Scrolling Ad Contact 9851189970 BannerFans.com New B.K. Ladies Tailors - Ram Mandir Bhaktapur 9841667592 (न्यु बि. के. लेडिज टेलर्स -राम मन्दिर-भक्तपुर ९८४१६६७५९२)/// Namxal Studio 9851189970 /// Indrayani Tours Service 9851149803 /// New Indrayani Suppliers 9851149802 /// Need SHIVAM dairy product CALL 9851161622(Manoj) /// Nivash Computers - Chyamhasing, Libali Road 9851205253 (Amar) /// Shine Wooden Industries -Nala Road 01-6617620

Visit Nepal 2020 Lifetime Experiances

https;//namxal.blogspot.com

Showing posts with label App. Show all posts

सोनीको वाटरप्रुफ मोबाइल, अब पौडी खेल्दै मोबाइलमा बोल्दै

यो यस्तो मोबाइल फोन हो जो तपाइँले नुहाउँदा पनि निर्धक्क प्रयोग गर्न सक्नुहुन्छ । पौडी खेल्न स्विमिङ पुलमा छिर्नुभएको छ भनेपनि मोबाइलमा मज्जाले कुरा गर्न तपाइँलाई बाधा पर्नेछैन । अब तपाइँले मोबाइल पानीमा खस्ला की भनेर चिन्ता लिनु पर्दैन । गोजीमा भएको मोबाइल ट्वाइलेटको कमोटमा खस्यो भने पनि त्यसलाई टिपेर धोइपखाली गरेर प्रयोग गर्न सम्भव हुन्छ ।

यति भनिरहँदा तपाइँलाई बकबास लागिरहेको छ होला । तर यो साँचो हो । जापानी कम्पनी सोनी ले यस्तो वाटरप्रुफ मोबाइल बजारमा ल्याएको छ जसलाई पानीले कुनै बिगार गर्न सक्दैन ।

अमेरिकाको लस भेगासमा आयोजित उपभोक्ता इलेक्ट्रोनिक्स शो मा यो मोबाइलको मोडेल सार्वजनिक गरिएको हो । यसको नाम एक्स पेरिया जेड राखिएको छ ।

पाँच इन्चको स्त्रिmन सहितको यो मोबाइल फोन पानी भित्र एक मिटर सम्मको गहिराइमा आधा घण्टा सम्म राख्दा समेत केही हुँदैन । मोबाइल फोहोर भयो भने धारामा मज्जाले धोइपखाली गर्न सकिने सोनी कम्पनीको दाबी छ । विश्वमा हरेक दश जना मोबाइल प्रयोग कर्तामध्ये एक जनाले आफ्नो मोबाइल फोन ट्वाइलेटमा खसेको कटू अनुभव बटुलेका दाबी गर्दै कम्पनीले आफ्नो नयाँ मोबाइलले यो टाउको दुखाइएको विषयलाई निमिट्यान्न पार्ने दाबी गरेको छ ।

अबको केही हप्ता भित्रैमा यसलाई बजारमा पठाइनेछ ।

यो मोबाइल फोनमा एस फोर प्रो क्वाड कोर प्रोसेसर, १३ मेगा पिक्सेलको क्यामरा तथा एन्ड्रोइड अपरेटिङ सिस्टम हुनेछ । यो मोबाइलको मूल्य पनि खासै महंगो हुनेछैन ।

तपाईंको कम्प्युटरको Speed बढाउने केही Tips हरु

==========================

१) सर्वप्रथम कम्प्युटर खोल्ने बित्तिकै कुनै पनि Application चाँड चांडै नखोल्नुस् , पहिला राम्रोसँग PC लाई Bootup हुन दिनुस् ।

२) कुनै पनि Application बन्द गरी सकेपछि आफ्नो Desktop लाई एकपल्ट Refresh गर्नुस् यसले तपाईंको कम्प्युटरको Ram मा जम्मा भएको Unused फाइलहरु Remove
हुन्छ ।

३) आफ्नो कम्प्युटरमा सके सम्म Wallpaper को Use नै नगर्नुस् र यदि गर्नु नै छ भने ठुलो साइजको Image लाई Use नगर्नुस् ।

४) आफ्नो Desktop मा धेरै Unnessesary Shortcut हरुलाई नराख्नुस् र सकेसम्म Desktop लाई Clean नै राख्नुस् । Desktop मा फोटो तथा Music को फाइलहरुलाई पनि Save नगर्नुस् ।

५) Recycle Bin लाई बेला बेलामा Empty गरी राख्नुस् । तपाईंले Delete गर्नु भएको फाइलहरु Recycle Bin मा जम्मा भई राखेको हुन्छ र तपाईंको कम्प्युटरको Harddrive को ठाउँ यसले लिइराखेको हुन्छ ।

६) temporary internet files लाई बेला बेलामा Delete गरी राखनुस् ।

७) आफ्नो कम्प्युटरलाई जहिले पनि २ वा २ भन्दा बढीमा partitions गर्नुस् र सकेसम्म Software हरुलाई दोस्रो वा तेस्रो Drive मा Instal गर्नुस् । सकेसम्म C Drive लाई खाली नै राख्नुस् ।

८) जब तपाईंले नयाँ Software हरु Instal गर्नु हुन्छ त्यो Software को Tray Icon लाई Disable गर्नुस् , यी Icon हरुले तपाईंको कम्प्युटरको RAM को Use गरी राखेका हुन्छन र कम्प्युटर Slow हुनसक्छ र Software का starting the application automatically Option लाई पनि Disable गर्न नभुल्नु होला । यस्ता Option हरुलाई तपाइले software हरु Install गरी सकेपछि उक्त Software को Tools मा गएर पनि Disable गर्न सक्नु हुन्छ ।

९) आफ्नो कम्प्युटरलाई धुलोबाट पनि सके सम्म बचाउनुस् , किन भने धुलोले तपाईंको कम्प्युटरका Cooling Fan हरुलाई जाम गरी दिन सक्छ यसले कम्प्युटर अनावश्यक रुपमा तातो हुन सक्छ र कम्प्युटर Slow Down हुन सक्छ ।

"यी साधारण Tips हरुलाई बिचार पुर्‍याउनु भयो भने तपाईंको कम्प्युटर तुलनात्मक रुपमा पहिले भन्दा धेरै Speed मा चल्न सक्छ ।"

fTalk - Facebook Chat Messenger

The only way to chat with your Facebook friends right from your desktop/Mobile Device
download.ftalk.com

Why fTalk?

  • Faster and more accessible than Facebook chat
  • No need to open Facebook
  • Get notified when friends come online
  • Update your status right from the app
  • Free and easy to use
  • Cool emoticons