Scrolling Ad Contact 9851189970 BannerFans.com New B.K. Ladies Tailors - Ram Mandir Bhaktapur 9841667592 (न्यु बि. के. लेडिज टेलर्स -राम मन्दिर-भक्तपुर ९८४१६६७५९२)/// Namxal Studio 9851189970 /// Indrayani Tours Service 9851149803 /// New Indrayani Suppliers 9851149802 /// Need SHIVAM dairy product CALL 9851161622(Manoj) /// Nivash Computers - Chyamhasing, Libali Road 9851205253 (Amar) /// Shine Wooden Industries -Nala Road 01-6617620

Visit Nepal 2020 Lifetime Experiances

https;//namxal.blogspot.com

Dipawoli@Siddhapokhari

    आज ईन्द्रजात्राको दिन भक्तपुरको सिद्दपोखरीमा हरेक बर्स जस्तै दिपावलि गरियो ।।। ...

Indra jatra begins in Bhaktapur

BHAKTAPUR: The age-old Indrajatra festival carrying religious and cultural importance has begun in Bhaktapur from today. Marking the occasion, a small lingo or pole was raised to resemble the statue of Lord Indra in different toles of the district. The pole thus raised is known as Yambodho in Newar language. The Yambodho has been raised as per religious worshipping at Tekhapukhu, Bansagopal, Nasamana, Bulucha, Sakotha, Bholanche, Suryamadhi, Khauma, Itache and other areas. Legends go that the Indrajatra festival is observed to celebrate...

घोप्टो परेर सुत्नुहुन्छ ? सावधान !

तपाइँ राति सुत्दा कसरी सुत्नुहुन्छ ? उत्तानो, कोल्टे वा घोप्टो कस्तो आसनमा ? अनि तपाइँले देख्ने सपनामध्ये कति सपना नराम्रा वा डरलाग्दा हुन्छन् ? सायद तपाइँहामी मध्ये धेरैलाई सुत्ने तरिकाले हाम्रो सपनामा असर पार्छ भन्ने कुरा थाहा छैन होला । तर पछिल्लो अध्ययनले के देखाएको छ भने घोप्टो परेर अर्थात् पेट थिँचेर सुत्ने मानिसले अरु पोजिसनमा सुत्ने मानिसले भन्दा बढि मात्रामा खराब तथा डरलाग्दा सपना देख्नेगर्छ । अध्ययनको क्रममा घोप्टो परेर सुत्ने...

मोबाइल बाट फ्री मा SMS पठाउने Software

लिखित सन्देश -(एसएमएस) पठाउन अब खर्च नलाग्न सक्छ किनभने हालै एउटा सफ्टवेयरको विकास भएको छ जसको माध्यमवाट निःशुल्क एसएमएस पठाउन सकिन्छ। भारतीयमूलका सवीर भाटियाको कम्पनी ज्याक्सटर इंकले उक्त सफ्टवेयर हालै सार्वजनिक गरेको हो। सन् १९९६ मा ज्याक स्मिथसँग मिलेर भाटियाले हटमेल बनाएका थिए। पछि उक्त हटमेल बिल गेट्सको कम्पनी माइक्रोसफ्टलाई बेचिएको थियो। तिनै भाटियाले मोबाइलको संसारमा नयाँ क्रान्ति ल्याएका हुन्। निःशुल्क एसएमएस पठाउन मिल्ने 'ज्याक्स्टर...

सीता एयरको विमान दुर्घटना, १९ यात्रुको निधन

काठमाडौंबाट सोलुको लुक्लाका लागि उडेको सीता एयरको 9N AHA डोर्नियर विमान त्रिभुवन विमानस्थलबाट उडे लगत्तै दुर्घटना भएको छ । विमानमा सवार सबै १९ जनाको निधन भएको छ । बिहान ६ बजेर १७ मिनेटमा उडेको विमान ६ बजरे १८ मिनेटमा विमानस्थल नजिकै लोकन्थली मनहरा खोला छेउमा दुर्घटना भएको हो ।  विमानमा आकाशमै आगो लागेको प्रत्यक्षदर्शीले बताएको छ । विमानमा रहेका १९ जना सबैको निधन भएको छ । विमानमा ७ बेलायती, ५ चिनियाँ र ३ चालकदलसहित ७ जना नेपाली थिए...

एप्पलको मिनी आइप्याड अक्टोबरमा

अमेरिकी कम्पनी एप्पलले आफ्नो लोकपि्रय उत्पादन आइप्याडको सानो आकारको संस्करण मिनी आइप्याड आउँदो अक्टोबरमा बजारमा ल्याउने भएको छ । अर्को महिना आइफोनको नयाँ संस्करण आइफोन ५ सार्वजनिक गर्न लागेको एप्पलले त्यसको दुइ महिनापछि आइप्याडको पनि नयाँ भर्सन ल्याउने तयारी गरिरहेको बुझिएको छ । आइफोन ५ आउँदो सेप्टेम्बर १२ मा सार्वजनिक गरिने बताइएको छ । आइफोन ५ ले बजार तताइरहेका बेला ग्याजेटको बजारमा झनै गर्मी थप्न मिनी आइप्याड लञ्च गरी तहल्का पिट्ने...

आइफोनसँग डरायो सामसुङ, घटायो स्मार्टफोनको भाउ

एप्पलले हालै सार्वजनिक गरेको आइफोन ५ ले बजारमा तहल्का पिटेसँगै प्रतिस्पर्धी कम्पनी सामसुङले आफ्ना स्मार्टफोनको मुल्य घटाएको छ । आइफोन ५ ले बिक्रिको सबै रेकर्ड तोड्ने लक्षण देखिएसँगै स्मार्टफोन बजारमा टिक्नका लागि सामसुङले आफ्ना प्रडक्टको मुल्य घटाएको विश्लेषण गरिएको छ । आइफोन ५ लञ्च हुनु केही दिनअघि मात्र अमेरिका र बेलायतमा सर्भिस कन्ट्राक्टका स्मार्टफोनको मुल्य घटाएको सामसुङले अहिले भारतीय बजारमा लागु हुनेगरी आफ्ना ग्यालेक्सी स्मार्टफोन...

दसैंमा घर जानेका लागि बुधबारदेखि टिकट बुकिङ

दसैं मनाउन घर जाने यात्रुहरुका लागि बुधबारदेखि अग्रिम टिकट बुकिङ सुरु हुने भएको छ । विगतका बर्षहरुमा जस्तै दसैंतिहारको अवसरमा घर जाने यात्रुहरुको चाप बढी हुने भएकाले उक्त समस्या समाधान गर्न यसपाली पनि अग्रिम टिकट बुकिङको व्यवस्था गरिएका यातायात व्यवसायीहरुले जनाएका छन् । यातायात व्यवसायी राष्ट्रिय महासंघले राजधानीको नयाँ बसपार्क, सुन्धारा, कलङ्की लगायतका स्थानमा अगि्रम टिकट लिनका लागि नयाँ कक्षहरू स्थापना गर्ने तयारी गरेको महासङ्घका कोषाध्यक्ष सरोज सिटौलाले जानकारी दिनुभयो । राजधानी बाहिर जाने यात्रुहरूको चापलाई हेरेर नियमितभन्दा...

८ घण्टामै आइफोन ५ ह्याक

अन्तराष्ट्रिय बजारमा तहल्का पिटिरहेको एप्पलको आइफोन ५ का विषयमा एउटा अविश्वसनीय तथा दुखलाग्दो खबर बाहिर आएको छ । अमेरिकाको सन फ्रान्सिस्कोका एक ह्याकरले आइफोन ५ रिलिज भएको ८ घण्टामै आफुले ह्याक गर्न सफल भएको दाबी गरेका छन् । ग्रान्ट पल नामका ती व्यक्तिले एप्पलका आइओएस अपरेटिङ सिस्टम सफ्टवेयर बनाउने गरेको बताइन्छ । आइफोन ५ ह्याक गरेको कुरा उनले आफ्नो टि्वटर मार्फत सार्वजनिक गर्दै टि्वट गरेका थिए, ‘जेलब्रोकन आइफोन ५ ।’ एप्पलको आइफोन तथा अन्य...

1st Anniversary 26 Sept 2012

On this special day, best wishes go to you, that this wonderful love u share, lasts your lifetime through. Happy anniversary to you my Love (Ansar) Namxal & Ansa...

राशि अनुसारको प्रेम सम्बन्ध

१. मेष राशि यो राशिका मानिसहरु प्रेममा निकै समर्पित हुन्छन् र प्रेमबिना मानसिक र सारीरिक रुपमा निकै कमजोर सावित हुन्छन् । प्रेम सम्बन्धमा आउने अवरोध र रोकावटलाई हटाउन ज्यानको बाजी लगाउन पनि तयार हुने स्वभाव यो राशिका महिला तथा पुरुषहरुमा हु्न्छ । यो राशिका महिलाहरुले प्रेममा सेक्सलाई प्राथमिकता दिन्छन् । मेष राशिका महिला पुरुषको कन्या राशिसँगको प्रेम सम्बन्ध सबैभन्दा सफल र राम्रो हुन्छ । कर्कट र मीन राशिसँगको प्रेम सम्बन्ध भने असफल र हानीकारक हुनेछ । २. वृष राशि यो राशिका महिला पुरुषहरुको प्रेम सम्बन्ध उतिसारो सफल मानिँदैन । झ्वाट्टै प्रेम बस्ने...

तातो पानी पिउनुका फाइदा के-के ?

बाँच्नका लागि पानी अत्यावश्यक छ । हाम्रो सरीरको अधिकांस हिस्सा नै पानीले ओगटेको हुन्छ । चिकित्सक, पोषणविज्ञ मात्र नभएर सौदन्य विज्ञ पनि एक वयस्क मान्छेले स्वस्थ रहनका लागि एक दिनमा ६-७ लिटर शुद्ध पानी पिउनु पर्ने सल्लाह दिन्छन् । कोही मानिसले चिसो पानी पिउँछन् भलै तताएर सेलाएको किन नहोस् । कोही मान्छेले तातो पानी पिउँछन् भने कसैले मनतातो पानी मन पराउँछन् । तर विज्ञहरुले चिसो पानी पिउनुभन्दा तातो पानी पिउनु स्वास्थ्यका लागि फाइदाजनक हुने बताउँछन्...

Pushpa Basnet Nominated for CNN Heros 2012

Pushpa Basnet doesn’t need an alarm clock. Every morning, the sounds of 40 children wake her up in the two-story home she shares with them. As she helps the children dress for school, Basnet might appear to be a housemother of sorts. But the real story is more complicated. All of these children once lived in Nepal’s prisons. This 28-year-old woman has saved every one of them from a life behind bars. vote her http://heroes.cnn.com/ source...