Scrolling Ad Contact 9851189970 BannerFans.com New B.K. Ladies Tailors - Ram Mandir Bhaktapur 9841667592 (न्यु बि. के. लेडिज टेलर्स -राम मन्दिर-भक्तपुर ९८४१६६७५९२)/// Namxal Studio 9851189970 /// Indrayani Tours Service 9851149803 /// New Indrayani Suppliers 9851149802 /// Need SHIVAM dairy product CALL 9851161622(Manoj) /// Nivash Computers - Chyamhasing, Libali Road 9851205253 (Amar) /// Shine Wooden Industries -Nala Road 01-6617620

भैसीले दुरुस्तै मान्छेको अनुहार भएको बच्चा जन्मायो

      यो संसार बिचित्र कै छ बाच्नु नै पर्छ के के देखिन्छ र सुन्निन्छ अनि देख्नु पर्छ र सुन्नु पर्छ ..। थाईल्याण्डमा त्यस्तै किसिमको एक घटना भएको छ। एक किसानले पालेको भैसीले मानिसको जस्तै अनुहार भएको बच्चा जन्माएको छ । बिशेष गरि अनुहार दुरुस्तै मानिसको जस्तै छ भने हात र खुट्टा भैसीको जस्तै छ तर अधिकांश शरीरको भाग मानिसको जस्तै छ ।
        यस्तो किसिमको अनौठो घटना भए पछी गाउलेहरु अब गाउमा कुनै दैबी शक्ति उत्त्पन्न भएको बताउछन्। एक जना गाउले भन्छन"भैसीले जन्माएको बच्चा हेर्दा मैले त मान्छेको बच्चा हो कि भैसीको ? छुट्याउनै सकिन ।" तर दुखद कुरा जन्मिएको केहि समयमै त्यस किसिमको बाछाको मृत्यु भयो ।

0 comments: