
हामीले प्रायजसो हरेक तरकारी हरु पकाउदा होस यात खाजा हरु पकाउदा होस त्यसमा टमाटर को प्रयोग गर्ने गर्दछौ । स्वादका लागी मिठो मानेर खाईने टमाटर स्वादका लागी मात्र होईन स्वास्थ्यका लागी पनि निकैनै फाईदाजनक हुने गरेको एक तथ्य बाहिर आएको छ । स्वास्थ्यका लागी पनि अझ महिलाहरुको लागी अती उपयोगी हुने बातईएको छ । दिनहुँ गोलभेडाको सेवन गर्नाले महिला हरुमा हुने स्तन क्यान्सर को खतरा कम हुने गर्दछ । न्युजर्सी रटगर यूनिवर्सिटीका अनुसार सधै खानामा गोलभेडाको प्रयोग गर्नाले महिला हरुको शरीरमा उत्पादन हुने हार्मोन्समा सकारात्मक प्रभाब पर्ने भएको कारण यस्ले महिला हरुको स्तन क्यान्सरका साथै मोटोपन र मधुमेह रोग नियन्त्रणमा समेत सहयोग पुग्ने तथ्य बाहीर आएको छ ।
0 comments:
Post a Comment