सकिमना
 पुन्हि - 
कार्तिक पूर्णिमालाई उपत्यकावासी नेवारहरूले सकिमना पुन्ही को रूपमा मनाउदै
 आइरहेकाछन । बिशेस गरेर नयाँ निसकने सकरखण्ड र पिँडालु उसिनेर खाने 
गिरन्छ । आजै कै दिन हिन्दुधर्मावम्लबीहरु नारायण स्थानको सबै मन्दिरमा 
ठुलो घुइचो लाग्ने गर्दछ । नारायण स्थान मेला भर्न देशका बिभिन्न 
स्थानहरुबाट मानिसहरुको घुइचो लाग्ने गर्दछ । यस दिन राती 
देबदेबालायहरूमा ,पौवा ,पाटिहरूमा दफा ,खी*,तबला .......... भजन खलकहरु 
बाजागाजा बजाई रोचक र रोमासपुर्ण जात्रा गरिन्छ ,चार महिना लामो भजनकृतन आज
 देखि सकिन्दैछ, आज भजन सकिएपछि टोल वासीले राख्न ल्याएको सकरखण्ड र 
पिँडालुको साथसाथै भुटेका गेडागुडीहरू र फलफूलहरू बाट नारायणको मुर्ति 
बनाइन्छ । जसलाई स्थानिय भाषामा हलि :मल (हलिंबलिं )भनिन्छ । यसै खुशियालिमा प्रत्येक वर्ष
 हरिबोधनि एकादशीका दिन देखि पुन्ही सम्म सुकुलमा बिभिन्न खाद्यय वस्तुले 
नारायणको मुर्ति कोरि जात्रा मनाउने परम्परा रहँदै आइरहेको छ । र पछि 
प्रसाद स्वरूप सबै लाई बांडीचुड़ी गरि खाने चलन छ ।
 
 आउनुस् राम्रो सँग सकिमना पुन्ही मनाउ................................................
 
 
 
 
 
          
      
 
  
 
 
 
0 comments:
Post a Comment