
९ बर्षीय बच्चीले पनि बच्चा जन्माएपछि९ वर्षीया एक बालिकाले एक बच्चीलाई 
जन्म दिएर सबैलाई अचम्मित बनाएकी छिन् । स्थानीय अधिकारी र बालिकाका 
परिवारले यस कुराको पुष्टि गरेका छन् । उनि ८ बर्षकै कलिलो उमेरमा गर्भवती 
जनाइएको छ । ९ वर्षीया बालिकाले पछिल्लो महिना मेक्सिकोको जोकिपान 
अस्पतालमा उक्त बच्चा जन्माएकि हुन् | जन्मदा बच्चाको तौल ५ दशमलव ७ पाउन्ड
 रहेको समाचारमा उल्लेख छ ।  ९ बर्षकै उमेरमा बच्चा जन्माएपनि आमा र 
बच्चाको स्वास्थ्य राम्रो भएको र अस्पतालले पनि डिस्चार्ज गरिसकेको 
समाचारमा उल्लेख छ । ९ बर्षीय बालिका ( आमाको) श्रीमान ( भर्खरै जन्मेको 
बच्चाको पिता)को उमेर भने १७ वर्षको रहेको बताइएको छ तर उनको परिचय भने 
खुलाइएको छैन । पिता युवक फरार भएको जनाइएको छ ।   समाचारमा उल्लेख भए 
अनुसार बालिकाले पनि बच्चाको बाबुको नाम मात्रै जान्छिन् । उसको बारेमा 
बालिका ( ९ बर्से आमा)लाइ पनि धेरै जानकारी नभएको स्थानीय अधिकारी हरु 
बताउछन |  अस्पतालले डिस्चार्ज गरे पनि सानै उमेरमा आमा बनेकी कारण बालिका 
अनि उनको बच्चाको स्वास्थ्य जांच नियमित गर्न अस्पतालले भनेको छ 


 






 
0 comments:
Post a Comment