काठमाडौं, आश्विन २४ । नेपाल विद्युत प्राधिकरणले नेपालीहरुको महान चाड
बडादसैंलाई मध्यनजर गर्दै साविकको लोडसेडिङ तालिकामा केही कटौति गरेको छ ।
हाल दैनिक सात घण्टासम्म लोडसेडिङ गर्दै आएको प्राधिकरणले फूलपाती (भोलि)देखि आश्विन ३० गतेसम्म दैनिक सरदर साढे ३ घण्टा लोडसेडिङ हुने गरी नयाँ तालिका सार्वजनिक गरेको हो ।
प्राधिकरणले दसैंको ६ दिनका लागि नयाँ लोडसेडिङ तालिका सार्वजनिक गरेको हो । प्राधिकरणले औधोगिक क्षेत्रको लोडसेडिङ भने यथावत रहेको जनाएको छ

0 comments:
Post a Comment