दुनियामा अरुलाई आकर्षण गर्न के के बनाउछन के के ? माया प्रेम भन्ने कुरा 
नै यस्तो छ कि मान्छे यसको लागि जे पनि गर्ने गर्दछ । फ्रान्सको राजधानी 
पेरिस लाइ प्रेमको सहर भनिन्छ । 
यस्तै प्रेम दर्साउने एक टनेल बनेको छ युक्रेनमा । यस टनेल मा एक रेल 
हिड्ने बाटो पनि छ । यो युक्रेनको पुर्बी सहर क्लेन टाउनमा निर्माण गरिएको 
हो ।
फाइबरबोर्ड फ्याक्ट्री ले बनाएको यस सुन्दर टनेल ३ किलोमिटर लामो छ यस 
टनेलबाट चल्ने रेल (ट्रेन) बाट फ्याक्ट्रीमा दाउराहरू लग्ने गरिन्छ । 
यस टनेल मा बसन्त ऋतु मा हरियो देखिने हुदा धेरै सुन्दर देखिन्छ । 
यदि प्रेमीहरु यो ठाउमा गएर आफ्नो प्रेम को बारेमा भन्छन र साच्चै नै यो 
प्रेम मा तिनीहरु गम्भीर छन् भने तिनीहरुको इच्छा पुरा हुन्छ भनि मानिशहरु 
बिश्वाश गर्ने गर्दछन । 
हेरौ यस टनेल का केहि तस्बिर हरु..... 


 






 
0 comments:
Post a Comment