बालबालिकामाझ लोकप्रिय मानिएको स्पाइडरम्यान श्रृंखलाको नयाँ चलचित्र 'द एम्याजिङ स्पाइडरम्यान' यो साता प्रदर्शन भएको छ। स्पाइडरम्यान
श्रृंखलाको यो चौथो चलचित्र हो। साइन्स फिक्सन, फेन्टासी, एक्सन,
एड्भेन्चर तथा एडप्सन शैलीको यो चलचित्र २ घन्टा १६ मिनेट लामो छ। सोनी
पिक्चर्सले विश्वव्यापी वितरण गरेको यो चलचित्र अमेरिकामा निर्माण गरिएको
हो। मार्क वेबद्वारा निर्देशित यो चलचित्रमा एन्डि्रयू गाफिर्ल्ड, राइज
इफान्स, एम्मा स्टोन, सेल्ली फिल्ड, मार्टिन शीन, डेनिस लेरी, क्रिस
जिल्का, क्याम्पबेल स्कट, इरफान खान आदि कलाकारले अभिनय गरेका छन्। इरफान
खान बलिउडका कलाकार हुन्। चलचित्रमा एन्डि्रयूले पिटर पार्करका रूपमा
स्पाइडरम्यानको भूमिका निर्वाह गरेका छन्। यसअघिको श्रृंखलामा टोबे म्यागिर स्पाइडरम्यान
बनेका थिए। यो चलचित्रको कथा एन्डि्रयूको वरिपरि घुमेको छ। सानैमा
बुवा-आमाबाट बिछोडिएका पिटरलाई उनका काका-काकीले हुर्काउँछन्। आफू को हुँ
र के बन्न चाहन्छु भन्ने सोच्दा-सोच्दै उनको जीवनमा परिवर्तन आउँछ।
आफूभित्र भएको एउटा अलौकिक शक्तिका कारण उनी माकुराको रूपधारण गर्न सक्ने
हुन्छन्। उक्त शक्तिको बलमा उनले गर्ने सकारात्मक क्रियाकलाप चलचित्रको
रोमाञ्चक पाटो हो।
बलिउडकी नेपाली अभिनेत्री मनीषा कोइरालाले आफू आमा बन्न आतुर रहेको तर
आफैंले बच्चा जन्माउने कि धर्मपुत्र राख्ने भन्ने विषयमा अझै निर्णय
गरिनसकेको बताएकी छिन्। केही दिनअघि फिल्मफेयर डट कमलाई दिएको
अन्तर्वार्तामा मनीषाले उक्त चाहना व्यक्त गरेकी हुन्। मनीषा भन्छिन्-
उमेर बितिसकेपश्चात् आफैं बच्चा जन्माउन कत्तिको सम्भव छ, त्यो मलाई थाहा
छैन। ममा आमा बन्ने एकदम चाहना छ तर अब यो कार्य भगवान्कै हातमा छ। केही
समयअघि मैले धर्मपुत्र राख्ने कि भन्ने सोचेकी थिएँ। सम्भवतः केही
वर्षपश्चात् त्यही गर्छु होला।'
प्रेम के हो भन्ने प्रश्नमा मनीषा भन्छिन्- 'अब मलाई प्रेम केटा र
केटीबीचको मात्र विषय हो भन्ने लाग्दैन। त्यस प्रकारको प्रेम सीमित छ। यदि
कसैले तिमीले माया गरे पनि, नगरे पनि म माया गर्छु भन्छ भने त्यस प्रकारको
निःसर्त माया धेरै महत्त्वपूर्ण हुन्छ।' त्यस्तै कुनै पुरुषसंग सम्बन्ध
हुनु उनी ठूलो कुरा मान्छिन्, तर के कारणले सम्बन्धतिर डोर्याइरहेको छ
भन्ने कुरा पनि थाहा पाउनुपर्ने उनी बताउँछिन्। तपाईं रो मान्टिक की
वास्तविक भन्ने प्रश्नमा मनीषा भन्छिन्, 'म रोमान्टिक छु, मलाई दिवा-स्वप्न
देख्न मजा लाग्छ।'
तपाईं के कारणले गर्दा दिक्क हुनुहुन्छ भन्ने प्रश्नमा उनी भन्छिन्- 'धेरै
तल झरियो, माया र हृदयमा घात भयो, अपहेलित भइयो र मन दुख्यो भने तैपनि म
एउटा सुखी मानव हुँ। तपाईंले के गलत गर्नुभयो भन्ने एउटा अर्को प्रश्नमा
मनीषा भन्छिन्- 'दिल तो पागल है' मा मलाई अफर आएको थियो, त्यसलाई नकारें।
सायद मैले स्वीकार्नुपथ्र्यो।' तपाईंको सौन्दर्य भगवान्ले दिएका हुन् भन्ने
प्रश्नमा उनी भन्छिन्- ' हो, मलाई लाग्छ, मेरो सौन्दर्य मेरा बाबुआमाको
देन हो, मेरो आफ्नो होइन।'
दुई वर्षअघि सम्राट् दाहालसँग विवाह भएको केही महिनामै सम्बन्ध बिगि्रएको
समाचार सम्प्रेषित हुन थालेपश्चात् आफैंले त्यसलाई स्वीकार्दै हिँडेकी
मनीषा कोइराला हाल बलिउडमा राम गोपाल बर्माको चलचित्र भूत-२ मा अभिनय
गरिरहेकी छिन्। उनको वैवाहिक सम्बन्ध कस्तो छ भन्ने विषयमा भने सत्यतथ्य
सार्वजनिक हुन सकेको छैन, तर मनीषाले दिएको यो ताजा अन्तर्वार्ताका आधारमा
केही अनुमान भने अवश्य गर्न सकिन्छ।
के तपाईं लाई थाहा छ तपाईं घरमा बसी बसी संसार भरिको साथीहरुको कम्प्युटर
चलाऊन सक्नु हुन्छ ?? फाइलहरु transfor गर्न सक्नु हुन्छ । एउटा यस्तो
सफ्टवेर छ जुन तपाईंले आफ्नो कम्प्युटरमा डाउनलोड गर्नु पर्ने हुन्छ र
तपाईंले चलाऊन चाहनु भएको कम्प्युटरमा पनि त्यो सफ्टवेर डाउनलोड भएको हुने
पर्छ । सबै भन्दा राम्रो desktop sharing प्रोग्राम साबित भईसकेको Team
Viewer प्रोग्राम अझै नयाँ भर्सन TeamViewer 6.0 Build 10124 Final मा
उपलब्ध भईसकेको छ । यो फ्री प्रोग्राम मा डेस्कटॉप शेयरिंग, फाइल
ट्रान्सफर, अडियो, भि
डियो च्याट जस्ता नयाँ सुबिधाहरु जोडिएर आएको छ जसले
यो प्रोग्रामलाई अझै उपयोगी बनाउन मद्घत गरेको छ । यसमा QuickJoin नामको
नयाँ सुबिधा छ जो प्रेजेंटेशनको लागि अति उपयोगी छ । यो प्रोग्राम अहिले
पहिले भन्दा धेरै स्पीडमा र हेर्नको लागि आकर्षक भएको छ । अब तपाईं यसबाट
एक भन्दा धेरै जना हरुसँग छिटो र सजिलै connection हुन सक्नुहुनेछ । यदि
कारणबस connection छुटी हाले पनि आँफै फेरी जोड्ने (स्वचालित) हुने यो नया
भर्सन पहिले भन्दा धेरै सुरक्षित पनि छ किनकी यसमा तपाईंले धेरै
बिकल्पहरुमा पासवोर्डले protect गर्न पाउनु हुनेछ ।
software
डाउनलोड गरी सके पछी त्यहा ID र password display भएको हुन्छ , त्यस्तै
तपाईंको साथीकोमा पनि display भएको हुन्छ । तपाईंले connect गर्न चाहनु
भएको साथिको ID र password आफ्नोमा राखी connect गरे पछि तपाईंको डेस्कटपमा
साथीको डेस्कटप display हुनेछ , त्यसपछी तपाईंले option मा remote suport ,
file transfor आदी गर्न सक्नु हुनेछ । एक चोटि connect भई सके पछि तपाईंले
आफ्नो कम्प्युटरमा save गरेको Data हरु साथीको कम्प्युटरमा पठाउन सक्नु
हुनेछ वा साथीको Data हरु आफ्नोमा transfor गर्न सक्नु हुनेछ । एकदम रमाइलो
यो सफ्टवेर एक चोटि चलाएर हेर्नुस् अनी भन्नुस ।
" तर यो सफ्टवेर
चलाऊदा आफ्नो ID र password जो सुकै लाई नदिनु होला नत्र तपाईंको
महत्वपूर्ण फाइलहरु तपाईंको partner ले एताउता वा Delete गरी दिन सक्छ"
समयमै पानी नपरेका कारण किसानले धान रोप्न पाएका छैनन् । गत वर्ष यो
समयमा हराभरा देखिने किसानका जग्गा यो साल बाँझै छन् र गत वर्षमा जेठको
अन्तिम साताभित्र धान रोप्न गरेको भए तापनि यस वर्ष भने असारको चाैठो
हप्ता हुनै लाग्दा समेत किसानले धान रोप्न पाएका छैनन् । समयमै पानी नपर्दा
किसान आत्तिन थालिसकेका छन् । उब्जाउ जमीन भएपनि पानी नभएर समयमा धान रोप्न नपाउदा उत्पादन घट्ने भएकाले किसान चिन्तित वनेका छन्। www.namxal.blogspot.com
The day of full moon, Purnima,
in the month of Ashadh is traditionally celebrated as Guru Purnima by
Hindus. Also known as Vyas Purnima, the day is celebrated in remembrance
and veneration to sage Ved Vyas. He is the Adi (original) Guru of the
Hindu Dharma, who classified the Vedas, wrote the eighteen Puranas and
the Mahabharat. On this day, the Guru is offered Pujan (worship)by the
disciples. First we shall consider the role of a Guru in life.
SPAIN HAVE CREATED HISTORY!!!! THEY ARE THE
EUROPEAN CHAMPIONS FOR THE SECOND TIME IN A ROW—A FEAT NEVER ACHIEVED
BEFORE. THEY DOMINATED THE PROCEEDINGS HERE AT KYIV TONIGHT, DICTATING
THE PACE AND FATE OF THE GAME AND MARCHING TO A 4-0 VICTORY OVER HAPLESS
ITALIANS.
Both the teams started their campaign playing each other in the
tournament. The result was a draw then. On Sunday same teams play their
final game of the tournament, each eyening a win and history in the final
of the Euro 2012 on Sunday.