर बढि हुन्छ । हंगकंगको शु यान विश्वविद्यालयका प्राध्यापक काल्भिन केइ चिंग यु ले गरेको अध्ययन अनुसार घोप्टो परेर सुत्दा पेट तथा छाती थिँचिने हुनाले मानिसले पर्याप्त अक्सिजन लिन नपाउने र त्यसो गर्दा मस्तिष्कमा असर पुग्न जाने र मान्छेको अवचेतन मनले सेक्स तथा अरु तनावका विषय कल्पना गर्ने हुँदा मान्छेले यस्ता विषय सपनामा देख्ने गर्छ । मान्छेले सपना देख्नु भनेको प्राकृतिक कुरा भएपनि सुताइको पोजिसनले सपनाको प्रकारमा फरक पार्ने यु को मत छ । स्मरण रहोस् घोप्टो परेर सुत्नु स्वास्थ्यका लागि हानिकारक हुने चिकित्सकहरुले समेत बताउने गरेका छन् । onlinekhabar