केरा
एक स्वादिष्ट फल हो, जुन नेपालका धेरैजसो भू-भागमा उत्पादन हुन्छ । केराको
एउटै विशेषता भनेको यसमा अन्य सबै फलमा भन्दा ज्यादा प्रोटिन पाइन्छ ।
प्रोटिनका हिसावले हेर्दा अण्डा भन्दा केरा उपयुक्त भएको बताइन्छ । २
अण्डामा हुने प्रोटिन एउटै केरामा हुने चिकित्सकहरुको भनाई छ ।
तर, अब भने केरा एचआईभी तथा एड्सी रोगीका लागि समेत फलदायी हुने तथ्य बाहिर
आएको छ । केरामा पाईने रसायनले गम्भीर रोग एड्ससँग लड्न मद्दत पुग्ने तथ्य
बाहिर आएको हो ।
हालै...
Token of Love
2 months ago