Wooden Carved Swet Bhairav Statue
2 months ago
| Manisha Koirala | 
 समयमै पानी नपरेका कारण  किसानले धान रोप्न  पाएका छैनन् । गत वर्ष यो 
समयमा हराभरा देखिने किसानका जग्गा यो साल बाँझै छन् र गत वर्षमा जेठको
 अन्तिम साताभित्र धान रोप्न गरेको भए तापनि यस वर्ष भने असारको चाैठो 
हप्ता हुनै लाग्दा समेत किसानले धान रोप्न पाएका छैनन् । समयमै पानी नपर्दा
 किसान आत्तिन थालिसकेका छन् । उब्जाउ जमीन भएपनि पानी नभएर समयमा धान रोप्न नपाउदा उत्पादन घट्ने भएकाले किसान चिन्तित वनेका छन्।     www.namxal.blogspot.com