विन्डो तथा विन्डो लाइभ डिभिजनका प्रेसिडेन्ट स्टिवेन सिनोफ्स्काईका अनुसार विन्डो-८ रिलिज पि्रभ्युबाट कम्पनीले राम्रो माइलेज लिन सक्ने सम्भावना छ। यो सफ्टवेयरलाई अलग-अलग १४ भाषामा डाउनलोड गर्न सकिन्छ। विन्डो-८ को अन्तिमरूप वजारमा उतार्ने अन्तिम तयारी पनि पूरा भएको छ। माइक्रोसफ्टका अनुसार फरवरीमा विन्डो-८ को कन्ज्युमर पि्रभ्यु सार्वजनिक गरिएको थियो। सार्वजनिक गरेको २४ घण्टामै लाखौं व्यक्तिले त्यसलाई डाउनलोड गरेका थिए।
माइक्रोसफ्ट विन्डो-८ को टेक्ट भर्सन लञ्च
9:27 PM
No comments
विन्डो तथा विन्डो लाइभ डिभिजनका प्रेसिडेन्ट स्टिवेन सिनोफ्स्काईका अनुसार विन्डो-८ रिलिज पि्रभ्युबाट कम्पनीले राम्रो माइलेज लिन सक्ने सम्भावना छ। यो सफ्टवेयरलाई अलग-अलग १४ भाषामा डाउनलोड गर्न सकिन्छ। विन्डो-८ को अन्तिमरूप वजारमा उतार्ने अन्तिम तयारी पनि पूरा भएको छ। माइक्रोसफ्टका अनुसार फरवरीमा विन्डो-८ को कन्ज्युमर पि्रभ्यु सार्वजनिक गरिएको थियो। सार्वजनिक गरेको २४ घण्टामै लाखौं व्यक्तिले त्यसलाई डाउनलोड गरेका थिए।
आजदेखि युरो-२०१२
9:23 PM
No comments
तीव्र गति, लामा-लामा पास र केही हदसम्म शारीरिक द्वन्द्व— यी युरोपेली
शैलीको फुटबलका विशेषता हुन्। केही युरोपेली टिम उक्त विशे षतासँगै दक्षिण
अमेरिकी शैलीको कला पनि थप्छन्। अन्तर्राष्ट्रिय फुटबलको महाशक्ति महादेश
युरोपको सर्वोच्च प्रतियोगिता युरो-२०१२ आजदेखि सुरु हुँदैछ। पोल्यान्ड र
युक्रेनले प्रतियोगिताको सह-आयोजना गर्दैछन्।
समूह 'ए' मा पोल्यान्ड र पूर्वविजेता ग्रीसबीचको खेलसँगै प्रतियोगिता
प्रारम्भ हुनेछ। यो समूहका अरू टिम रूस र चेक गणतन्त्र हुन्। समूह 'बी' मा
नेदरल्यान्ड, डेनमार्क, जर्मनी र पोर्चुगल छन्। यस्तै समूह 'सी' मा स्पेन,
इटाली, आयरल्यान्ड र क्रोएसिया तथा समूह 'डी' मा युक्रेन, स्वीडेन,
फ्रान्स र इङ्ल्यान्ड छन्।
तीन साता लामो प्रतियोगिताको सुरुमा लिग चरणका खेल हुनेछन्। प्रत्येक
समूहको शीर्ष दुई स्थानमा आउने टिमले क्वाटरफाइनलको यात्रा तय गर्नेछन्।
त्यसयता नकआउट चरण सुरु हुनेछ। विश्वकपपछि दोस्रो ठूलो र प्रतिष्ठित
प्रतियोगिता सुरु हुने सँघारमा कुनै पनि टिम विवाद, समस्या र चिन्ताबाट
मुक्त हुन सकेका छैनन्।
स्पेन प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन हो। उसले दुई वर्षअघि दक्षिण
अफ्रिकामा भएको विश्वकप पनि जितेको थियो। यस्तोमा स्पेन लगातार तीन ठूला
प्रतियोगिता हात पार्ने दुर्लभ उपलब्धिको नजिक छ। यसका लागि टिम तयार र
सक्षम पनि देखिन्छ। फुटबल पण्डितहरूले स्पेनलाई नै प्रतियोगिताको सर्वाधिक
बलियो दावेदार मानेका छन्।
यद्यपि स्पेनले आफ्ना सर्वाधिक सफल फरवार्ड डेविड भिया र डिफेन्डर कार्ले
पुयोलविना खेल्नुपर्नेछ। दुवै खेलाडी चोटका कारण बाहिरिएका हुन्। टिमका
प्रशिक्षक भिन्सेन्ट डेल बस्क भन्छन्, 'यी दुई महत्त्वपूर्ण खेलाडी गुमाउनु
हाम्रा लागि ठूलो घाटा हो, यसका बाबजुद हामी प्रतियो गितामा दरिलो चुनौती
पेस गर्न सक्षम छौं।'
स्पेनले आफ्नो पहिलो खेल इटालीसँग खेल्नेछ। इटाली पूर्वविजेता हो र यो टिम
सम्भवतः सबैभन्दा ठूलो समस्यामा छ। पूरा इटालीको फुटबल खेल मिलोमतोको
प्रकरणमा अल्झिएको छ र अधिकांश खेलप्रेमीले त्यहाँको फुटबललाई केही समयका
लागि प्रतिबन्ध लगाउनुपर्ने माग पनि गरिरहेका छन्, जसमा त्यहाँका
प्रधानमन्त्री अगाडि छन्।
इटालीका प्रशिक्षक सेसेर प्रान्डेलीले भने उक्त प्रकरण समस्या नहुने दाबी
गरिरहेका छन्। रमाइलो तथ्य के छ भने इटलीले सन् १९८२ र २००६ को विश्वकपको
सफलता हात पार्दा यस्तै खेल मिलोमतो काण्ड मच्चिरहेको थियो। जर्मनी
प्रतियोगिताको अर्को बलियो दावेदार हो। छनोटमा स्पेनको जस्तै जर्मनीको पनि
शतप्रतिशत प्रदर्शन रह्यो।
जर्मनी 'ग्रुप अफ डेथ' मा छ र यो समूहमा जो अगाडि रहन्छ, उसैले
प्रतियोगिता पनि जित्न सक्ने अनुमान पनि गरिन्छ, तर यो समूहका महारथीहरू
जर्मनी, नेदरल्यान्ड र पोर्चुगल कसैले पनि प्रतियोगिता अगाडिका मैत्रीपूर्ण
खेलमा राम्रो गर्न सकेनन्। तीनै टिम लगभग खराब समयबाट गुजि्ररहेका छन् र
चौतर्फी आलोचनाको सिकार भैरहेका छन्।
अर्को पूर्व विजेता फ्रान्स केही हदसम्म राम्रो लयमा छ। उसले विश्वकपयता
लगातार राम्रो प्रदर्शन गरिरहेको छ। यद्यपि विश्वकपको सर्वथा खराब
प्रदर्शन पनि उसले बिर्सिएको छैन। फ्रान्सकै समूहमा इङ्ल्यान्ड पनि छ। उसले
अहिलेसम्म यो प्रतियोगिता जित्न सकेको छैन, भलै इङ्लिस प्रिमियर लिग
विश्वकै सर्वाधिक प्रिय र स्तरीय मानिन्छ।
इङ्ल्यान्डले पनि चोटकै कारण एकपछि अर्को खेलाडी गुमाइरहेको छ। फेरि टिम
नयाँ प्रशिक्षक रोय हडसनको नेतृत्वमा छ र पछिल्ला दुई मै त्रीपूर्ण खेलमा
जित पनि हात पारेको छ। यस्तोमा इङ्ल्यान्ड पनि एक प्रकारले उत्साहित छ।
अर्कातर्फ दुई आयोजक देश पोल्यान्ड र युक्रेनको प्रयास मैदानमा राम्रो
प्रदर्शन गर्न प्रयासरत हुने नै छ।
यी आयोजक देशका लागि त्योभन्दा पनि ठूलो चुनौती प्रतियोगिताको सफल सञ्चालन
हुनेछ। दुई देशमा व्याप्त रंगभेदी मानसिकता र वेश्यावृति ठूलो समस्याका
रूपमा छ। धेरैले के डर मानिरहेका छन् भने कतै यी समस्याले प्रतियोगिताको
वास्तविक रौनक त चोर्ने होइनन् ?
युरोपेली च्याम्पियनसिपको इतिहास पल्टाउने हो भने प्रतियोगिताले सधैं
अब्बल दर्जाको फुटबल प्रस्तुत गर्दै आएको छ। यसका खेलहरू स्तरीय त छन् नै,
त्यसमाथि नाटकीय, रोमाञ्चक एवं सनसनीपूर्ण पनि छन्। युरो-२०१२ पनि त्यसको
अपवाद हुनेछैन। अन्तर्राष्ट्रिय फुटबल पारखीह रूले युरो-२०१२ का क्रममा
माथिल्लो दर्जाको फुटबलको मज्जा लिन पाउनेछन्।
लोगो
पोल्यान्ड र युक्रेनको ग्रामीण क्षेत्रमा कागजलाई कैंचीले काटेर तयार
पारिने कला निकै लोकप्रिय छ। यो कलालाई स्थानीय भाषामा विसिनान्की वा
भित्यान्की भनिन्छ। यही कागज काट्ने कलाकै शैलीमा यसपटक युरो-२०१२ को लोगो
तयार पारिएको छ। सन् २००९ मा पहिलो पटक सार्वजनिक गरिएको यो लोगोमा दुवै
आयोजक राष्ट्रको ग्रामीण परिवेशलाई चित्रित गरिएको छ। यो लोगोमा
प्रतियोगिता आयोजना हुने ८ वटै रंगशालाको प्रतिनिधित्व छ।
मस्कट
युरो-२०१२ को मस्कटको नाम स्लाभेक र स्लाभ्को हो। अस्टि्रया र
स्वीजरल्यान्डले युरो २००८ को संयुक्त आयोजना गर्दा जुम्ल्याहा टि्रक्स र
फि्लक्सलाई मस्कट बनाइएको थियो। यसपटक पनि पोल्यान्ड र युक्रेनले संयुक्त
रूपमा युरो-२०१२ आयोजना गर्न लागेका कारण जुम्ल्याहा दाजुभाइलाई नै
मस्कटका रूपमा प्रस्तुत गरिएको छ। स्लाचेक र स्लाभ्कोले पोल्यान्ड र
युक्रेनको राष्ट्रिय फुटबल टिमको रंगको प्रतिनिधित्व गरेको छ। सन् २०१० मै
सार्वजनिक गरिएको यो मस्कटको चयन अनलाईन भोटिङमार्फत गरिएको थियो।
नारा
यस पटक आयोजना हुन लागेको युरो-२०१२ को नारा हो- क्रिएटिङ हिस्ट्री टुगेदर
अर्थात् 'मिलेर इतिहास रचौं'। युरो-२०१२ को लोगो सार्वजनिक गर्ने क्रममै
यो नारालाई पनि आयोजक समितिले सार्वजनिक गरेको हो। विगतमा एउटै राष्ट्रका
रूपमा रहे पनि पछि पोल्यान्ड र युक्रेन अलग-अलग हुनुपरेको थियो। अहिले
युरोको आयोजना एकसाथ गरिएका कारण पनि यो नारा राखिएको आयोजक समितिले जनाएको
छ।
म्याच बल
युरो-२०१२ को अफिसियल बल एडिडास कम्पनीले निर्माण गरेको ट्याङ्गो १२
हुनेछ। गत विश्वकपमा एडिडास कम्पनीले नै निर्माण गरेको जुबिलानीको डि्रबल र
कन्ट्रोलमा समस्या आएका कारण फिफाले यसपटक प्रयोग गर्ने बलमा केही सुधार
गरेको छ।
From : SAPTAHIK
पुरुषलाई गर्भनिरोधक
गर्भनिरोधक चक्की महिलाले मात्रै खानुपर्छ भन्ने मान्यतामा अब परविर्तन
आउने भएको छ। बेलायतको एडिनबरा विश्वविद्यालयका शोधार्थीहरूले पुरुषले
प्रयोग गर्न मिल्ने गर्भनिरोधक चक्कीको विकास गरेका छन्। उनीहरूका अनुसार
यस्तो चक्कीले स्वस्थ शुक्रकीट बन्नका लागि आवश्यक जिनहरूमाथि नियन्त्रण
राख्छ। अहिलेसम्म कन्डम वा परविार नियोजनबाहेक पुरुषका लागि अन्य
गर्भनिरोधकको विकास भएको छैन। यो चक्कीको प्रयोगले शुक्रकीटको उत्पादनमा
भने कुनै असर नपर्ने अनुसन्धानकर्ताहरूले बताएका छन्।
न्यूनतम पाँच रुपियाँ तोक्दै प्रदर्शन !
7:43 AM
No comments
संविधानसभाको म्याद सकिनुअघि अनेकन आन्दोलन र प्रदर्शन भएका समाचार सुनिए,
पढिए। भाग र पहिचान खोज्ने नाममा कतिपय ठट्टेउली शैलीका प्रदर्शन पनि
देखिए। हुँदाहुँदा विराटनगरमा सडक-पेटीमा रहेका मगन्तेहरूले पनि मागसहित
विरोध प्रदर्शन गरे। हातमा प्लेकार्ड बोकेका मगन्तेहरूको एक समूहले बजार
परत्रिmमा गर्दै नाराबाजी गर्यो। रमाइलो त के भने, उनीहरूको प्रमुख माग
'पाँच रुपियाँभन्दा कम दिन नपाइने' भन्ने थियो। उनीहरूले अरू माग पनि अघि
सारेका छन्। जस्तो : सामाजिक सद्भाव कायम गरनिुपर्ने, आफूहरूलाई कसैले
दुव्र्यवहार गर्न नहुने। र, यस्तै यस्तै।
यसअघि अल्पसंख्यक राउटेहरूले छुट्टै राज्य मागेको समाचार प्रकाशित भएपछि
हौसिएका विराटनगरका मगन्तेहरूले सरकारसँग धन्न छुट्टै राज्य र पहिचान
सूचीकृत गर्न माग गरेनन्। सबै आन्दोलनकारीसँग केही न केही सहमति गर्ने बानी
परेको सरकारले उनीहरूका यस्ता माग पनि सम्बोधन गथ्र्याे कि गर्दैनथ्यो
होला
स्तन शीतल पार्न
7:39 AM
No comments
गर्मी महिनामा महिलालाई शीतलता प्रदान गर्न तथा स्तनलाई सुखद अनुभूति दिन
जापानको एक कपडा कम्पनीले पानी र पंखा ब्रामै जडान गरेको छ। गर्मीबाट
छुट्कारा पाउन महिलाहरूले यस्तो ब्रा लगाउन सक्ने ब्राको उत्पादक कम्पनी
ट्रम्प इन्टरनेसनलले जनाएको छ। ब्राभित्रको विशेष प्रकारको थैलीमा पानी
राखिएको र महिलाले गर्मी महसुस गरे ब्रामा भएको एउटा तुना तानेर थैलीको
पानीले वक्षस्थल भिजाउन सकिने कम्पनीको दाबी छ। यदि पानीले पनि शीतलता
नमिले ब्रामा राखिएको पंखा चलाउन सक्ने व्यवस्था ब्रामा उपलब्ध छ। कम्पनीले
यस्तै शीतलता प्रदान गर्ने महिलाको अन्तरवस्त्र पनि बनाएको छ। कम्पनीले
उत्पादन गरेको उक्त जालीयुक्त शीतल मिनिस्कर्टले शीतलता प्रदान गर्नुका
साथै लामखुट्टेको टोकाइबाट समेत बचाउने कम्पनीको दाबी छ। ब्रा र मिनिस्कर्ट
डिजाइन कम्पनीले जापानमा उत्पन्न ऊर्जासंकटका कारण बिजुली अपुग भएको
भन्दै महिलाले घरमा पंखा चलाउनु नपरोस् र बिजुली बचत होस् भनेर यस्तो
आविष्कार गरेको दाबी गरेको छ, तर उक्त ब्रा लगाउनुभन्दा दुई घण्टा पहिले
फ्रिजमा राख्नुपर्ने कम्पनीले स्पष्ट पारेको छ।
From : SAPTAHIK
स्वच्छ रहने उपाय
7:36 AM
No comments
स्वच्छ एवं पवित्र रहनु नै सुस्वास्थ्यको मूलमन्त्र हो। फोहोरी भए रोगले
छिट्टै आक्रमण गर्न सक्छ। स्वच्छ भए संक्रमणको खतरा कम हुन्छ। आफू तथा आफू
वरपरको वातावरण फोहोर भएकाले हाम्रो दैनिक आचरण, रहनसहन, बानी-व्यवहार तथा
स्वास्थ्यलाई नै प्रभावित गर्ने भएकाले स्वच्छ हुनु एकदमै आवश्यक छ।
घरलाई कसरी स्वच्छ बनाउने ?
घरमा सानोभन्दा सानो कुरालाई पनि सफा राख्नुपर्छ। बढी भएको खानेकुरा, मसला राख्ने भाँडा आदि छोपेर राख्नुपर्छ। पानी पनि छोपेर राख्नुपर्छ। खाना खानुअघि तथा ट्वाइलेट गएर आएपछि साबुनपानीले राम्रोसँग हात धुनुपर्छ। भान्साकोठा तथा ट्वाइलेट सफा राख्नुपर्छ। घरमा भएको फोहोर सुरक्षित ठाउँमा फाल्नुपर्छ। यसो गर्नाले घरमा कीटाणु प्रवेश गर्न पाउँदैन। कतिपय शिक्षित मानिस पनि सफा-सुग्घर बस्दैनन्। हात धुने, नुहाउने, सफा-सुग्घर बस्ने ज्ञान भएर पनि उनीहरू अल्छी गर्छन्।
घरमा हुने कीटाणु
घर फोहोर भए कीटाणुहरू बास गर्छन्।
एमआरएसए ः यो कीटाणुबाट फैलिएको संक्रमणको उपचार औषधिले पनि हुँदैन। साबुनपानी तथा तातोपानीले राम्रोसँग हात सफा गरे यस्ता जीवाणु फैलन पाउँदैनन्।
नोरोवायरस ः खाना बनाउनु, खानुअघि तथा ट्वाइलेट गएर आएपछि हात धोए संक्रमणबाट बच्न सकिन्छ।
सफाइ
घरमा फोहोर, धूलो हुनासाथ सफा गरिहाल्नुपर्छ। समय-समयमा कोठाको पर्दा, सोफाको खोल आदि पनि धुनुपर्छ।
भान्साकोठा
भान्सालाई सधैं सफा राख्नुपर्छ।
भान्सामा कुनै सामान कुहिन तथा फोहोर थुपि्रन दिनु हुँदैन।
भान्सामा प्रदूषण कम गर्न एडजस्ट फ्यान राख्नुपर्छ।
खाना बनाउनुअघि भान्सा सफा गर्नुपर्छ। खाना बनाउँदा केही कुरा भुइँमा खसे त्यसलाई फालिदिनुपर्छ। काँचो मासु तथा अण्डा राखेपछि भान्सा तथा पि|mज सफा गर्नुपर्छ।
भान्सामा प्रयोग गरिने मिक्सर, माइक्रोवेभ तथा स्वीच बोर्डलाई सानो दुई चम्चा लिक्विड ब्लिच मिसाएर सफा मुलायम कपडा भिजाएर सफा गर्नुपर्छ।
चक्कु-चम्चा तथा भाँडा
यसलाई सफा गरेर राख्नुपर्छ। प्रयोग गरेपछि पखाल्नुपर्छ। सम्भव भएसम्म डिसवासरमा भाँडा धुनु राम्रो हुन्छ।
चपिङ बोर्ड
साबुनपानीले सफा गरे चपिङ बोर्डको साइड-साइडमा भएको ब्याक्टेरिया पनि हट्छ। तरकारी तथा मासुका लागि छुट्टाछुट्टै चपिङ बोर्ड प्रयोग गर्नुपर्छ।
शतप्रतिशत सफाई
चि.कित्सकहरूका अनुसार सफा देखिनु र हाइजिनिक हुनु अलग-अलग कुरा हुन्। जुन कुरा सफा हुन्छ त्यो हाइजिनिक पनि हुन्छ भन्ने हुँदैन। हाइजिनिक क्लिनको अर्थ शतप्रतिशत रोगाणुरहित हुनु हो। आफ्नो घरलाई शतप्रतिशत सफा-सुग्घर राख्न केही समझदारी अपनाउँदै सरसफाइ गर्नुपर्छ। यसबाट थुपै्र प्रकारका रोगबाट घरलाई सुरक्षा प्रदान गर्न सकिन्छ।
तीन प्रकारको सर-सफाइ जरुरी छ। पर्यावरणलाई सफा राख्न भान्साकोठाबाट निस्किएको फोहोरलाई गार्वेज व्यागमा हालेर डस्टविनमा फाल्नुपर्छ। प्लास्टिकका सामान एकदमै कम प्रयोग गर्नुपर्छ। पर्सनल हाइजिन कायम राख्न नुहाउँदा मेडिकेटेड साबुन प्रयोग गर्न सकिन्छ। हातमा साबुन लगाएर कम्तीमा १५ सेकेन्ड माडेर धुनुपर्छ।
बारम्बार हात धोएर आफू र आफ्नो परिवारलाई जन्डिस, टाइफाइड एचवन तथा एनवन फ्लु, एलर्जी, ब्याक्टेरियल एवं फंगस इन्फेक्सनबाट टाढा राख्न सकिन्छ।
घर फर्किदा सबैभन्दा पहिले साबुन पानीले हात धुनुपर्छ। साबुन लगाएर मात्र ब्याक्टेरिया पखालिँदैन, साबुन भएको हातलाई राम्रोसँग पानीले पखालेपछि ब्याक्टेरिया पानीसित बग्छ। अतः बारम्बार साबुन पानीले हात धुनुपर्छ।
भान्सा
भान्साका सम्पूर्ण कपडालाई दैनिक रूपमा स्ट्रङ डिटरजेन्टले धोएर घाममा सुकाउनुपर्छ। भान्सामा प्रयोग गरिएको सानो टाबेल डिटोल वा फिनाइलमा डुबाई राम्रोसँग धोएर सुकाएपछि मात्र प्रयोगमा ल्याउनुपर्छ।
भान्सामा स्लेब, भाँडा तथा हात पुछ्न तीन अलग-अलग रंगका स-साना कपडा वा टाबेल राख्नुपर्छ। हात पुछ्न प्रयोग गरिएको कपडाले भाँडा र भाँडा पुछ्न प्रयोग गरिएको कपडाले स्लेब पुछ्नु हुँदैन। हात पुछ्ने कपडाले खाना छोप्ने काम पनि गर्नु हुँदैन। त्यसका लागि जाली प्रयोग गर्न सकिन्छ।
हिजोआज स्लेब पुछ्न स्पन्ज प्रयोग गरिन्छ। त्यसलाई दिनमा एकपटक घाममा सुकाउनुपर्छ।
भाँडा धुन प्रयोग हुने स्क्रबलाई सफा राख्नुपर्छ। डिटरजेन्ट पानीलाई पुनः प्रयोगमा ल्याउनु हुँदैन।
चक्कुलाई सधैं धोएर राख्नुपर्छ। नधोई सागसब्जी एवं फलफूल काट्दा चक्कुमा मौलाएका ब्याक्टेरिया सब्जीमा सर्छन् र पेट गडबड हुन्छ।
पि|mजलाई सातामा एकपटक सफा गर्नुपर्छ। पि|mजको सर-सफाइमा लिक्विड मेडिकेटेड डिटजरजेन्ट प्रयोग गर्नुपर्छ। यसबाट फंग्स र ब्याक्टेरिया मौलाउन पाउँदैनन्। पि|mजमा खानालाई छोपेर राख्नुपर्छ। पि|mजमा राखिएको खुल्ला खानामा पनि ब्याक्टेरिया मौलाउन सक्छन्।
बाथरुम
नुहाएपछि बाथरुमको झ्याल खोल्नुपर्छ। यसो गर्दा बाथरुम सुख्खा रहन्छ।
बाथरुम टव, बाथरुम सिल, साबर आदिलाई राम्रोसँग डिटरजेन्ट प्रयोग गरी धोएर कीटाणुरहित बनाउनुपर्छ।
खाली खुट्टा नुहाउनु हुँदैन। प्लास्टिकका बाल्टिन, स्टुल, मगका साथै बाथरुम पनि सातामा दुई पटक डिटरजेन्ट प्रयोग गरी सफा गर्नुपर्छ। विशेष गरी घरमा स-साना नानीहरू छन् भने बाथटव राम्रोसँग धोएर घाममा सुकाउनुपर्छ।
नुहाउन प्रयोग हुने टाबेललाई अरू कपडासित नधोई ६० डिग्री सेल्सियस तापमानमा अर्थात् तातोपानीमा धुनुपर्छ। मेसिनमा धुनुभन्दा पहिले टाबेल तातोपानीमा राम्रोसँग भिजाउनुपर्छ।
अन्य सावधानी
टेलिफोनलाई सातामा तीन पटक, कम्प्युटरको कि-बोर्ड र मोबाइललाई पाँच पटक सफा गर्नुपर्छ। यिनलाई सफा गर्दा पानीमा मेडिकेटेड लिक्विड वा डिटोल आदि प्रयोग गर्नुपर्छ। मोबाइल र कि-बोर्डलाई राम्रोसँग पुछेर ब्याक्टेरिया मुक्त राख्नुपर्छ।
घरलाई राखौं कीटाणुमुक्त
बिछ्यौनाको सुरक्षा ः गद्दा, तन्ना, सिरकको खोल, तकियाको खोल एवं बेडकभर आदिलाई समय-समयमा घाममा सुकाउनुपर्छ। सूर्यका किरणमा कीटाणु नष्ट गर्ने शक्ति हुन्छ। यसले वस्त्रको नरमपन र ओस पनि कम हुन्छ।
पर्दा र कार्पेटको सुरक्षा ः ग्रीष्म ऋतु समाप्त भएपछि झ्याल-ढोकाको पर्दा धोएर तिनको ठाउँमा पातलो पर्दा हाल्नुपर्छ। मनसुन आउनुपूर्व नै कार्पेटलाई घाममा सुकाई बेरेर राख्नुपर्छ। कार्पेटलाई भित्रबाट मलमल राखेर बाहिरबाट पोलिथिन सीटले बेर्नुपर्छ।
कपडाको सुरक्षा ः वषर्ा ऋतु प्रारम्भ हुनेबित्तिकै उनी एवं रेश्ामी कपडालाई घाममा सुकाएर ट्रंक वा ब्यागमा राख्नुपर्छ। त्यसलाई पत्रिका ओछ्याएर राख्नु उचित हुन्छ। पत्रिकामुनि नीमको पात, नेप्थलिन वेल्स वा नुहाउने साबुन राख्नुपर्छ।
फर्निचरको सुरक्षा ः फर्निचरको किनारामा, सोफाको गद्दामुनि कीटाणुनाशक औषधि छर्कनुपर्छ। साङ्ला आदि कीटाणुबाट जोगाउनुपर्छ। यदि घर सिफेसमा छ भने आलमारी, पि|mज आदि फलामका फर्निचरमा स्क्र्याच परे खिया लाग्ने सम्भावना हुन्छ। अतः त्यसबाट जोगाउनुपर्छ।
खाद्यपदार्थको हेरचाह
गहँँुलाई घाममा सुकाएर नीमको पात ओछ्याई एउटा डब्बामा राख्नुपर्छ।
चामललाई घाममा सुकाउनु हुँदैन, चामलमा थोरै बेसार मिसाएर राख्नुपर्छ।
मनसुन आउनुपूर्व मसला कुट्नुपर्छ, मसला र चिनीलाई राम्रोसँग राख्नुपर्छ।
सुजीलाई सुरक्षित राख्न भुट्नुपर्छ।
नुनिलो बिस्कुटलाई ताजा राख्न डब्बामा ब्लटिङ पेपर बेरेर राख्नुपर्छ।
अचारलाई घाममा राखेर राम्रोसँग बन्द गर्नुपर्छ।
कीराबाट बचावट
झिँगाबाट जोगिन घरभित्र र बाहिर दुवैतिर सरसफाइमा विशेष ध्यान दिनुपर्छ। घर नुनपानीले पुछ्नुपर्छ। यसबाहेक फारमेलिनमा थोरै चिनी, सख्खर र पानी मिसाएर दुई-तीन ठाउँमा छर्नुपर्छ। झिँगा यस्तो घोल पिउनेबित्तिकै मर्छ। भुइँ पुछ्दा फिनेल पानी प्रयोग गर्नुपर्छ।
लामखुट्टेबाट बच्न जहँा कीराको अण्डा हुने आशंका छ, त्यहाँ थोरै मट्टीतेल हालेर मेलाथिन छर्नुपर्छ।
जुम्राबाट बच्न तारपिनको तेल तथा मट्टीतेलको मिश्रण प्रयोग गरी फर्निचर तथा खाटमा छर्कनुपर्छ।
अन्य कीराबाट जोगिन
फ्लोर हार्डबुड छ भने मनसुनमा विशेष हेरचार गर्नुपर्छ। नत्र सिलनका कारण यसको चमक हराउँछ। यदि काठको क्वालिटी राम्रो छैन भने कीरा लाग्ने थप समस्या हुन्छ। वुडन फ्लोरिङलाई वर्षमा एकपटक वेक्सिङ गर्नुपर्छ। यसबाट त्यसको आयु वृद्धि हुन्छ। घरको कोठाको भेन्टिलेसनलाई ठीक राख्न तिनको सफाइ आवश्यक छ। कारण यो मौसममा ताजा हावाका साथै क्रस भेन्टिलेसनको व्यवस्था राम्रो हुनुपर्छ। घाम लागेको बेला कोठाको झ्यालको पर्दा खोलेर घामलाई कोठाभित्र आउन दिनुपर्छ। खाटमा भएको तकिया, कुसन, बिछ्यौना आदिमा घाम पर्न दिनुपर्छ। एयर कन्डिसनर र कुलर सफा राख्नुपर्छ। कुलरको पानी बदल्नुपर्छ।
टम्बल ड्रायर ः वषर्ामा भिजेको कपडा सुकाउने समस्या हुन्छ। यसका लागि बजारमा टम्बल ड्रायर उपलब्ध छ। मनसुनमा यसको उपयोगिता बढ्छ। त्यसो त यो मौसममा बाध्यतावश कोठामै कपडा सुकाउनुपर्ने हुन्छ। फलस्वरूप कपडा सुकाउने समय लाग्छ तर कपडाको नरमपन कोठामा फैलन्छ। यो मौसममा कोठालाई ओसमुक्त राख्नुपर्छ। वषर्ामा ढोका फुलेर मोटो हुन सक्छ। खोल्ने, बन्द गर्ने काम कठिन हुन्छ। हावामा ओस बढ्ने भएकाले यो समस्या हुन्छ। ढोकाको गलत फिटिङका कारण पनि यस्तो हुन्छ। ढोकाको प|mेमलाई ठीक राख्नु जरुरी छ। यो मामिलामा ढोकालाई खोलेर पुनः फिटिङ गर्नुपर्छ। त्यसपछि स्यान्डल पेपर रविङ गरेर प्वालहरूमा पेन्ट गर्नुपर्छ।
वायरिङ ः प्रायः घरमा वायरिङको तार पुरानो हुन्छ तर यसमा ध्यान दिइँदैन। त्यसैले सर्ट सर्किट वा बिजुलीको झट्का लाग्ने सम्भावना बढ्छ। यस्ता दुर्घटनाबाट जोगिन बिजुलीबाट चल्ने सबै सरसामानका साथै बिजुलीको कनेक्सन प्लग पिन, प्लगको जाँच गरेर तिनलाई ठीक गर्नुपर्छ। वषर्ाको पानी कोठा वा घरभित्र नआओस् भन्ने हिसाबले आवश्यक व्यवस्था गर्नुपर्छ। घरको कुनै कोठामा पानी भित्र आउँछ र सनसेडको व्यवस्था छैन भने झ्यालमाथि फावर सेड प्रयोग गर्न सकिन्छ। बरन्डामा टि्रपोलिन सीटको पर्दा प्रयोग गर्न सकिन्छ। फाइवर सेड र टि्रपोलिन प्रयोग भएकै छ भने मनसुनपूर्व नै यिनको सफाइ गर्नुपर्छ।
इन्भर्टर ः हिजोआज इन्भर्टर सामान्य हुँदै गएको पाइन्छ। इन्भर्टरले आफ्नो कार्य आवश्यकताअनुरूप गरोस् भनेर त्यसको राम्रो हेरचाह गर्नुपर्छ। ब्याट्रीको आयु बढाउन पनि यसको यथोचित हेरचाह जरुरी छ। ७-८ महिनामा यसको ब्याट्रीमा डिस्टिल्ड वाटर जाँच गर्नुपर्छ।
पिज
जति-जति गर्मीको ताप बढ्दै जान्छ त्यति-त्यति खानेकुरा बिग्रन थाल्छ। गर्मीमा बढी चिसो पानीको चाहना हुन्छ। गर्मी महिनामा पि|mजबिना खाद्यपदार्थको संचयको कल्पना पनि गर्न सकिँदैन। पि|mजले खाद्यपदार्थलाई संचय मात्र गर्दैन यसले खानाको पौष्टिकतालाई हप्तौंसम्म यथावत् राख्छ। पि|mजमा डेरी उत्पादन, तरकारी, पेय पदार्थ, माछा-मासु आदि भण्डारण गर्न सकिन्छ।
जा.डो मौसम सकिएपछि भान्सामा पि|mजको भूमिका बढ्न थाल्छ। गर्मी महिनामा पि|mजबिना खाद्यपदार्थको संचयको कल्पना पनि गर्न सकिँदैन। पि|mजले खाद्यपदार्थलाई संचय मात्र गर्दैन यसले खानाको पौष्टिकतालाई हप्तौंसम्म यथावत् राख्छ। पि|mजमा डेरी उत्पादन, तरकारी, पेय पदार्थ, माछा-मासु आदि भण्डारण गर्न सकिन्छ। अहिले स्थानीय तथा अन्तर्राष्ट्रिय ब्रान्डका गरी सबै प्रकारका पि|mजको बजार निकै राम्रो छ। १० हजारदेखि लाखौं पर्ने पि|mजहरूको व्यापार गर्मी लाग्नेबित्तिकै बढ्ने गरेको छ। विशेष गरी १६५ लिटरका पि|mज बढी बिक्री हुन्छन्। ठूलो परिवार तथा जमघट हुने घरहरूमा ठूला पि|mज राख्ने चलन छ। अहिले भित्ताको रंगअनुसार म्याचिङ गरेर पि|mज खरिद गरिन्छ। रातो, नीलो, घिउ, कालो एवं सेतो रंग बढी चलेका छन्। टप पि|mजर पि|mज
धेरैजसोको घरमा हुने यो आम पि|mज हो। यस्ता पि|mज अरू नयाँ चलेका भन्दा केही सस्ता र टिकाउ हुन्छन्। भान्सालाई आवश्यक पर्ने सबै सामग्री यसमा अटाउँछ। यसमा विभिन्न विकल्प छन्। आवश्यकताअनुसार युटिलिटी बक्स तथा आकार छनोट गर्न सकिन्छ। यो पि|mजमा आइस मेकर, एडजस्टेवल डुवर बिन, ह्युमिटिडी कन्ट्रोल क्रिस्पर, ग्लास सेल्फ आदि हुन्छ।
बटम पि|mज
यो निकै सुविधाजनक हुन्छ। यो आँखाको सामुन्ने हुने भएकाले सामान देख्न तथा झिक्न निकै सहज हुन्छ। अहिले प्रायः सबै ब्रान्डका बटम पि|mज बजारमा उपलब्ध छन्। यो रेपि|mजरेटरमा डुवर अलार्म, आइस मेकर, पि|mजर लाइट, रिभर्सिबल ढोका, विविध स्टोरेज अप्सनबाहेक ग्लास सेल्फ, ग्यालोन बिन, पि|mजर बिन, ह्युमिडिटी कन्ट्रोल क्रिस्पर, डेरी बिन आदि पनि हुन्छ। नयाँ प्रयोग गर्न चाहनेहरूले यसलाई प्रयोगमा ल्याइरहेका छन्। यो सबैजसो ब्रान्डमा उपलब्ध छ। यसको मूल्य टप डुवरभन्दा खासै फरक छैन।
प|mेन्च डुवर पि|mज
यो अहिले निकै चलनमा आएको छ। यसमा साइड बाइ साइड ढोका तथा तल पुुल आउट ड्रयर हुन्छ। यो केही फराकिलो पनि देखिन्छ। यसको क्षमता निकै राम्रो छ। यसले शक्तिको राम्रो संचय गर्छ। यसमा स्पेस सेविङ आइस, वाटर डिस्पेन्सर रहन्छ। त्यसबाहेक इलेक्ट्रोनिक कन्ट्रोलर, स्लाइडिङ सेल्फ, लेड लाइटिङ तथा डुवर अलार्म रहन्छ। यो रेपि|mजरेटरमा सामान अटाउने ठाउँ प्रशस्त हुन्छ र यो केही महँगो पनि छ।
स्ााइड बाइ साइड पि|mज
सानो भान्सा हुनेहरूका लागि यो राम्रो विकल्प मानिन्छ। वर्तमान जीवन शैलीलाई यो निकै सुहाउँदो छ। यो सुन्दर पि|mजमा भण्डारणको क्षमता पनि बढी हुन्छ। यो अहिलेसम्मकै बलियो रेपि|mजरेटर मानिन्छ। यो डुवल कुलिङ सिस्टम, आइस सिस्टम, वाटर डिस्पेन्सर, ग्लास सेल्फ, ह्युमिटिडी कन्ट्रोलर क्रिस्पर तथा लेड लाइटिङको फिचरयुक्त छ।
बुकेलाईर् लामो समय ताजा राख्ने उपाय
कुनै पनि समारोह, चाडपर्व, अस्पतालमा आफन्त तथा साथीभाइलाईर् भेट्न जाँदा बुके लाने चलन बढ्दो छ। कसैलाईर् भेट्न जाँदा लगिने बुकेले आपसी सद्भाव तथा माया व्यक्त गर्छ। हिजोआज अफिस, घर तथा अन्य समारोहमा अनिवार्य रूपमा बुके राखिएको हुन्छ। यसले अफिस तथा घरको वातावरण रमाइलो बनाउँछ। यद्यपि बुकेमा चाँडै ओइलाउने समस्या हुन्छ। तसर्थ फूललाईर् लामो समयसम्म ताजा राख्ने विधि जान्नु आवश्यक छ।
फूलको बुके तयार पार्दा निम्न कुरामा
ध्यान पुर्याउनुपर्छ ः
बुके बनाउन फूललाईर् सूर्योदयभन्दा पहिले नै काट्ने।
काट्नेबित्तिकै सबै फूललाईर् पानीमा राख्ने।
बिरुवाबाट फूल काट्दा सधैं धारिलो कैंची वा चक्कु प्रयोग गर्ने।
काटेको हाँगाबाट दूध जस्तो सेतो चोप निस्किएको छ भने त्यसलाईर् एक मिनेटजति पानीमा डुबाएर राख्ने। दूध निस्कन बन्द भएपछि पानीबाहिर निकाल्ने।
बुके राखिने भाँडालाईर् राम्रोसँग सफा गर्ने र पानी भरेर भाँडामा हाँगाको आधा भाग डुब्ने गरी बुके राख्ने।
त्यसपछि हाँगाको माथिल्लो भागमा रहेका १-२ वटा पातबाहेक अरू सबै हटाउने।
हाँगा मोटो भए बीचबाट थोरै काट्ने।
बुकेमा फूलको ताजापन कायम राख्न थोरै मात्रामा स्प्रे गर्ने।
फूलको आयु बढाउन बुकेको पानीमा एउटा चमचम चारकोलको चुरा राख्ने।
आयु बढाउन बुकेको पानीमा एक चम्चा चिनी मिसाउने।
बुकेमा जीवाणु वृद्धि रोक्न थोरै मात्रामा ताम्रयुक्त कवकनाशी मिसाउने।
चास्नी र चिनीको प्रयोगबाट पनि फूल धेरै दिनसम्म ताजा देखिन्छ। यसका लागि १ लिटर पानीमा २ चम्चा चास्नी र २ चम्चा चिनीलाईर् राम्रोसँग घोली फूलमा लगाउने।
कारनेसन फूललाईर् लामो समय ताजा राख्न पानीमा साइकोसिल तथा क्लोरोइथाइल फास्फोनिक अम्ल मिसाउने।
गुलाबको फूलको आयु बढाउन पानीमा ०.००३ प्रतिशत क्याल्सियम तथा सिल्भर नाइट्राइट हाल्ने।
बुकेलाईर् सबैभन्दा चिसो ठाउँमा राख्ने।
राति फूललाईर् चिसोमा राख्ने।
फूललाईर् लामो समयसम्म ताजा राख्न ५० देखि ६० डिग्री फरेनहाइट तापक्रममा रहन दिने।
फूल कहिले काट्ने
गुलाब कोपिला फक्रनुभन्दा पहिले।
ग्लेडियोलाईर् यसको तलको भागको कोपिला फुल्न थालेपछि।
रजनीगन्धामा फूल हाँगाको तलको १-२ फूल फुल्न र माथिको भागमा रंग चढ्न थालेपछि।
एमारिलिस कोपिला फक्रिनुअघि।
कारनेसन फूलको पात बिस्तारै खुल्न थालेपछि।
डायथस फूल फुल्न थालेपछि।
गोदावरी फूल आधाभन्दा बढी खुलेपछि।
डहेलिया रेफेलोरेट्स पूरै फक्रिएपछि।
एन्टिराइनम तल्लोपट्ट ि४-५ फूल फुलेपछि।
स्टकको तल भागको ४-५ फूल फुल्न थालेपछि।
कैंडीडफ्ट तीन चौथाइ फूल राम्रोसँग फुलेपछि।
नर्गिस कोपिलाको पात थोरै खुल्ला हुन थालेपछि।
From : Naari

ज्येष्ठ नागरिकलाई स्वास्थ्य सुविधा दिन आदेश
7:28 AM
No comments
सर्वोच्च अदालतले ज्येष्ठ नागरिकहरूलाई स्वास्थ्य संस्थाबाट उपचार गराउँदा
लाग्ने शुल्कमा पचास प्रतिशत छुट दिने कानुनको पालना गराउन सरकारमा नाममा
आदेश जारी गरेको छ ।
न्यायाधीशद्वय दामोदरप्रसाद शर्मा र कमलनारायण दासको संयुक्त इजलासले बुधबार ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ मा स्वास्थ्य संस्थाहरूबाट उपचार गराउँदा लागेको खर्चमध्ये पचास प्रतिशत छुट दिने प्रावधान कार्यान्वयन गर्न सरकारमा नाममा परमादेश जारी गरेको हो । इजलासले त्यसका लागि आवश्यक व्यवस्था मिलाउन निर्देशात्मक आदेश पनि जारी गरेको छ । उक्त ऐनमा स्वास्थ्य सेवा प्रदान गर्ने संस्थाले सरकारले तोकेको संख्याका ज्येष्ठ नागरिकले उपचार गराउँदा लाग्ने शुल्कमा पचास प्रतिशत छुट दिनुपर्ने बाध्यात्मक व्यवस्था छ । उक्त कानुनी व्यवस्था कार्यान्वयन गराउन माग गर्दै गत वर्ष जेठमा अधिवक्ता राजाराम श्रेष्ठले रिट दायर गरेका थिए ।
From : Kantipur Publication

गर्भावस्थामा यौन जीवन
8:01 PM
No comments
गर्भावस्थामा अधिकांश महिला यौन जीवनबाट टाढा रहन रुचाउँछन्। यद्यपि नौ
महिना नै सहबासबाट टाढा रहनु उचित होइन। केही कुरामा सतर्कता अपनाए
गर्भावस्थामा पनि यौन सुख प्राप्त गर्न सकिन्छ।
गर्भावस्थामा सेक्स ग्राफ गर्भधारण भएपछि महिलाहरूमा संभोगप्रति त्यति रुचि हुँदैन। यद्यपि केही महिलालाई भने तीव्र इच्छा हुनसक्छ। विशेष गरी सुरुको समयमा मर्निङ सिक्वेस, थकान, वाकवाकी तथा पिसाब लागिरहने समस्याका कारण गर्भवती महिलामा संभोगप्रतिको इच्छामा कमी आउँछ। सेकेन्ड ट्राइमेस्टर अर्थात् दोस्रो तीन महिनामा बढ्छ। अन्तिम तीन महिनामा यौन इच्छामा पुनः परविर्तन आउँछ, परन्तु त्यतिबेला भने यसबाट टाढा रहनुपर्छ।
कति सुरक्षित ?
फास्ट ट्राइमेस्टर
पहिलो तीन महिना गर्भपातको खतरा सबैभन्दा बढी हुन्छ। अतः यो समयमा सहवास गर्नुहुँदैन। यो समयमा गर्भवती महिलाका साथै भ्रुणमा पनि इन्फेक्सन हुने खतरा रहन्छ।
सेकेन्ड ट्राइमेस्टर
यदि प्रेग्नेन्सी नर्मल छ र कुनै प्रकारको समस्या छैन भने सेकेन्ड ट्राइमेस्टर अर्थात् दोस्रो तीन महिनाबीच यौन जीवनको आनन्द लिन सकिन्छ। भेजाइनामा लचकता, ब्लिडिङ, पीडा आदि समस्या भए परहेज गर्नुपर्छ। गर्भावस्थामा संयम अपनाउँदै यौन जीवनको आनन्द उठाउनुपर्छ।
थर्ड ट्राइमेस्टर
गर्भावस्थाको अन्तिम तीन महिनामा सहवासबाट जोगिनुपर्छ। लास्ट ट्राइमेस्टरमा संभोग गर्नाले कहिलेकाहीँ एमिनोटिक फ्लुइड -बेबीको चारैतिर हुने तरल पदार्थ) लिकेज एवं रक्तस्राव हुने सम्भावना हुन्छ, अतः यस्तो अवस्थामा संभोग गर्नुहुँदैन।
सुरक्षित पोजिसन
प्रेग्नेन्सीको समयमा सीधा सुतेर वा मेन अनटप पोजिसनभन्दा साइड पोजिसन, स्पुन स्टाइलमा संभोग गर्नु उचित हुन्छ। यसबाट युट्रस अर्थात् गर्भमा धेरै दबाब पर्दैर्न।
बुमेन अनटप पोजिसन पनि उपयुक्त हुन्छ। यसबाट गर्भाशयमा दबाब पर्दैन।
सिटिङ पोजिसन पनिसुरक्षित मानिन्छ।
सावधानीका कुरा
सेकेन्ड ट्रामेस्टरसम्म आइपुग्दा भ्रुणको आकार बढ्छ। अतः संभोग गर्दा कण्डम प्रयोग गर्नुपर्छ। यसबाट इन्फेक्सनको खतरा कम हुन्छ।
प्रेग्नेन्सीको समयमा कुनै पनि प्रकारको लुबि्रकेन्टको प्रयोगबाट बच्नुपर्छ।
यस बखत पेटमा भरसक कम दबाब परोस् भन्ने कुरामा सतर्क हुनुपर्छ। यो मामिलामा पुरुष पक्षले बढी सावधानी अपनाउनुपर्छ।
प्रेग्नेन्सीका बेला ओरल सेक्सबाट बच्नुपर्छ। यो प्रक्रियामा पार्टनरको मुखबाट हावा भर्जाइनासम्म पुग्ने सम्भावना रहन्छ, जसका कारण युट्रसको मुख ब्लक हुने सम्भावना हुन्छ र शिशुको श्वास-प्रश्वास प्रक्रियामा कठिनाइ उत्पन्न हुनसक्छ।
कुनै प्रकारको कम्प्लेक्सन जस्तै फर्टिलिटी टि्रटमेन्ट वा ३५ वर्षभन्दा माथिको उमेरमा गर्भवती भएको स्थितिमा आवश्यक परामर्श पछि मात्र सहवासमा संलग्न हुनु राम्रो हुन्छ। वाइल्ड तथा हिंस्रक संभोगबाट बच्नुपर्छ, यसबाट गर्भवती महिलामाथि खतराको सम्भावना रहन्छ। सर्विक्स कमजोर भएको स्थितिमा समयपूर्व प्रसवको आकांक्षा, पीडा, योनिबाट अकारण ब्लिडिङ भए वा एकभन्दा अधिक भ्रुण भए संभोगमा संलग्न हुनुहुँदैन। संभोगपछि पेल्भिक एरयिाको सरसफाइमा ध्यान पुर्याउनुपर्छ। डेलीभरिपछि एपिसियोटोमी -डेलीभरकिा बखत लगाएको चिरा) सुकेपछि मात्र सहवास गर्नु उचित हुन्छ। सिजेरयिन डेलीभर िभएको स्थितिमा चिकित्सकीय परामर्शबिना संभोग गर्नुहुँदैन।
गर्भावस्था वा योनिको इन्फेक्सनको सम्भावना नदेखिएपछि मात्र संभोग गर्नु उपयुक्त हुन्छ।

उज्यालोमा यौनसम्पर्क गर्दा
7:37 AM
No comments
यौनसम्पर्कका बारेमा एकपछि अर्को अध्ययन एवं अनुभवले अँध्यारोमा भन्दा
उज्यालोमा यौनसम्पर्क गर्दा बढी आनन्द प्राप्त हुने प्रमाणित भएको छ।
आफूले यौनसम्पर्क गरेको अरूले देख्ला भनेर लुकेर अँध्यारोमा हतारमा
यौनसम्पर्क राख्दै हुनुहुन्छ भने एकपटक सोच्नुहोस्। हतारमा रहर पूरा हुन्छ
कि यौनसम्पर्कको आनन्दमा रमाएर ? अनुसन्धानअनुसार अधिकांश जोडी राति
यौनसम्पर्क गर्छन्। अरूले नदेख्ने र असजिलोपन हटाउन अँध्यारोमा यौनसम्पर्क
गर्ने जोडीहरूले दिनमा वा उज्यालोमा यौनसम्पर्क गरेर रमाउनेहरूको भन्दा
धेरै कम यौनसन्तुष्टि प्राप्त गर्ने निष्कर्ष उक्त अध्ययनले निकालेको छ।
अध्ययनअनुसार बेडरुमको उज्यालोको प्रभाव सीधै मस्तिष्कमा पर्छ, त्यसैले
यौनसम्बन्धलाई सम्झन लायक र पूर्ण सन्तुष्टिकर बनाउने हो भने यौनजोडीले
उज्यालोमा यौनसम्पर्क गर्नुपर्छ। अध्ययन भन्छ- ढोका वा झ्यालमा हल्का
गुलाफी रंगको पर्दा झुन्ड्याउने हो भने त्यसले यौनसम्पर्कलाई अझ स्वादिलो र
रसिलो बनाउँछ।
नारीमा हुने ३२ लक्षणहरु
के तपाइ लाई नारीको ३२ लक्षणहरु के के हुन थाहा छ ? छैन भने चिन्ता नगर्नुहोस् मैले तपाईंहरुको लागि नारीमा हुने ३२ लक्षणहरु लिएर आएको छु मनपरेमा LIKE गर्न नबिर्सनुस है त → → → → → →३२ लक्षण हरु
१. पद्मासनमा बस्दा वृत्ताकार -गोलो आसनमा हुनु,
२. हातका औँला लामा-लामा हुनु,
३. औँलाका कापमा छाला विशेष बढी र जोड्दा टम्म मिलेका हुनु,
४. छाला नरम हुनु र वृद्धावस्थामा पनि युवाको जस्तै तेज हुनु,
५. शरीरमा विभिन्न सात सुगन्ध हुनु,
६. हरिणका जस्ता फिला हुनु,
७. गुप्ताङ्गहरू हात्तीका अण्डकोषझैँ गुप्त रहनु,
८. शरीरको माथिल्लो भाग सिंहको जस्तै सलक्क मिलेको हुनु,
९. शरीरका अङ्गहरू सुगठित हुनु,
१०. काँध पुष्ट, चौडा र गोलो हुनु,
११. पाखुरा राम्ररी र्फकने हुनु,
१२. पाखुरा लामा हुनु,
१३. सम्पूर्ण शरीर तेजोमय हुनु,
१४. शंखसमान घाँटी हुनु,
१५. सोझो र सिंहको जस्तो चिउँडो हुनु,
१६. ३२ वटा दाँत हुनु,
१७. चम्किला र टमक्क जोडिएका दन्तपंक्तिहरू हुनु,
१८. समान मिलेका दाँत हुनु,
१९. बंगारा स्वच्छ र सुन्दर हुनु,
२०. जिब्रो लामो हुनु,
२१. विभिन्न सानोभन्दा सानो स्वाद लिने शक्ति हुनु,
२२. भँगेराको जस्तो स्वर हुुनु,
२३. ब्रह्माको जस्तो मौलिक ज्ञानपूर्ण वाणी हुनु,
२४. आँखीभौँ साँढेका जस्ता र नीलकमलका रङका हुनु,
२५. आँखीभौँका बीच रौँकै कोमल र सूक्ष्म रेखा हुनु,
२६. मिलेको कपाल हुनु,
२७. अकबरी सुनजस्तै प्रदीप्त शरीर हुनु,
२८. प्रवल र प्रभावशाली व्यक्तित्व हुनु,
२९. शरीरमा धेरै र परस्पर टाँसिएका नरम र दाहिनेतिर घुमेका रौँ हुनु,
३०. नीलमणिजस्तो कालो र टल्कने केश हुनु,
३१. न्याग्रोध परिमण्डलायुक्त -स्तन, नितम्ब, कम्मर आदि सबै शारीरिक लक्षण आकर्षक) हुनु र
३२. विष्णुको जस्तो दृढ स्वभाव हुनु ।
कम्प्युटर सुरक्षित चलाउने तरीका
9:51 PM
No comments
कम्प्युटर प्रयोग गर्नेले ध्यान दिनुपर्ने सबैभन्दा पहिलो कुरा हो, त्यसको सुरक्षा। यसका लागि एन्टिभाइरस सफ्टवेयर अनिवार्य हुन्छ। यसका सिडीहरू बजारमा सजिलै किन्न पाइन्छ। कम्पनी र काम गर्ने अवधिअनुसार मूल्य भने फरकफरक हुनसक्छ। खर्च नगर्ने नै हो भने इन्टरनेटबाट सित्तैमा डाउनलोड गर्न पनि सकिन्छ। डाउनलोड डट कम डट एनपी, फाइलहिप्पो जस्ता साइटमा निःशुल्क एन्टिभाइरसका सफ्टवेयरहरू पाइन्छ।
एन्टिभाइरस सफ्टवेयर एकपटक कम्प्युटर राखेपछि सधैंलाई ढुक्क हुन्छ भन्नेचाहिँ छैन। सफ्टवेयर बनिसकेपछि निस्किएका नयाँनयाँ भाइरसले
सताउने समस्याबाट जोखिन नियमित अपडेट गरिरहनुपर्छ। कुनै पनि वेबसाइटमा संवेदनशील निजी जानकारी राख्नुअघि वेबसाइट कत्तिको सुरक्षित छ भन्नेमा ख्याल राख्नुपर्छ। बैंक खातासम्बन्धी जानकारी, अनलाइन सपिङजस्ता कारोबारसँग सम्बन्धित मात्र होइन, पासवर्ड राख्नुपर्ने पनि कुनै पनि साइट खोल्दा सुरुमा https छ/छैन याद गर्नुहोस्। http मात्र छ भने s थपेर मात्रै अगाडि बढ्नुहोस्। s थपिएपछि सुरक्षित हुन्छ। केही वेबसाइटमा सेक्युरेटी अप्सनमा गएर सधैंलाई https आउने बनाउन सकिन्छ। उदाहरणका लागि फेसबुक। फेसबुकको एकाउन्ट सेटिङअन्तर्गत सेक्युरिटी अप्सनमा गएर सधैंलाई https आउने बनाउन सकिन्छ। कम्प्युटर बन्द गर्दा वा अरूलाई प्रयोग गर्न दिँदा इन्टरनेट ब्राउजर सिधै बन्द नगरी चलाइराखेका वेबसाइट लगआउट गरेर मात्र बाहिरिनुपर्छ। अरूलाई कम्प्युटर प्रयोग गर्न दिनुपरे इन्टरनेट ब्राउजरको cache मा क्लिक गर्नुहोस्। यसपछि यदि तपाइँले आफ्नो एकाउन्ट खुल्लै छाडेर गए पनि त्यसका कुनै पनि विवरण हेर्न फेरि पासवर्ड टाइप गर्नैपर्ने हुन्छ। इन्टरनेट ब्राउजरमा पासवर्ड आफ्नै सेभ हुने गरेको छ भने त्यसलाई निस्क्रिय पार्नुहोस्। यसका लागि टुल्स-इन्टरनेट अप्सन्स-कन्टेटम ा क्लिक गर्नुहोस्। कन्टेन्टको पर्सनल इन्फर्मेसन अन्तर्गत अटो कम्पिटमा क्लिक गर्नुहोस्। त्यसपछि युजरनेम र पासवर्डमा अनचेक गरेर पासवर्ड क्लियर गर्नुहोस्। इन्टरनेटमा हामीले थुप्रै उपयोगी सामग्री हेर्न र डाउनलोड गर्न पाउँछौं। तर वेबसाइटको कुनै पनि लिंकमा क्लिक गर्दा विचार पुर्याउनुपर्छ। जथाभावी देखिने र प्रचारका राखिएका लिंकमा जथाभावी क्लिक गर्यौं भने अनावश्यक सामग्रीले कम्प्युटरलाई हानी पुर्याउँछ। कतिपय अवस्थामा त कम्प्युटरै बन्द हुन जान्छ। पासवर्ड कठिन र सुरक्षित राख्नुपर्छ। सम्झन सजिलो होस् भन्नका लागि हामीले आफ्नो, परिवारको नाम, ठाउँ, देश, फोन नम्बर आदि पासवर्ड राख्छौं। यस्तो पासवर्ड अरूले सजिलै अनुमान लगाउन सक्छ। पासवर्ड चयन गर्दा सकेसम्म क्यापिटल र स्मल लेटरका साथै स्पेसल क्यारेक्टर र अंक मिलाउनुहोस्। पासवर्ड बेलाबेलामा परिवर्तन गरिराख्नुपर्छ। सामाजिक सन्जालमा आफ्नो उपस्थितिलाई खुला छाड्नु हुँदैन। फेसबुक, ट्विटर, हाइफाइभजस्ता सन्जालमा आफ्नो एकाउन्टमा जोसुकैलाई पनि पहुँच दिनु हुँदैन। आफ्नो जानकारी, तस्बिर, कमेन्ट, वालपोस्ट परिचितले मात्र हेर्न र लेख्नसक्ने बनाउनुपर्छ। कहिलेकाहीँ नयाँ साथी बनाउने लहडमा राम्रो तस्बिर अथवा जानकारी हेरेकै भरमा नचिनेको मान्छेलाई आफ्नो सन्जालमा भिœयाउन पुग्छौं। नचिनेका यस्ता व्यक्तिले भाइरसजन्य तथा व्यक्तिगत जानकारी संकलन गर्ने खालका लिंक पठाउन सक्छन्। आजभोलि बालबालिकाले स्कुल शिक्षाकै क्रममा इन्टरनेट चलाउन थाल्छन्। उनीहरूले इन्टरनेटमा कस्ता सामग्री हेरिरहेका छन् भन्नेमा अभिभावक सचेत हुनुपर्छ। बढी चलाउन रुचाउने साइट उनीहरूका लागि उचित हो-होइन ठम्याउनुपर्छ। उनीहरूको सामाजिक सञ्जालमा कस्ता कस्ता किसिमका साथी छन्न् भन्ने पनि जानकारी राख्नुपर्छ। कतिपय वेबसाइटमा आफ्ना नितान्त व्यक्तिगत जानकारी दिँदा ती आपराधिक काममा प्रयोग भई ठूलो झन्झट निम्तन सक्छ। इन्टरनेटमा महत्वपूर्ण सामग्री प्राप्त गर्न कहिलेकाहीँ आफ्नो इमेल एड्रेस दिनुपर्ने हुन्छ। तर पछि इमेलको बाढी नै आएर हैरान पार्न सक्छ। यसबाट बच्ने सजिलो उपाय भनेको सब्स्क्राइब गर्दा नै इमेल एड्रेस दिने/नदिने टुंगो गर्नुपर्छ। यसरी आउने इमेलमा दिइएका लिंकमा जानुअघि सुरक्षित छ/ छैन, निर्क्योल गर्नुपर्छ। असुरक्षित र नकारात्मक सन्देशयुक्त इमेलमा नबुझिने शब्द र अशुद्ध वाक्यहरू पाइन्छ। 'तपाईंलाई चिट्ठा पर्यो, पैसा पठाउन' भन्दै तपाईंको बैंक खाता नम्बर माग्ने इमेल पनि आउन सक्छन्। ठगी प्रयोजनका लागि आउने यस्ता इमेलबाट बच्न इन्टरनेट एक्सप्लोररको स्मार्ट स्क्रिन- फिल्टर इन विन्डोजमा क्लिक गर्नुपर्छ। त्यसले नकारात्मक वेबसाइट आएको सूचित गर्छ। वायरलेस इन्टरनेट जडान गर्नुभएको छ भने पासवर्ड (सेक्युरिटी कि) राख्न बिर्सनु हुँदैन। यसो गर्दा सोही नेटवर्कबाट अरूले सजिलै इन्टरनेट चलाउन सक्दैन। आफूले नलिएको वायरलेस इन्टरनेट देखियो भन्दैमा जुन पायो त्यही वेबसाइट चलाउनु पनि हुँदैन। किनभने महत्वपूर्ण डाटा चोरी हुन सक्छ। पेनड्राइभ, हार्डड्राइभ अथवा मेमोरी कार्ड प्रयोग गर्नुअघि त्यसमा भाइरस छ/छैन निरीक्षण गर्नुपर्छ। भाइरस भएपनि नभए पनि एन्टिभाइरसमार्फत स्क्यान गरेर मात्र यसका फाइल खोल्नुपर्छ। स्क्यान नगरी प्रयोग गर्दा फाइलमा भाइरस भएर कम्प्युटरलाई नोक्सानी पुर्याउन सक्छ। कम्प्युटरमा भएका डाटा सुरक्षित राख्न इन्क्रिप्सन सफ्टवेयर प्रयोग गर्न सकिन्छ। यस्ता सफ्टवेयर निशुल्क डाउनलोड गर्न सकिन्छ। पेनड्राइभ, हार्डड्राइभ अथवा मेमोरी अरूलाई प्रयोग गर्न दिँदा आफ्नो डाटा सकेसम्म हटाएर मात्र दिनुपर्छ, सम्भव भए फर्म्याट नै गर्दा जाति।
उध्रेको चोलीको रिमिक्स भर्जन
9:12 PM
No comments
जोड्नलाई होइन, तोड्न चाहिँ पाइन्छ
देशलाई टुक्राउन, जति नि पाइन्छ
उध्रेको कोट छ है, तै पनि लाइन्छ
नेपालको लोकतन्त्र, अरू कहाँ पाइन्छ
झरेको झर्यै छ, मुख छोप्ने कपडा
फेर्न त मन थियो, तर हुन्छ लफडा
देशले भन्दा पनि, जात र क्षेत्रले चिनिइन्छ
'सप्रेको' यस्तो चाला, अरू कहाँ देखिन्छ ?
जुलुसले पुग्दैन्, 'बन्द' नै चाहिन्छ
जनताको नाम लिई, जनतालाई नै सताइन्छ
घरको थाल ठटाएर, दुनियाँ हँसाइन्छ
भाइ-भाइ फुटेर, गवारलाई लुटाइन्छ।
देशका दुष्मनको, कर्के छ नजर
उनीहरूका एक होइन, दाउ छन् हजार
देश नरहे के हुन्छ र, परदेशमा भासिइन्छ
बाँसै नभए पनि, बाँसुरी बजाइन्छ।
उध्रेको कोट छ है, तै पनि लाइन्छ .....
(फिल्म फुट)

गजब ६ बा
8:59 PM
No comments
सर्वाच्चको पत्र ?... सात दिनभित्र हाजिर हुनुपर्ने रे ?... सात दिनभित्रै ?... अलि म्याद थप्न मिल्ला कि सोधिहेर्नु त ! 
Subscribe to:
Posts (Atom)