बलिउड नायिका अनुष्का शर्माले चर्चित नायिकाको रूपमा आफ्नो छवी बनाउँदै 
गरेकी छिन् । 'मटरू की बिजली' बनेर प्रशंसकको मनमा बिजुली चट्काउन सफल भएकी
 उनी फेरी एकपटक चर्चामा आएकी छिन् । अनुष्का शर्माले एक चर्चित म्यागाजीन 
'म्याक्सिम'का लागी उनी हट फोटोशुट गराएकी छिन् ।
यी फोटोशुटले अनुष्का एक फरक रूप सामुन्ने आएको छ । 'मैक्सिम' म्यागाजिनको लागी फोटोसुट गराएकी अनुष्काले आफ्नो कामुक रूप देखाएकी छिन् ।
यी फोटोशुटले अनुष्का एक फरक रूप सामुन्ने आएको छ । 'मैक्सिम' म्यागाजिनको लागी फोटोसुट गराएकी अनुष्काले आफ्नो कामुक रूप देखाएकी छिन् ।
हेरौ उनको हट तथा नयाँ कामुक रूप...






 






 
0 comments:
Post a Comment