.(शिशा काट्ने, करेन्ट हान्ने, ऐनामा गायब हुने बिचित्रको चरो : हुचिल) जादुगर चरोको उपनामले समेत परिचित लुप्तप्रायः संरक्षित चरो हुचिल (Eurasian Eagle Owl)
जीवबैज्ञानिकहरू लाई समेत चक्करमा पार्ने स्वभाव र क्षमताको हुन्छ ।
६० बर्षसम्म बाँच्न सक्ने हुचिल साढे ३ किलो भएपछि यसका खुट्टाका नङ्ग्राले सिसा काट्न सकिन्छ । ५ किलो तौल नाघेपछि यसलाई छुदाँ करेन्ट लाग्छ । यसको शरीरमा बेसार छर्किदियो भने बेसार नै कालो खरानी बनाईदिने, ऐना अगाडी राखेर हेर्न...
Token of Love
2 months ago