नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको समयावधी बढाएको छ । प्राधिकरणले
आइतबार (२०७०-०५-३०) बाट लागू हुने गरी लोडसेडिङको नयाँ तालिका सार्वजनिक गरेको हो
।
यसअघि सातामा २७ घण्टासम्म विद्युत कटौति गर्दै आएको प्राधिकरणले आइतबारबाट सातामा साढें ४६ घण्टासम्म लोडसेडिङ हुने जनाएको छ । प्राधिकरणका अनुसार अब दैनिक ७ घण्टासम्म लोडसेडिङ हुनेछ ।
प्राधिकरणले कुशैया–कटैया १३२ केभी प्रशारण लाईनको कन्डक्टर बदली कार्य तथा नदीमा पानीको बहाव कम भएको जनाउँदै लोडसेडिङ बढाउनु परेको तर्क गरेको छ । प्राधिकरणका अनुसार आइतबारबाट सातामा ४ दिन ७ घण्टा, दुई दिन ६ घण्टा र एक दिन सातामा साढें ६ घण्टा लोडसेडिङ हुनेछ ।

0 comments:
Post a Comment