काठमाण्डौं महानगरपालिकाले राजधानीका पुराना भित्री 
सहरमा डिजेल र पेट्रोलबाट चल्ने सवारीसधान निषेध गर्दै व्याट्रीबाट चल्ने 
सवारीसाधन चलाउने तयार गरेको छ ।
 
 महानगरपालिकाले न्युरोड, धर्मपथ,
 खिचापोखरी, सुन्धारा, इन्द्रचोक, असन लगायतका पुरातात्विक र पर्यटकीय 
सहरमा पहिलो पटक विद्युतीय बस चलाउने तयारी गरेको छ । इन्धनबाट चल्ने सवारीसाधनले वायु तथा ध्वनी प्रदूषण बढाएकाले 
विद्युतीय बस चलाउन लागेको तर्क छ । महानगरपालिकाले चिनियाँ 
कम्पनीद्धारा उत्पादित विद्युतीय सवारी चलाउने तयारी गरेको हो । जसमा 
चालकसहित १४ जना अट्छन् । पहिलो चरणमा तीन सवारी चलाउने लक्ष्य छ । त्यो 
सफल भए ठमेलमा पनि विस्तार गरिने महानगरको योजना रहेको छ । सो बसको साढे १३
 लाख रुपैयाँ पर्ने महानगरपालिकाले जनाएको छ ।
www.namxal.blogspot.com 
महानगरपालिकाले न्युरोड, धर्मपथ, खिचापोखरी, सुन्धारा, इन्द्रचोक, असन लगायतका पुरातात्विक र पर्यटकीय सहरमा पहिलो पटक विद्युतीय बस चलाउने तयारी गरेको छ । इन्धनबाट चल्ने सवारीसाधनले वायु तथा ध्वनी प्रदूषण बढाएकाले विद्युतीय बस चलाउन लागेको तर्क छ । महानगरपालिकाले चिनियाँ कम्पनीद्धारा उत्पादित विद्युतीय सवारी चलाउने तयारी गरेको हो । जसमा चालकसहित १४ जना अट्छन् । पहिलो चरणमा तीन सवारी चलाउने लक्ष्य छ । त्यो सफल भए ठमेलमा पनि विस्तार गरिने महानगरको योजना रहेको छ । सो बसको साढे १३ लाख रुपैयाँ पर्ने महानगरपालिकाले जनाएको छ ।



 






 
0 comments:
Post a Comment