
v\:* {behavior:url(#default#VML);}
o\:* {behavior:url(#default#VML);}
w\:* {behavior:url(#default#VML);}
.shape {behavior:url(#default#VML);}
काठमाडौं, फाल्गुन ३० । एसएलसी परीक्षालाई लक्षित
गरी नेपाल विद्युत प्राधिकरणले दुई घन्टा लोडसेडिङ घटाएको छ ।
नयाँ
तालिका अनुसार अब दैनिक ९ घण्टा विजुली आपुर्ती बन्द हुनेछ । यसअघि दैनिक ११ घण्टा
लोडसेडिङ हुँदै आएको थियो ।
एसएलसी
परीक्षा आगामी चैत ५ गतेदेखि सुरू हुने भएकोले प्राधिकरणले यसको
तीन दिन...