भारतीय सेन्सर बोर्डले वयष्क चलचित्रलाई टेलिभिजनमा प्रसारण गर्ने अनुमति
दिएको छ। सेन्सर बोर्डको रिभाइज्ड कमिटीले गरेको फैसला अनुसार 'ए' अर्थात
एडल्ट सर्टिफिकेटसहित प्रदर्शन हुने चलचित्रलाई टेलिभिजनमा पनि प्रसारण
गर्न सकिनेछ। त्यस्ता चलचित्र प्रदर्शन गर्न ' यूए' सर्टिफिकेट दिइनेछ।
वयष्क चलचित्रहरू राति ११:१५ बजेपछि मात्र प्रसारण गर्न पाइनेछ। राति ११
बजे १२ वर्षभन्दा कम उमेरका बालबालिकाहरू प्रायः सुतिसक्ने भएकाले तथा
घरमा आमा-बुबाको उपस्थिति भैसक्ने भएकाले यो समय तोकिएको बताइन्छ।
Lokeshwor Temple (Hiranyavarna Mahavihar)
2 weeks ago








0 comments:
Post a Comment